जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#क्रिकेट
विश्व वरीयतामा पारसकाे स्थान सुधारियो
नेपाल फ्ल्यास
भदौ १८, २०७७
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर पारस खड्काले टि-२० आई विश्व वरीयतामा आफ्नो स्थानस्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)लेनयाँ वरीयता कोरोना महामरीको कारण अन्तर्राष्ट्रिय खेल नहुँदा फागुनपछि पहिलो पटक सार्वजनिक गरेको हाे । आइसिसीका अनुसार नयाँ टि२० वरीयतामा...
नेपाल, स्कटल्याण्ड र नामिवियाबीचको त्रिकोणात्मक क्रिकेट स्थगित
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) को कारण नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत खेल्ने नेपाल, स्कटल्याण्ड र नामिविया बीचको त्रिकोणात्मक सिरिज स्थगित भएको छ। नेपालको अवे सिरिज अन्तर्गत स्कटल्याण्डमा आगामी ४ जुलाइ देखि ११ सम्मका लागि तय सिरिज स्थगित...
टी-२० विश्वकपबारे आइसीसी निर्णयहीन
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले अस्ट्रेलियामा हुने टी-२० विश्वकपलगायतका सबै एजेन्डा जुन १० सम्मलाई स्थगित गरेको छ । टेली कन्फ्रेन्समार्फत बसेको आइसीसी बैठकले हाललाई सबै एजेण्डामा स्थगित गर्ने निर्णय गरेको हो । विश्वकप अस्ट्रेलियामा १८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म आयोजना...
श्रीलंका बलर मदुशंका निलम्बनमा
नेपाल फ्ल्यास
जेठ १३, २०७७
श्रीलंकाका तीव्र गतिका बलर शेहन मदुशंका सबै फर्म्याटका क्रिकेट खेलबाट निलम्बनमा परेका छन् । उनी अवैध लागुपदार्थ हिरोइन बोकेको आरोपमा पक्राउ परेका थिए । प्रहरीले पक्राउ गरेको भोलिपल्टै श्रीलंका क्रिकेटले उनलाई निलम्बन गरेको हो । अब उनविरुद्ध मुद्दा लगाइने छ...
विश्वका उत्कृष्ट युवा क्रिकेटरमा नेपालका सन्दीप र कुशल पनि !
नेपाल फ्ल्यास
जेठ १२, २०७७
युएईबाट प्रकाशित हुने द नेसनलले सार्वजनिक गरेको विश्वका युवा खेलाडीको सूचीमा नेपालबाट दुई जना खेलाडी परेका छन् । सो पत्रिकाले सार्वजनिक गरेको २० वर्ष भन्दा कम उमेरका उत्कृष्ट क्रिकेट खेलाडीको सूचीमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर कुशल मल्ल...
आइपिएल हुनेमा आशंका, ६० अर्बको नोक्सानी
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
कोरोना भाइरसका कारण इन्डियन प्रिमियर लिग आइपिएल हुनेमा अन्योल भएको छ । भारतमा कोरोना प्रभाव फैलिएसँगै यो सिजनको आइपिएल हुनेमा शंका उठेको हो । बिसिसीआईले पनि पहिले स्वास्थ्य अनि खेल भनेको अवस्थामा आइपिएल हुनसक्ने संभावना देखिँदैन । आइपिएल विश्वकै फ्रेन्चाइजी...
च्याम्पियन्स ट्रफी दिलाएका कप्तान बिनै पाकिस्तानी क्रिकेटरको सूची तय
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
पाकिस्तान क्रिकेट टिमका प्रशिक्षक तथा मुख्य छनोटकर्ताले बोर्डसँगको सम्झौताका लागि नयाँ सूची तयार पारेका छन् । जसमा च्याम्पियन्स ट्रफी दिलाएका कप्तान सरफराज अहमद, फखर जमान, हसन अली जस्ता खेलाडी बाहिर रहेका छन् । मिस्वाले तयार पारेको सूची पाकिस्तान क्रिकेट बोर्डलाई...
महिला विश्वकप छनोट खेल स्थगित
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
सन् २०२१ को महिला विश्वकप छनोट खेल स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले खेल स्थगित गरेको हो । कोरोना संक्रमण विश्वमा अझै नरोकिएकाले आइसिसीले खेल स्थगित गरेको हो । महिला विश्वकप छनोट श्रीलङ्कामा जुलाई तीन देखि १९ सम्म...
अफगानिस्तानका क्रिकेटर शफिकउल्लाहलाई ६ वर्षे प्रतिबन्ध
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
भ्रष्टाचार अभियोगमा अफगानिस्तानका विकेट किपर ब्याट्सम्यान शफिकउल्लाह शफिकलाई ६ वर्षको प्रतिबन्ध लगाइएको छ । अफगानिस्तान क्रिकेट बोर्डले उनलाई सन् २०१८ को अफगानिस्तान प्रिमियर लिग, २०१९ र २०२० को बांग्लादेश प्रिमियर लिगमा मिलेमतो गरेको आरोपप्रमाणित भएको भन्दै प्रतिबन्ध लगाएको हो ।...
