मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सन्दीप लामिछाने
क्यानमा भाँडभैलो, अध्यक्ष चन्दको राजीनामा कहिले ?
नेपाल फ्ल्यास
माघ १८, २०७९
नेपाल क्रिकेट संघ (क्यान) को विवाद चुलिएको छ । सात जना केन्द्रीय सदस्यले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेपछि विवादले नयाँ रूप लिएको हो । पोखरामा मंगलबार भएको बैठक सुरुमै ऋषिराम गौतम नेतृत्वको टोलीले अध्यक्ष चन्दको...
सन्दीप बलात्कार अभियोग: होला त घटनामा ट्वीष्ट ?
नेपाल फ्ल्यास
असोज २४, २०७९
नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेका कानुन व्यवसायीले बलात्कृत भनिएकी किशोरीको उमेर २ वर्ष घटाइएको दाबी गरेका छन् । ती वकिलहरूले आफूहरूसँग त्यसको प्रमाण भएको र त्यसलाई अदालतमा पेस गर्ने बताएका छन् । सो प्रमाण यथेष्ट भएमा यो प्रकरणले...
सन्दीप एक्लैले ६ विकेट लिएपछि नेपाललाई सिरिज
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने एक्लैले ६ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनीविरुद्धको क्रिकेट सिरिज जितेको छ । नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा १५१ रनले पराजित गर्दै सिरिज दुई शून्यले आफ्नो पक्षमा पारेको हो । ओमानमा भएको एकदिवसीय सिरिजअन्तर्गगत...
सन्दीपले गुमाए द हन्ड्रेड प्रतियोगिता, भिसा अवैध रहेकाले देश छोड्न आदेश
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई बेलायतको क्रिकेट बोर्डले तत्काल देश छोड्न निर्देशन दिएको छ । आफ्नो भिसालाई अवैध भन्दै चाँडोभन्दा चाँडो बेलायत छोड्न भनिएको सन्दीपले जानकारी दिएका छन् । विभिन्न देशका क्रिकेट लिगहरुमा भाग लिइसकेका सन्दीप द हन्ड्रेड प्रतियोगिता...
द हन्ड्रेड खेल्न सन्दीप आज बेलायत जाँदै
नेपाल फ्ल्यास
असार २४, २०७८
नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायतमा हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न आज राति बेलायत जाँदै छन् । भिषाको समस्याका कारण टी-२० ब्लास्ट खेल्न नपाएका सन्दीपबिहीबार राति द हन्ड्रेडका लागि बेलायत जान लागेको हुन् । बेलायत पुगेपछि उनी १० दिन...
सन्दीपले चौंथो संस्करणको इपिएल काठमाडौंबाट खेल्ने
नेपाल फ्ल्यास
असार २३, २०७८
काठमाडौं ।राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौं किङ्सइलाभेन बाट चौंथो संस्करणकोएभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वेन्टी-ट्वेन्टी क्रिकेट खेल्ने भएका छन् । काठमाडौं किङ्स इलाभेनले बुधबारस्पिनर सन्दीपसँग सम्झौता भएको जानकारी दिएको छ । सन्दीप तेस्रो संस्करणमा ललितपुर प्याट्रीयट्समा आवद्द थिए ।...
सन्दीप लामिछानेले गरे पहिरोपीडितलाई सहयोग
नेपाल फ्ल्यास
असार १४, २०७८
सिन्धुपाल्चोक ।नेपाली क्रिकेटरसन्दीप लामिछानेले सिन्धुपाल्चोकको लिदी पहिरोपीडितलाई सहयोग गरेका छन् । उनले गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई घर बनाउन आवश्यक सामग्री सहयोग गरेका हुन्। आज चौतारा पुगेर सो सहयोग जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख...
सन्दीप ट्रिन्बागो नाइट राइडर्सबाट सिपिएल खेल्ने
नेपाल फ्ल्यास
जेठ १२, २०७८
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्ने भएका छन् । राइडर्सले उनलाई ड्राफ्टमार्फत टोलीमा समावेश गरेको हो । लामिछानेले लगातार चौथो पटक सिपिएल खेल्ने अवसर प्राप्त गरेका...
टी–२० क्रिकेटमा सय खेल खेल्ने सन्दीप पहिलो खेलाडी
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने टी२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । त्रिदेशीय टी२० सिरिजअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध खेल्दै उनले उक्त राष्ट्रिय कीर्तिमान बनाएका हुन् । मलेसियाविरुद्धको खेलमा २० वर्षीय लामिछानेले चार...
सन्दीप आइपिएलका लागि भएनन् छनोट
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
नेपाली क्रिकेटर सन्दिप लामिछानेलाईइन्डियन प्रिमियर लिग (आइपिएल)को नयाँ सिजनका लागि कुनै पनि टिमले लिएनन् । लगातार तीन सिजन दिल्ली क्यापिटल्स्बाट खेलेका लामिछाने बिहीबार भएको खेलाडीको अक्सनमा कुनै पनि टिममा नपरेका हुन् । उनका लागि सुरुवाती रकम २ करोड भारतीय रुपैयाँ...
सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ । अष्ट्रेलियामा जारी बिग बाग लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन् । टस जितेर ब्याटिङ गरेको पर्थले...
अस्ट्रेलियामा जारी क्रिकेट : सन्दीप लगातार विकेट लिनबाट चुके
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिग बास लिगमा लगातार दोस्रो खेलमा पनि विकेटविहीन रहको छ । होबार्ट हुरिकेन्सबाट बिग बास लिग खेलिरहेका लामिछाने सोमबार पनि सिड्नी थन्डर्सविरुद्धको खेलमा विकेट लिनबाट चुकेका छन् । खेलको पाँचौँ ओभरमा बलिङ...
होबर्टको चौथो हार, सन्दीपले लिए एक विकेट
नेपाल फ्ल्यास
पुस २३, २०७७
अष्ट्रेलियन बिग ब्यास लिग (बिबिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम होबर्ट हुरिकेन्स पराजित भएको छ । पर्थमा सम्पन्न खेलमा हुरिकेन्सले सिड्नी थन्डर्ससँग ३९ रनका हार बेहोरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको ठन्डर्सले पूरा ओभर खेल्दै...
सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा पर्न सफल
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी...
मेलवर्नविरुद्ध ब्याटिङ गर्दै सन्दीप
नेपाल फ्ल्यास
पुस १८, २०७७
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा यस यामको पहिलो खेल आज खेल्दैछन् । १४ दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल उनको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेलेका हुन् । अष्ट्रेलियामा जारी बिग बास लिग (बिबिएल)...
बिग बासमा पहिलो खेल खेल्दै सन्दीप
नेपाल फ्ल्यास
पुस १७, २०७७
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन् । १४ दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल उनको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन् । लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल...
अष्ट्रेलिया उडे सन्दीप लामिछाने
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उडेका छन् । उनी तेस्रोपटक बिग बास खेल्न जान लागेका हुन् । यस पटक उनले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन् । सन्दीप कतार एयरवेजको...
टि-२० बरियतामा माथि उक्लिए सन्दीप
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् । आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुगेका छन् ।...
कोरोनामुक्त भए सन्दीप, बिग बास खेल्न कहिँले जाँदैछन् अष्ट्रेलिया ?
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले आफू कोरोनाबाट मुक्त भएको जानकारी गराएका हुन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहनुभएका लामिछाने कोरोना संक्रमित...
सन्दीपलाई पनि कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी सेल्फ आइसोलेनमा बसेका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय