जेठ ०५, २०८१, शनिबार
               

टी-२० अन्तर्राष्ट्रिय क्रिकेट डेब्यु खेलमै कुशलको अर्धशतक

नेपाल फ्ल्यास
बैशाख ०४, २०७८

ADVERTISEMENT

नेपाली क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेलले डेब्यु खेलमै अर्धशतक प्रहार गरेका छन् ।

त्रिदेशीय टी–ट्वान्टी शृङ्खला अन्तर्गत नेदरल्याण्ड्सँगको खेलमा ओपनिङमा आएका कुशल भुर्तेलले ३० बलमै ५० रन बनाएका हुन् । 

नेपाललाई उत्कृष्ट सुरुवात दिलाउने क्रममा कुशलले आशिफ शेखसँग ८२ रनको साझेदारी गर्न सफल भए । नेपाललाई उत्कृष्ट सुरुवात दिलाउने क्रममा अर्धशतक बनाउदा पाँच चौका र चार छक्का प्रहार गरे ।


कस्तो लाग्यो ?

यो पनि