अक्टोबरमा होला त टी २० विश्वकप !
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौँ । कोरोना भाइरसको संक्रमणले विश्व गतिविधिशुन्य जस्तै भएको छ । जीवन पद्धति नै गतिहीन जस्तै भएको छ । धेरै देशमा लकडाउन छ । अपवादबाहेकका देशमा खेलकुद गतिविधि पनि ठप्प छन् । कोरोना भाइरसका कारण विभिन्न खेलकुद प्रतिस्पर्धा रोकिएका छन्...
कोरोना भाइरस राहत कोषमा सन्दीपको एक लाख सहयोग
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । चीनको वुहान शहरबाट विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरससँग लड्न क्रिकेटर सन्दीप लामिछानेले एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । उनले बिहीबार राती फेसबुकमार्फत सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई सहयोग गर्ने घोषणा गरेका...
खस्कियो पारसको वरियता
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको ब्याटिङ वरियता खस्किएको छ । त्यस्तै स्पिनर सन्दीप लामिछानेको भने आइसिसीले सार्वजानिक गरेको नयाँ वरियतामा सुधार भएको छ । बिहीबार सार्वजानिक टी२० वरियतामा पूर्वकप्तान पारस खड्का १२ स्थान तल झरेका छन्...
लेजेन्ड्स वर्ल्ड क्रिकेट, दक्षिण अफ्रिकाको सानदार जित
एजेन्सी
फागुन २९, २०७६
एजेन्सी । लेजेन्ड्स वर्ल्ड क्रिकेट सिरिजमा दक्षिण अफ्रिकाले जित हासिल गरेको छ । लेजेन्ड्सले वेस्टइन्डिज लेजेन्ड्समाथि सानदार जित अफ्रिकाले हासिल गरेको हो । मुम्बईमा बुधबार राति भएको खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ६ विकेटले हरायो । दक्षिण अफ्रिकाको जितमा कप्तान जोन्टी...
महिला विश्वकप क्रिकेट: अस्ट्रेलियाले ब्याटिङ रोज्यो, प्रभावशाली शुरुवात
रासस
फागुन २५, २०७६
एजेन्सी । अस्ट्रेलियामा जारी टी २० महिला विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारतबीच मेलबोर्न क्रिकेट मैदान (एमसिजी) मा आइतबार खेल हुँदैछ । अस्ट्रेलियाका कप्तान मेग ल्यानिङले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । चालू शृङ्खलामा अस्ट्रेलिया अविजित...
नेपाल र सिंगापुरबीचको खेल रद्द
नेपाल फ्ल्यास
फागुन २३, २०७६
काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी२० कप क्रिकेट अन्तर्गत नेपाल र सिंगापुरबीचको खेल रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टोलीले अंक बाँडेका छन् । दुबै टोलीले ११ अंक पाएका छन् । थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा वर्षाको...
थाइल्याण्डमाथि नेपालको कीर्तिमानी जित
रासस
फागुन २१, २०७६
एजेन्सी । थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि-ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । बैंककको टेर्डथाई क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत गरेको...
अस्ट्रेलियाकी ग्ल्यामर्स क्रिकेटर : जसले खेलिसकेकी छिन् फुटबल विश्वकप
एजेन्सी
फागुन २१, २०७६
अस्ट्रेलियाका पूरुष क्रिकेटरबारे तपाईलाई धेरै थाहा होला । अब महिला क्रिकेटरबारे पनि जान्नुस् । अस्ट्रेलियाको महिला क्रिकेट टोलीकी पूर्वकप्तान एल्लिसे पेरी निकै चर्चित छिन् । उनी युवाहरुकी रोल मोडल हुन् । एलिसाको नाममा छ यस्तो रेकर्ड एल्लिसेको नाममा कम उमेरमा...
थाइल्यान्डविरुद्ध ६७ रनको लक्ष्य पछ्याउँदै नेपाल, पारस ९ रनमै आउट
नेपाल फ्ल्यास
फागुन २१, २०७६
काठमाडौं, २१ फागुन । एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा थाइल्याण्डविरुद्ध ६७ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो झट्का लागेको छ । आजको खेलमा कुशल मल्ल र पारस खड्काले ओपनिङ गरेका थिए । त्यसमध्ये ५ बल फेस गरेका पारस ९ रन...
दाेस्रो खेलमा पनि नेपाल पराजित
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । एसीसी इस्टर्न रिजन टी२० कप क्रिकेटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । थाइल्याण्डको बैङ्ककस्थित टेर्डथाइ क्रिकेट मैदानमा आइतबार भएको खेलमा हङकङसँग नेपाल ४३ रनले पराजित भएको हो । एक सय ५५ रनको लक्ष्य पाएको नेपालले निर्धारित...
नेपाललाई एक सय ५५ रनको लक्ष्य
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टीट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपाललाई हङकङले १ सय ५५ रनको लक्ष्य दिएको छ । थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय