मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#खोप
चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनद्वारा प्रयोगको लागि मान्यता
नेपाल फ्ल्यास
जेठ २०, २०७८
जेनेभा । चिनियाँ खोप सिनोभ्याक्सलाई विश्व स्वास्थ्य संगठनले आकस्मिक प्रयोगका लागि मान्यता दिएको समाचारमा जनाइएको छ । विश्व स्वास्थ्य संगठनले मंगलबार सो खोपलाई मान्यता दिएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सो खोप चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेक...
खोप लगाएकाहरूको प्रसन्नता, भन्छन्- अब बाँचिएला !
नेपाल फ्ल्यास
जेठ १९, २०७८
धनगढी ।कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको बेला सङ्क्रमणबाट बच्नका लागि एउटै मात्र भरपर्दो मानिएको कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएकाहरू खुसी भएका छन् । सङ्क्रमणका कारण उच्च जोखिममा रहेको जिल्लामा कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउन पाएपछि खोप लगाउनेहरूले बाँच्ने आशा बढेको...
जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप
नेपाल फ्ल्यास
जेठ १९, २०७८
सरकारले यही जेठ २५ गतेदेखि कोभिड१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी...
पहिलो डोज लगाएका साढे १३ लाखलाई तत्काल दोस्रो डोज दिन नसकिने
नेपाल फ्ल्यास
जेठ १६, २०७८
कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड लगाएका साढे १३ लाखभन्दा बढी नागरिकले तत्काल दोस्रो डोज नपाउने भएका छन् । सरकारले नै कोभिसिल्डको पहिलो डोज लगाएका साढे १३ लाखभन्दा बढी नागरिकलाई तत्कालै दोस्रो डोज उपलब्ध गराउन नसकिने घोषणा गरेको छ । स्वास्थ्य तथा...
जापानमा १२ देखि १५ बर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति
नेपाल फ्ल्यास
जेठ १६, २०७८
जापानमा फाइजरको कोरोनाभाइरस विरुद्धको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो । फाइजरको खोप प्रयोगका लागि यो उमेर समूहलाई अहिले थप...
चिनियाँ खोपको दोस्रो डोज दिँइदै, यस्तो छ तालीका
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोपको दोस्रो डोज आजदेखि लगाइदै छ ।भेरोसेलको पहिलो डोज लगाएका व्यक्तिलाई दोस्रो डोज खोप लगाइने छ। काठमाडौं महानगरपालिकाका ३२ वटै वडामाबिहान १० बजेदेखि खोप सुरु गर्न लागिएको जनाइएको छ। भेरोसेलको पहिलो डोज केही अस्पतालबाट दिइए...
कोरोनाविरूद्धको खोप लगाउनु भयो ? छैन भने भर्नुस् अनलाइन फाराम
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
काठमाडौं । सरकारलेकोरोना संक्रमणविरुद्धकोखोप लगाउनका लागि अनलाइन आवेदन सुरू गरेको छ । खोप लगाउन चाहनेले अब अनलाइनबाट आवेदन गर्न सकिने छ । खोप कहिलेदेखि लगाउने भनेर टुंगो नलागे पनि सरकारले आवेदनको काम भने सुरू गरेको हो । स्वास्थ्य मन्त्रालयले खोप...
खोपमा भ्रष्टाचार भएको छैन : मन्त्री त्रिपाठी
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपमा अनियमिता नभएको बताएका छन् । खोपमा भ्रष्टाचार भयो भनी चौतर्फी आलोचना भइरहेका बेला स्वास्थ्य मन्त्री त्रिपाठीले मंगलबार पत्रकार सम्मेलन गरी सो बताएका हुन् । बोल्न त बोल्नुस्, बुझेर मात्र बोल्नुस् । अनर्गल,...
चीनमा लगाइयो ३० करोडभन्दा बढी व्यक्तिलाई कोरोनाको खोप
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
बेइजिङ । चीनमा शुक्रवारसम्म ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोरोनाविरूद्धको खोप लिइसकेका राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनको यो तथ्याङ्क कोभिड१९ बाट विश्वव्यापीरूपमा संक्रमित हुनेको सङ्ख्या १५ करोड ७५ लाखभन्दा बढी पुगेको र एशियामा यसको प्रभाब उच्च रहेका...
खोप प्राप्त गर्न कूटनीतिक प्रयास भइरहेको छ : स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको खोप प्राप्त गर्नका लागि कूटनीतिक प्रयास भइरहेको जनाएको छ । मन्त्रालयले सरकारले खरीद गरेको खोप आउने क्रममा रहेको जनाउँदै कूटनीतिक र अन्य माध्यमबाट समेत खोप ल्याउने प्रयास भइरहेको जानकारी दिएको छ । मन्त्रालयका...
तत्काल खोप ल्याउन सक्ने अवस्था छैन : मन्त्रालय
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेकोरोनाविरुद्धको थप खोप तत्काल आउने सम्भावना नरहेको बताएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।भारतको सेरम इन्स्टिच्युटबाट ल्याउन लागिएको थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था...
१२ देखि १५ वर्षका अमेरिकीलाई कोभिड खोप दिइने तयारी
एजेन्सी
बैशाख २१, २०७८
न्यु योर्क । अमेरिकाले १२ देखि १५ वर्षका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन स्वीकृति दिने तयारी गरेको छ । अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले कोरोना भाइरसविरुद्धको फाइजर खोप १२ देखि १५ वर्षसम्मका बालबालिकामा लगाउन स्वीकृति दिने तयारी...
कोरोनाविरुद्धको खोप सबैको पहुँचमा हुनुपर्नेमा नेपालको जोड
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । नेपालले कोरोनाविरुद्धको खोप राष्ट्रवाद र जातीयताको वस्तु नबनाउन तथा त्यसलाई सबैले खरिद गर्न सक्ने सबैको सहज पहुँचको सार्वजनिक सामग्री हुनुपर्नेमा जोड दिइएको छ । संकटको घडीमा क्षेत्रीय सहयोगको माध्यमबाट एशियाप्रशान्त क्षेत्रमा अझ उन्नत पुनःनिर्माण विषयमा थाइल्याण्डको राजधानी बैङ्ककमा...
अमेरिकाले अन्य देशलाई कोरोनाको खोप दिने
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
वासिङ्टन । आस्ट्राजेनेकाको कोरोना भाइरसको खोप अरू देशलाई सहयोगस्वरुप उपलब्ध गराउने बताएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक निकायले यस खोप सम्बन्धी सुरक्षा मूल्यांकन गरेपछि सो खोप विश्वका केही देशलाई दिने भएको ह्वाइटहाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । सो...
रुसी खोपलाई पनि नेपालमा आजदेखि अनुमति
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
औषधि व्यवस्था विभागले रुसमा निर्मित स्पुतनिकभीलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । रुसको एफएसबीआई एनएफ गामालिया नेसनल रिसर्च सेन्टर अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजी अफ द मिनिस्ट्री अफ हेल्थ अफ रसियाले यो भ्याक्सिन निर्माण गरेको हो ।
अमेरिकी पूर्वराष्ट्रपतिहरूले लगाए कोरोनाको खोप, डोनाल्ड ट्रम्प भने सहभागी भएनन्
नेपाल फ्ल्यास
फागुन २८, २०७७
वाशिङटन । अमेरिकीका पूर्व राष्ट्रपतिहरूले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सामूहिक रूपमा उनीहरूले खोप लगाए पनि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने सहभागी नभएको बताइएको छ । खोप लगाएको भिडियोसमेत सार्वजनिक गर्दै उनीहरूले कोरोनाविरुद्ध लड्न खोप नै मुख्य आधार भएकाले...
युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने
नेपाल फ्ल्यास
फागुन २४, २०७७
युरोपेली संघका सदस्य राष्ट्रहरूले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका देशहरूलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था गरिएको सोमबार जानकारी दिए । खोप उत्पादकहरूले ठूलो मात्रामा...
कोभ्याक्स विश्वका २० देशमा दुई करोड मात्रा पठाइयो
नेपाल फ्ल्यास
फागुन २२, २०७७
विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरू पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ । विश्व स्वास्थ्य संगठनले नेतृत्व गरेको...
सांसद चल्नुअघि सांसदलगायतालई खोप लागइँदै
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं । संसद्का पदाधिकारी, सांसद, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई कोभिड१९ विरुद्धको खोप लगाउने मिति, समय र स्थान सार्वजनिक गरेको छ । सोमबार सचिवालयले एक विज्ञप्तिमार्फत् नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा खोप लगाउने व्यवस्थासहित समयतालिका सार्वजनिक गरेको हो । संसद सचिवालयले फागुन १९...
काठमाडौं आइपुग्यो नेपालले किनेको १० लाख डोज ‘कोभिशिल्ड’ खोप
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
कोभिड१९ विरुद्धको १० लाख डोज कोभिशिल्ड खोप काठमाडौं आइपुगेको छ । भारतको नयाँ दिल्लीबाट एयर इन्डियामार्फत १० लाख डोज खोप काठमाडौंआइपुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख...
«
1
2
3
4
5
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय