मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#खोप
चीनमा दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइयो
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
चीनभर कोरोना भाइरसविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइएको यहाँको नेशनल हेल्थ कमिसनले मङ्गलबार जानकारी दिएको छ । चीनमा विश्वको तुलनामा सब भन्दा बढी कोरोनाविरुद्ध खोप लगाउने देशको रुपमा परेको छ । सन् २०१९ को डिसेम्बरबाट चीनको...
विकासन्मुख देशलाई २९ करोड युरो सहयोग गर्ने बेलायतको घोषणा
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
जलवायु परिवर्तनको असरविरुद्ध जुध्न बेलायत सरकारले बिकासन्मुख देशहरुका लागि २९ करोड युरो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बेलायतको ग्लास्गो सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप२६ को अवसरमा बेलायतले यस्तो प्रतिबद्धता जनाएको हो । सम्मेलनमा विभिन्न देशका प्रतिनिधि सहभागी...
मन्त्री खतिवडाद्वारा खोप केन्द्रको निरीक्षण
रासस
कात्तिक १७, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन् । मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको निरीक्षण गरेका हुन् । सो...
१२ वर्षदेखि माथिकालाई लगाउन एक करोड डोज खोप ‘बुक’
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
सरकारले १२ वर्षभन्दा माथि उमेर समूहका लागि लगाउने गरी एक करोड डोज खोप ल्याउन बुक गरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री विरोध खतिवडाले १२ वर्षभन्दा माथि र १८ वर्षभन्दा मुनीको समूहका नागरिकलाई लगाउने...
चीनले नेपाललाई थप २० लाख डोज खोप दिने
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
चीनले नेपाललाई थप २० लाख डोज खोप अनुदान दिने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्कासँगको टेलिफोन संवादमा चिनियाँ विदेशमन्त्री वाङले सो जानकारी दिएका हुन् । परराष्ट्र मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिअनुसार कुराकानीमा खड्का र वाङबीच द्वीपक्षिय सम्वन्ध, कोभिड १ विरुद्धको लडाईंमा...
आजदेखि काठमाडौंमा १८ वर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा लगाइने
नेपाल फ्ल्यास
असोज २२, २०७८
काठमाडौं महानगरपालिकाले आजदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ। आज महानगरपालिकाका ३२ वटै वडामा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको हो। महानगरपालिकाले सूचना जारी गर्दै सबै वडा कार्यालयका नियमित खोप केन्द्रमा खोप...
शुक्रबार काठमाडौंमा १८ वर्षमाथिकालाई कोरोना खोप दिइने
नेपाल फ्ल्यास
असोज २१, २०७८
काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ । शुक्रबार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिने भएको हो। महानगरपालिकाले सूचना जारी गर्दै सबै वडा कार्यालयका नियमित खोप...
काठमाडौं उपत्यकामा कति प्रतिशतले लगाए कोरोनाको खोप ?
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौं उपत्यकामा ७३ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हालसम्म उपत्यकामा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ७३ प्रतिशतले खोप लगाएको जनाकारी दिए । उपत्यकामा हिजो(मङ्गलबार) सम्म करिब...
४४ लाख खोप लिन जहाज आज चीन जाने
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि ल्याउने भएको छ । खोप ल्याउन आज राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले खरिद गरिएको खोप...
बागमतीमा १८ लाखले लगाए खोप
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
बागमती प्रदेशमा हालसम्म १८ लाख ७० हजार ७०० भन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएको बताइएको छ । प्रदेशमा तीन लाख ४७ हजार १०१ ले कोभिसिल्ड,...
बैतडीका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
देशका अन्य जिल्लामा जस्तै बैतडीमा पनि कक्षा १२ को परीक्षा सुरु भएको छ । पहिलो दिन आज विद्यार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् । यहाँ कक्षा १२ मा तीन हजार ६५५ विद्यार्थी छन् । सहभागी सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप...
चीनले दिएको ३० लाख डोज खोप उत्तर कोरियाद्वारा अस्वीकार
नेपाल फ्ल्यास
भदौ १७, २०७८
उत्तर कोरियाले चीनको ३० लाख डोज कोभिड खोप अस्वीकार गरेको छ । कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा ती खोप प्रयोग गर्न सक्ने भन्दै प्योङयाङले खोप लिन अस्वीकार गरेको हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कोभ्याक्स कार्यक्रममार्फत प्योङयाङलाइ ३० लाख...
कक्षा १२ भन्दा माथिल्लो तहका सबै विद्यार्थीलाई खोप
नेपाल फ्ल्यास
भदौ १०, २०७८
काठमाडौं । सरकारले कक्षा १२ भन्दा माथिल्लो तहका परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिड१९ विरुद्धको खोपको व्यवस्था गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहमा अध्ययनरत...
सरकारले खोपका लागि भण्डारण क्षमता बढाउँदै
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
स्वास्थ्यसेवा विभागले खोप भण्डारण क्षमता बढाउने भएको छ। मोडर्ना र फाइजर खोपका लागि बढी चिस्यान चाहिने भएकाले भण्डारण क्षमता बढाउन लागेको विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ। शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले सामान्य तापक्रममा खोप राख्नका लागि १९ वटा वाकिङ कुलर...
काठमाडौंमा भेरोसेलको दोस्रो डोज ११ गतेदेखि दिइने
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । काठमाडौंमा कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले भदौ ११ गतेदेखि दोस्रो डोज पाउने भएका छन् । यसअघि स्वास्थ्य कार्यालय काठमाडौंले भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएको थियो । तर भदौ ५, ६ र ७...
उद्योगी व्यवसायीलाई कोरोना विरुद्धको खोप
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं । कूल ६०० उद्योगी तथा व्यवसायीले आज (शुक्रबार)कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागको सहयोगमा नेपाल उद्योग वाणिज्य महासङ्घ सचिवालयमा उद्योगी व्यवसायीका लागि कोभिड विरूद्धको खोप लगाइएको हो । महासङ्घले निजी क्षेत्रलाई पहिलो प्राथमिकता दिई खोप उपलब्ध...
काठमाडौंमा एस्ट्राजेनेका खोपको पहिलो डोज दिइँदै
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौंस्वास्थ्य कार्यालयले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोपको पहिलो मात्रा (डोज)सर्वसाधारणलाई दिन थालेको छ । विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई कार्यालयले एस्ट्राजेनिकाको पहिलो मात्रा दिइन थालेको हो । कार्यालय प्रमुख बद्रीबहादुर खड्काले यही भदौ १ गतेदेखि विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई खोप लगाउन थालिएको...
औद्यागिक तथा पर्यटन क्षेत्रका ६ हजार ७०० व्यवसायीलाई खोप
नेपाल फ्ल्यास
साउन ३१, २०७८
कास्की । पोखरामा औद्यागिक तथा पर्यटन क्षेत्रका छ हजार ७०० उद्योगी तथा व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ, पोखरा पर्यटन परिषद्लगायतका सङ्घसंस्थाको अगुवाइमा पोखरामा पर्यटन व्यवसायी, उद्योग व्यवसाय एवं मजदुरलाई खोप उपलब्ध गराइएको हो । शनिबार...
कोभ्याक्समार्फत् थप ४० लाख डोज खोप नेपाल आउने
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं ।नेपालले कोभ्याक्समार्फत् थप ४० लाख डोज मोडर्नाको कोरोना खोप प्राप्त गर्ने भएको छ । कोभ्याक्ससँगको लागत साझेदारीमार्फत् विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको विश्व बैंकले...
जेष्ठ नागरिकलाई घर-घरमा पुगेर खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । सर्वोच्च अदालतले जेष्ठ नागरिकलाई घर-घरमा पुगेरकोरोना भाइरस(कोभिड-१९) बिरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश गरेको छ । शुक्रवार न्यायाधीश प्रकाशकुमार ढुंगानाले सरकारलाई आदेश गरेका हुन् । प्रवेश केसीले जेष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गरेर रिटनिवेदन दर्ता गराएका...
«
1
2
3
4
5
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय