मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#क्रिकेट
टी-ट्वान्टी विश्वकप : बंगलादेश स्कटल्याण्डसँग पराजित
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा बंगलादेश स्कटल्याण्डसँग पराजित भएको छ।आइतबार राति ओमानमा भएको पहिलो चरणको खेलमा बंगलादेश एसोसियट राष्ट्र स्कटल्याण्डसँग ६ रनले पराजित भएको हो । १४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर...
एसियाली छनोट खेलका लागि २४ महिला क्रिकेटर छनोट
नेपाल फ्ल्यास
असोज ३०, २०७८
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरेको छ । शनिबार क्यानले आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि अन्तिम चरणको प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरिएको जनाएको हो ।...
आईपीएल उपाधि भिडन्त आज
नेपाल फ्ल्यास
असोज २९, २०७८
युएईमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनल खेल आज शुक्रबार हुँदैछ । दुबईमा हुने फाइनलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ । चेन्नई र...
आईपीएल : कोलकाता फाइनलमा, दिल्ली ३ विकेटले पराजित
नेपाल फ्ल्यास
असोज २८, २०७८
दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति शारजाहमा भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाताले फाइनलमा चेन्नई सुपर किङ्ससँगको भेट पक्का गरेको...
बैंगलोरलाई हराउँदै कोलकाता क्वालिफायरमा
नेपाल फ्ल्यास
असोज २६, २०७८
ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा कोलकाता नाइट राइडर्सले प्रवेश गरेको छ । सारजाहमा सोमबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको हो । बैंगलोरले दिएको १३९ रनको लक्ष्य कोलकाताले १९ ओभर ४...
पाेखरालाई ४ विकेटले पराजित गर्दै इपिएलको उपाधि चितवनले जित्यो
नेपाल फ्ल्यास
असोज २३, २०७८
काठमाडौं : चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) को उपाधि चितवन टाइगर्सले जितेको छ। काठमाडौंको कीर्तिपुरमा सञ्चालन भएको लिगको फाइनल खेलमा चितवनले पोखरा रोइनोजलाई चार विकेटले पराजित गर्दै उपाधि जितेको हो। पोखरा राइनोजले दिएको ११२ रनको लक्ष्य चितवनले १५.५ ओभरमा...
ईपीएलको उपाधि कस्ले जित्ला ? आज चितवन र पोखरा भिड्दै
नेपाल फ्ल्यास
असोज २३, २०७८
एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधिका लागि आज शनिबार चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजे हुने फाइनल खेलले विजेता पाउने पक्का छ ।शनिबार दुवै टोली...
आईपीएल प्लेअफ समीकरण पूरा
नेपाल फ्ल्यास
असोज २३, २०७८
रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) लिग चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्समाथि ७ विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि १६५ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्याे । बेंगलोरको जितमा...
कोलकाताले राजस्थानलाई ८६ रनले हरायाे
नेपाल फ्ल्यास
असोज २२, २०७८
कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सहज जित निकालेको छ । बिहीबार सारजाहमा भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८६ रनले हराएको हो । कोलकाताकाले दिएको १७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएकाे राजस्थान १६ ओभर १ बलमा...
पोखरा ईपीएलको फाइनलमा
नेपाल फ्ल्यास
असोज २१, २०७८
पोखरा राइनोज चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टलाई ७ विकेटले पराजित गर्दै पोखरा उपाधि नजिक पुगेको हो । भैरहवाले दिएको १२० रनको लक्ष्य पोखराले...
दिल्ली आईपीएलकाे क्वालिफायरमा
नेपाल फ्ल्यास
असोज २१, २०७८
रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादसँग ४ रनले पराजित हुँदा शीर्ष स्थानको दिल्ली क्यापिटल्स क्वालिफायरमा पुगेको छ । बुधबार राति भएको खेलमा जितका लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ६...
ईपीएल फाइनल प्रवेशका लागि पोखरा र भैरहवा भिड्दै
नेपाल फ्ल्यास
असोज २१, २०७८
इलिमिनेटर तर्फबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल पुग्न पोखरा राइनोज र भैरहवा आमुनेसामुने हुँदैछन् । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फाइनल प्रवेशका लागि पोखरा र भैरहवा भिड्न लागेका हुन् । बुधबार भएको खेलमा पोखरालाई पराजित गर्दै...
ईपीएल क्रिकेट : उपाधि हाेडबाट काठमाडौं बाहिरियो
नेपाल फ्ल्यास
असोज २०, २०७८
भैरहवा ग्लाडियर्टसले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टिट्वान्टी क्रिकेट प्रतियोगितामा फाइनल प्रवेशका लागि पोखरा राईनोजसँग खेल्ने भएको छ ।बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा काठमाडौं किंग्स११ लाई १६ रनले पराजित गरेसँगै भैरहवाले पोखरासँगको भेट पक्का गरेको हो...
सानदार जितसँगै चितवन इपीएल क्रिकेटको फाइनलमा
नेपाल फ्ल्यास
असोज २०, २०७८
सहज जितसहित चितवन टाइगर्स एभरेस्ट प्रिमियर लिग (इपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा चितवनले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो । सुरुवाती चार खेलमा जित निकाल्दै...
साविक विजेता ललितपुर इपीएलको प्लेअफबाट बाहिरियो
नेपाल फ्ल्यास
असोज १९, २०७८
एभरेष्ट प्रिमियर लिग क्रिकेटमा प्लेअफ पुग्ने चार टिमकाेटुंगो लागेको छ ।भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलाभेनबीचको खेल आउट फिल्ट चिसो हुँदा स्थगित भएकाे छ । जसले गर्दाखेल नभएपछि दुवै टिमले १-१अंक लिएका छन् । यसअघि पनि भैरहवा ग्लाडियटर्स र काठमाडौं...
ईपीएल क्रिकेटमा भैरहवाले हरायाे चितवनलाई
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं ।एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी२० क्रिकेटमा भैरहवा ग्लाडियटर्सले चितवन राइनोजलाई हराएको छ । चितवनले दिएको एक सय ६५ रनको लक्ष्य भैरहवाले चार विकेट गुमाएर १३ बल अघि नै पूरा गर्याे । भैरहवाका लागि प्रदीप ऐरीले ४३ बलमा ७२ रन...
ईपीएल क्रिकेट : चितवनको लगातार चौथो जित
नेपाल फ्ल्यास
असोज १७, २०७८
चितवन टाईगर्सले जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) टिट्वान्टी क्रिकेट प्रतियोगितामा शीर्ष दुईमा स्थान पक्का गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ललितपुर प्याट्रियट्सलाई ५ विकेटले पराजित गर्दै चितवनले शीर्ष दुईमा स्थान पक्का गरेको हो । यसअघि १०९ रनको लक्ष्यसहित...
काठमाडौंमाथि विराटनगरको जित
नेपाल फ्ल्यास
असोज १७, २०७८
विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग (इपीएल) टिट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा विराटनगरले काठमाडौं किङ्स इलेभनलाई ७ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । १०५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको...
विराटनगर इपिएलबाट बाहिरियो
नेपाल फ्ल्यास
असोज १६, २०७८
चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत शनिबारको खेलमा पोखरा राइनोज विजयी भएको छ ।विराटनर वारियर्सलाई ७ विकेटले पराजित गरेको हो । पराजित विराटनगर इपिएलबाट बाहिरिएकाे छ । विराटनगरले दिएको १७२ रनको लक्ष्य पोखराले १७.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो...
ईपीएल : पोखरालाई १७३ रनको लक्ष्य
नेपाल फ्ल्यास
असोज १६, २०७८
काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा विराटनगर वारियर्सले पोखरा राइनोजलाई १ सय ७३ रनको विजयी लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनायो ।...
«
1
2
3
4
5
6
7
8
9
...
11
...
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय