मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#क्रिकेट
गौतम बुद्ध कप : सुपर ओभरमा नारायणी विजयी
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरमा निर्माण भइरहेको गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा जारी पहिलो खेल सुपर ओभरमा धकेलिएकाे छ । नारायणी र बागमतीबीचकाे खेल सुपर ओभरमा नारायाणीले जितेकाे छ । नारायणीका लागि ब्याटिङमा आएका करण केसीले २५ रन...
क्रिकेटका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । कोरोना लक्षण देखिएपछि शुक्रबार बिहान पीसीआर गराएकोमा कोरोना रिपोर्ट पोजेटिभ आएको खड्काले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेर जानकारी दिएका छन् । उनले कोरोना पुष्टि...
भारतविरुद्ध अष्ट्रेलिया विजयी
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले भारतविरुद्धको तेस्रो तथा अन्तिम टि२० क्रिकेट सिरिजमाजित निकालेको छ । अष्ट्रेलियाले तेस्रो टि२० सिरिजमामा भारतलाई १२ रनले हराएको हो । सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको १८७ रनको फराकिलो लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ७...
टि-२० सिरिज भारतले जित्यो
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
भारतले अष्ट्रेलियासँगको तीन टि-२० आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराउँदै सिरिज जितेको हो । तीन टि-२० आई खेल सिरिजको पहिलो खेलमा भारत ११ रनमा विजयी भएको थियो । आइतबार जितका लागि...
पहिलो टि–ट्वान्टी क्रिकेटमा भारत विजयी
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
अस्ट्रेलियमा भएकाेटिट्वान्टीमा सिरिज अन्तर्गत पहिलो खेलमा भारतले जित निकालेको छ । शुक्रबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । भारतले जितका लागि दिएको १६२ रनको निर्धारित लक्ष्य अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १५० रन बनायो...
टी–२० क्रिकेट : पहिलो खेलमा अष्ट्रेलियालाई भारतको १६२ रनको लक्ष्य
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
भारत र अष्ट्रेलियाबीचको तीन खेलको टी२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा भारतले अष्ट्रेलियालाई १६२ रनको लक्ष्य दिएको छ । अष्ट्रेलियाको क्यानबेरामा अष्ट्रेलियाले टस जितेर फिल्डिङ राजेपछि पहिले व्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६१ रन बनाएको हो...
भारतविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया पराजित
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा भारत १३ रनले विजयी भएको छ । यो जितपछि पनि भारतले सिरिज दुई एकले गुमाएको छ । कानबेरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा पाँच विकेट गुमाउँदै ३०२ रन बनायो...
प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पुस ११ देखि
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
नेपाल क्रिकेट संघ क्यानले पुस ११ गतेदेखि प्रधानमन्त्री कप महिलाक्रिकेट प्रतियोगिताकाे आयोजनागर्ने भएको छ । दाङको लमही क्रिकेट मैदानमा हुने सो प्रतियागिताका लागि खेलाडी छनोट गर्न क्यानले प्रादेशिक क्रिकेट संघलाई पत्राचार गरेको छ । संघले मंसिर २१ गतेसम्म जिल्ला टिम...
तीन एकदिवसीय सिरीजमा अष्ट्रेलिया विजयी
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
भारतविरुद्धको तीन एकदिवसिय सिरीजमा अष्ट्रेलियाले आफ्नो पक्षमा पारेको छ । दोस्रो एकदिवसीय खेलमा भारतलाई ५१ रनले हराउँदै अष्ट्रेलियाले अन्तिम खेल अगाडिनै सिरिज जितेको हो । सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा चार विकेट गुमाउँदै तीन...
भारतविरुद्ध अस्ट्रेलिया ६६ रनले विजयी
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय खेलमा भारत ६६ रनले पराजित भएको छ । यो हारसँगै भारत तीन खेलको सिरिजमा एक शून्यले पछाडिपरेको छ । सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट खेर फाल्यो । अस्ट्रेलियाले सुरुआत राम्रो...
बन्द प्रशिक्षणका लागि क्रिकेट टोली र प्रशिक्षकको आज कोरोना परीक्षण हुने
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
काठमाडाैं।नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणका लागि आज कोरोना परीक्षण हुने भएको छ । भोलिदेखि सुरु हुने बन्द प्रशिक्षणमा २२ खेलाडी सहभागी हुनेछन् । बन्द प्रशिक्षण अघि आज सबै खेलाडी तथा प्रशिक्षकको पिसिआर परीक्षण गरिने भएको छ । नेपाली राष्ट्रिय...
बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाडौमा
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाडौँ आइपुगेका छन् । बुधबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी हुन २२ खेलाडी यहाँ आइपुगेका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो । क्यानले बन्द प्रशिक्षण अघि...
राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण १० मंसिरबाट
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
नेपाल क्रिकेट संघ क्यानले यही १० गतेबाट सुरु गर्ने बन्द प्रशिक्षणमा २२ खेलाडीलाई बोलाएको छ । जसमा बसन्त रेग्मीले कमब्याक गरेका छन् । प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा हुने टिममा बसन्त करिव डेढ बर्षपछि टिमको प्रशिक्षणमा फर्किएका हुन । यस्तै टिममा...
नेपाल प्रिमियर लिग १० वर्षका लागि भारतीय कम्पनीलाई ठेक्का दिने !
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजनाको जिम्मा १० वर्षका लागि भारतीय कम्पनीलाई दिने प्रस्ताव गरेको छ । क्यानको बुधबार सम्पन्न भर्चुअल साधारणसभामा एनपिएल आयोजना गर्नेबारे छलफल भएको थियो । क्यान पदाधिकारीको तर्फबाट एनपिएल आयोजनाको जिम्मा...
सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । होबर्टले आज विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सम्झौता रकम भने...
उपाधिका लागि दिल्लीले मुम्बईलाई दियो १५७ रनको लक्ष्य
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
दुबइमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)को आज जारी फाइनल खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई १५७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रन बनाएको...
फाइनल प्रवेशका लागि आज दिल्ली र हैदरावाद भिड्दै
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं ।इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दैछन् । आबुधावीस्थित शेख जायद रंगशालामा बेलुकी पौने ८ बजे खेल सुरु हुनेछ । पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्ससँग पराजित भएपछि दिल्लीले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको...
शानदार जितका साथ मुम्बई आइपिएलकाे फाइनलमा
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
साविक विजेता मुम्बई इन्डियन्स लगातार दोस्रो पटक र समग्रमा छैटौं पटक इन्डियन प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर्समा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५७ रनले हरायो । दुबई क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा...
दिल्लीलाई फाइनलमा पुग्न २०१ रनकाे विशाल लक्ष्य
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई २ सय १ रनको बलियो लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २००रन बनायो । मुम्बईलाई...
फाइनल प्रवेशका लागि मुम्बई र दिल्लीबीच आज प्रतिस्पर्धा हुँदै
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को पहिलो क्वालिफायर खेलआज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार पौने ८पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । मुम्बई १८ अंकका साथ शीर्ष र दिल्ली १६ अंकका साथ...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय