बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#क्रिकेट
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारको चासो
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
उपप्रधानमन्त्री ईश्वर पोखरेलले धुर्मुस सुन्तली फाउन्डेशनबाट चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकट रंगशालालाई राज्यको तर्फबाट सहयोग गर्ने बताएका छन् । बिहीबार निर्माणाधिन क्रिकेट रंगशालाका प्रमुख अभियन्ता तथा धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलसँग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेट्दै उपप्रधानमन्त्री पोखरेलले रंगशाला...
सुपर ओभरमा दिल्ली विजयी
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा जितको लागि ८ रन बनाउनु पर्ने दिल्लीले अन्तिम बलमा पूरा गर्दै विजयी भएको थियो । जितको लागि १६० रनको विजयी लक्ष्य पछ्याएको...
आइपिएलमा बेङ्ग्लोरमाथि चेन्नइकाे जित
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाईचेन्नइ सुपर किंग्सलेपराजित गरेकाे छ । टस जितेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोर फितलो ब्याटिङ गर्दै १२२ रनमा...
नेपालद्वारा नेदरल्यान्ड्सलाई २३९ रनको कीर्तिमानी लक्ष्य
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं । त्रिकोणात्मक टीट्वान्टी क्रिकेट सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि २३९ रनको लक्ष्य दिएको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनायो । नेपालको उच्च स्कोरका कुशल...
त्रिकोणात्मक टि-२० फाइनल आज : नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनलमा आज घरेलु टोली नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो सवा १ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले यस सिरिजमा ब्याटिङमा सुधार गर्दै सानदर प्रदर्शन गरेको छ । पहिलो खेलमै दुई ओभर...
टी–२० क्रिकेटमा सय खेल खेल्ने सन्दीप पहिलो खेलाडी
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने टी२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । त्रिदेशीय टी२० सिरिजअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध खेल्दै उनले उक्त राष्ट्रिय कीर्तिमान बनाएका हुन् । मलेसियाविरुद्धको खेलमा २० वर्षीय लामिछानेले चार...
त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले हरायो मलेसियालाई
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं ।त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । जितसँगै अब नेपालले उपाधिका लागि शनिबारनेदरल्याण्ड्ससँग खेल्नुपर्ने छ । नेपालचारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो...
नेपाल त्रिदेशीय किकेटको फाइनलमा
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
त्रिकोणात्मक टी-२० सिरिजमा नेपालमा फाइनलमा स्थान बनाएकाे छ ।नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएसँगै नेपाल फाइनल प्रवेश गरेकाे हाे । आज भएकाे मलेसिया र नेदरल्यान्डबीचकाे खेलवर्षाले प्रभावित भएको खेलमा नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्दै निर्धारित १३ ओभरमा ४ विकेटको क्षतिमा १०७...
मलेसिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजअन्तर्गत मलेसिया र नेदरल्याण्ड्सविच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुर मैदानमा मलेसियाले टस जितेर नेदरल्याण्ड्सलाई ब्याटिङको निम्तो दिएको छ। डबल राउण्ड रोविन लिग अनुसार जारी यो प्रतियोगितामा मलेसियाले लगातार दुई खेलमा पराजय भोगको छ । बुधबारको खेलमा...
त्रिकोणात्मक क्रिकेटका बाँकी खेलहरूमा दर्शकलाई प्रवेश निषेध
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक क्रिकेट प्रतियोगितकाबाँकी खेलहरदर्शकले प्रत्यक्ष हेर्न नपाउने भएका छन् । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी व्यक्तिहरू उपस्थित नहुन तथा दर्शकसहितको खेलकुद प्रतियोगिता सञ्चालन गर्न नपाइने आदेश जारी गरेसँगै नेपाल क्रिकेट संघ...
मलेसियाले दियो नेपाललाई एक सय १० रनको लक्ष्य
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा भएकोत्रिकोणात्मक टी२० सिरिजअन्तर्गत खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ । सोमबार भएको सो खेलमाटस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको हो । मलेसियाका लागि ओपनर सायद...
त्रिकोणात्मक सिरिज : मलेसियालाई नेदरल्यान्ड्सलेले हरायो
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
त्रिकोणात्मक टीट्वान्टी क्रिकेट प्रतियोगितमा नेदरल्यान्ड्स विजयी भएको छ। प्रतियोगिताको दोस्रो खेलमा मलेसियालाई १५ रनले हराउँदै नेदरल्यान्ड्स विजयी भएको हो । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेरदल्यान्ड्सले दुई विकेटको क्षतिमा १९१ रन बनाएको थियो ।जवाफी ब्याटिङ गरेको मलेसियाले...
रुसी राष्ट्रपतिका आलोचकको ज्यान जानसक्ने चेतावनी
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
चिकित्सकलेरुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नभाल्नीको केही दिनभित्र ज्यान जान सक्ने चेतावनी दिएकाछन् । उपचारमा ध्यान नदिइए जेलमा रहेका रुसी विपक्षी अभियानकर्मी एलेक्सी नभाल्नीको केही दिनभित्र ज्यान जान सक्ने उनीहरुले चेतावनी दिएका हुन् । चिकित्सकहरुका अनुसार उनीहृदयाघात अथवा मिर्गौलाले...
त्रिकोणात्मक क्रिकेट : नेपाल ९ विकेटले विजयी
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
नेपालले पहिलो त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै सानदार जित दर्ता गरेकाे छ ।जितको लागि १३७रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेकाे हाे । नेपालको जितमा डेब्यू गरेका दुबैओपनर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट...
टी-२० अन्तर्राष्ट्रिय क्रिकेट डेब्यु खेलमै कुशलको अर्धशतक
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
नेपाली क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेलले डेब्यु खेलमै अर्धशतक प्रहार गरेका छन् । त्रिदेशीय टीट्वान्टी शृङ्खलाअन्तर्गत नेदरल्याण्ड्सँगको खेलमा ओपनिङमा आएका कुशल भुर्तेलले ३० बलमै ५० रन बनाएका हुन् । नेपाललाई उत्कृष्ट सुरुवात दिलाउने क्रममा कुशलले आशिफ शेखसँग ८२ रनको साझेदारी...
नेपाललाई १३७ रनको लक्ष्य
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
किर्तिपुर मैदानमा आजदेखि सुरु भएकाे त्रिकाेणात्मक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजकाेउद्घाटन खेलमा नेदरल्यान्ड्सलेनेपाललाई१३६ रनको लक्ष्य दिएकाे। नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १३६रन बनायो । खराब सुरुवात गरेको नेदरल्यान्ड्ले तेस्रो ओभरमा नै टोलीको मात्र १२ रन हुँदा २ विकेट गुमाएको थियो...
त्रिकोणात्मक टि-२० शृंखलाको ट्रफी सार्वजनिक
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
भोलिबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमासुरु हुनेनेपाल, मलेशिया र नेदरल्यान्ड्सबीचकोत्रिकोणात्मक टि-२० क्रिकेटशृंखलाको च्याम्प्यिन ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ। उक्त प्रतियोगिताको ट्रफी नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्यान्ड्सका कप्तान पिटर सिलर र मलेशियाका कप्तान अजिजले संयुक्तरुपमा ट्रफी सार्वजनिक गरेका हुन् । कोरोना भाइरसको...
त्रिदेशीय कप क्रिकेटका लागि टोलिको घोषणा
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
नेपाल क्रिकेट संघले नेदरल्याण्ड्स र मलेसियाबीच हुनेत्रिदेशीय कप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टोलिको घोषणा गरेको छ । नेपाल क्रिकेट संघले बुधबार घोषणा गरेको १५ सदस्यीय टोलिका पुरानै अनुहारहरू छन् ।ज्ञानेन्द्र मल्ल कप्तानको भूमिकामा दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ...
आइपिएलमा कोलकाता विजयी
नेपाल फ्ल्यास
चैत ३०, २०७७
कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । जितको लागि १८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन मात्र बनाउन सक्यो यसअघि...
साविक विजेता मुम्बईमाथि बेंगलोरको रोमाञ्चक जित
नेपाल फ्ल्यास
चैत २८, २०७७
रोयल च्यालेन्जर्स बेंगलोरले साविक विजेतामुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणमा विजयी सुरुवात गरेको छ । शुक्रबाररातिआईपीएलको उद्घाटन खेलमा बैंगलोरले मुम्बईलाई २ विकेटले पराजित गरेकाे हाे ।मुम्बईले दिएको १ सय ६० रनको लक्ष्य बैंगलोरले...
«
1
...
2
3
4
5
6
7
8
9
10
...
12
...
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय