जेठ २२, २०८०, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#हिन्दु
विश्व हिन्दु महासंघमा अस्मितालाई फेरि बैधानिकता, चक्रबन्धुहरूलाई अनधिकृत गतिविधि गर्न रोक
नेपाल फ्ल्यास
बैशाख २९, २०८०
विश्व हिन्दु महासंघको नामबाट पूर्व सचिव चक्रबन्धु अर्याल र शास्त्रदत्त पन्तलगायतका गतिविधिलाई अनधिकृत र गैरकानुनी भन्दै अदालतले रोक लगाएको छ । उच्च अदालत पाटनले बुधबार अर्याल र पन्तलगायतलाई महासंघको नाममा कुनै भेला र गतिविधि नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको...
'नेपालीकै बलमा हिन्दु राष्ट्र फर्काउँछौँ'
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
नेपाली कांग्रेसका पुराना र त्यागी नेता हुन् दामोदर गौतम । पूर्वीय दर्शन र हिन्दु संस्कारको ज्ञातासमेत रहेका गौतमलाई अहिलेको राजनीतिक अवस्थाप्रति रतिभर चित्त बुझेको छैन । राजनीतिमा निष्ठा र आदर्श हराउँदै गएकोमा उनी चिन्तित छन् ।मुलुकलाई हिन्दु राष्ट्र बनाउनुपर्नेमान्यतामाउनी राख्दछन्।...
अमेरिका गएर कटवालले भने- 'नेपाललाई हिन्दु राष्ट्र बनाऔँ'
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानका राष्ट्रिय संयोजक एवं पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले अमेरिका पुगेर नेपाल विश्वभरका हिन्दुहरूको श्रद्धाको केन्द्र भएको बताएका छन् । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान घोषणाको केही अन्तरालपछि संयोजक कटवाल अमेरिका गएका हुन् । त्यहाँ उनी केही कार्यक्रमहरूमा...
बाबुरामको ट्विटलाई 'जोक अफ दी इयर'को संज्ञा !
नेपाल फ्ल्यास
साउन ०९, २०७८
काठमाडौं । भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पछिल्लो ट्विटलाई 'जोक अफ दी इयर'को संज्ञा दिएका छन् । पछिल्लो समयमा हिन्दु संस्कारविरुद्ध भट्टराई बोल्न थालेपछि चौथाइवालेले त्यसप्रति टिप्पणी गर्दै आएका छन् । भट्टराईले...
हिन्दु संस्कारविरुद्ध प्रहार गरेको भन्दै जनकपुरमा बाबुरामको पुत्ला दहन
नेपाल फ्ल्यास
साउन ०७, २०७८
हिन्दु संस्कारविरुद्ध लेखेको भन्दै जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्धमा जनकपुरधाममा प्रदर्शन भएको छ । त्यसक्रममा प्रदर्शनकारीहरूले भट्टराईको फोटो जलाएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले हिजो सामाजिक सञ्जालमा हिन्दु धर्मप्रति कटाक्ष गर्दै पोस्ट गरेका थिए । भारतीय...
बाबुरामलाई हिन्दु संस्कारमाथि अपमानको आरोप !
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । पूर्वमाओवादी एवं अहिले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको ट्विट विवादित बनेको छ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलेपूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा आज राखेको एक विषयलाई हिन्दु धर्ममाथिको प्रहारका रुपमा लिँदै आपत्ति जनाएका छन्...
'हिन्दु धर्म र संस्कृतिविरुद्धको प्रहार निन्दनीय'
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं । हिन्दू परिषद नेपालका अध्यक्ष सन्तोष पटेलले देशलाई जबर्जस्ती धर्मनिरपेक्ष बनाई सनातन धर्म र संस्कृतिमाथि विश्वास घटाउने काम भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । काठमाडौंमा आज संचारकर्मीहरूसँग कुराकानी गर्दै पटेल भने सनातनदेखि मान्दै आएको धर्मलाई विभिन्न वहाना र...
सनातन धर्म नै हाम्रो पहिचान
बंशीकुमार शर्मा
साउन १२, २०७७
विश्वमा धेरै धर्महरू छन् । जसका अनुयायीहरू पनि त्यतिकै संख्यामा छन् । धर्मधर्मको बीचमा आलोचना गर्नु राम्रो पक्ष होइन । धर्मकै कारण कयौँ युद्धहरू भए । कयौँको ज्यान गयो । युद्धकै कारण सामाजिक संरचनाहरू भताभुङ्ग भए भने कयौँ मानिसहरू अङ्गभङ्ग...
शशांक फेरि भारतमा, हिन्दु विश्वविद्यालयकाे कार्यक्रममा भए सरिक
नेपाल फ्ल्यास
फागुन २५, २०७६
वाराणसी । नेपाली काँग्रेसको आगामी महाधिवेशनमा सभापति पदको दाबेदारमध्येका एक महामन्त्री डा. शशांक कोइराला एकपछि अर्को गर्दै भारतस्थित हिन्दुवादी संस्थाहरूको कार्यक्रममा सहभागी हुन थालेका छन् । नेपालले लिएको धर्मनिरपेक्षताको बाटोप्रति फरक मत राख्दै आएका महामन्त्री कोइराला यति बेला वाराणसीमा छन्...
हिन्दु संस्कृति जोगाउने पहलकदमी : टुँडिखेलमा संस्कृति ज्ञान परीक्षा
नेपाल फ्ल्यास
फागुन १३, २०७६
काठमाडौँ । काठमाडौँकोटुँडिखेलमा उपत्यकाका तीन जिल्लाका २२९ विद्यालयबाट ६,५७८ विद्यार्थीको सहभागिता गराउँदै स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न भएको छ । हिन्दु स्वयंसेवक सङ्घ नेपालले आयोजना गरेको उक्त परीक्षामा विद्यार्थीहरूले पचास वटा बहुवैकल्पिक उत्तर भएका प्रश्नको सही उत्तर छनोट गर्नुपर्ने...
सिफारिस
गृहमा श्रेष्ठ, अर्थमा खड्का!
चैत १२, २०७९
कमर्श क्याम्पस सभापतिमा स्वतन्त्रबाट हुमागाईँ प्रतिस्पर्धामा
चैत ०१, २०७९
पौडेललाई भारतीय राष्ट्रपतिको बधाई
फागुन ३०, २०७९
लोकप्रिय
सांसद तामाङद्वारा संघीयता खारेजीको माग
जेठ १४, २०८०