जेठ ०५, २०८१, शनिबार
               

त्रिकोणात्मक सिरिज : मलेसियालाई नेदरल्यान्ड्सलेले हरायो

नेपाल फ्ल्यास
बैशाख ०५, २०७८

ADVERTISEMENT

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट प्रतियोगितमा नेदरल्यान्ड्स विजयी भएको छ। प्रतियोगिताको दोस्रो खेलमा मलेसियालाई १५ रनले हराउँदै नेदरल्यान्ड्स विजयी भएको हो ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेरदल्यान्ड्सले दुई विकेटको क्षतिमा १९१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १७६ रनमात्रै बनाउन सक्यो । 

यसअघि नेदरल्यान्ड्स नेपालसँग ९ विकेटले पराजित भएको थियो। अर्को खेल नेपाल र मलेसियाबीच हुनेछ । भोलि नेपाल र मलेसियाबीच खेल हुँदैछ । 


कस्तो लाग्यो ?

यो पनि