मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#शव
आइतबार १८ जनाकाे शव नेपाल ल्याइयो
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।विभिन्न मुलुकमा अलपत्र १८ जनाकाे शव नेपाल ल्याएइकाे छ । आज एकैदिन क्वालालम्पुरबाट १४ र दोहाबाट चार गरी १८ शव पनि नेपाल ल्याइएको छ । साथै कोभिड१९ महामारीका कारण विदेशमा अलपत्र परेका एक हजार १७२ नेपालीकाे विभिन्न एयरलाइन्सले उद्धार...
पशुपति आर्यघाटबाट शव बरामद, मृतकका छोरा पक्राउ
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागेको अवस्थामा प्रहरीले एकजनाकाे शव बरामद गरेको छ । हत्या भएको आशंकामा शव बरामद गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएकाे छ । गोदावरीका ५० वर्षका कृष्ण नेपालीको शव बरामद गरेर उनका छोरा ३० वर्षका सन्तोष...
शवबाट कोरोना सर्दैन : प्रवक्ता गाैतम
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडाैं ।स्वास्थ्य मन्त्रालयले शवबाट कोरोना संक्रमण नसर्ने बताएको छ । कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको अन्त्येष्टि कार्यमा विभिन्न स्थानमा स्थानीयले विरोध गर्ने बढिरहेका बेला स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा प्रवाक्ता जागेश्वर गौतमले यस्तो बताएका हुन् । प्रवक्त जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु...
युवतीसँगै नहरमा हामफालेका राकेशको शव फेला
नेपाल फ्ल्यास
असार २०, २०७७
कञ्चनपुर । भीमदत्त नगरपालिका१ भाँसीस्थित महाकाली सिँचाइको मूल नहरमा शुक्रबार हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ । २३ वर्षीय राकेश चौधरीको शव प्रहरीले आज (शनिबार) फेला पारेको हो । हामफालेको स्थानभन्दा झण्डै १२ मिटरको दूरीमा चौधरीको शव...
४० जनाको शव ल्याइयो, १६४ जनाकाे शव व्यवस्थापन गर्न बाँकी
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाठौं । विभिन्न देशमा श्रम गर्न जादा विदेशमैनिधन भएका नेपालीको शवसमेत ल्याउने क्रम सुरु भएकाे छ । लकडाउनको अवधिमा विदेशमा विभिन्न कारणले मृत्यु भएकामध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान,...
जब आँखा अघि शव आइपुग्यो (तस्विरसहित)
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हृदयविदार दृश्य देखियो । रोजगारीको लागि विदेशीएका नेपालीहरुको शव शुक्रबार काठमाडौं ल्याइयो । विभिन्न देशबाट एकैदिन २४ वटा शव ल्याइएको हो । शव बुझ्न विमानस्थल पुगेका परिवारका आँखाबाट आँसु झरिरहेका थिए । यहाँको दृश्य...
विदेशबाट नेपालीको शव काठमाडौं ल्याइयो
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका नेपालीको शव काठमडौं ल्याइएको छ । शुक्रबार कतार, कुवेत, दुबई लगायतका देशबाट नेपालीको शवमा काठमाडौं ल्याइएको हो । बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट २०, युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल...
आज विदेशबाट ल्याइँदैछ २४ नेपालीको शव
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २४ जना नेपालीको शव शुक्रबार नेपाल ल्याइँदैछ। कतारबाट मात्रै २० वटा शव ल्याइँदैछ । त्यस्तै कुवेतबाट दुई वटा, साउदी अरब र यूएईबाट एक एक वटा शव ल्याइने भएको छ । कतारबाट कतार एयरवेजले...
पाँच दिनपछि भेटियो पहिरोमा पुरिएका बालकको शव
नेपाल फ्ल्यास
असार ०३, २०७७
पर्वत । कुश्मा नगरपालिका३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव आज बिहान फेला परेको हो । शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका...
नारायणीमा २३ वर्षीय युवकको शव फेला
नेपाल फ्ल्यास
असार ०३, २०७७
नवलपरासीको गैंडाकोट नगरपालिका७ मा पर्ने नारायणी नदीमा एक युवकको शव फेला फेरेको छ । नारायणी नदीमा माछा मार्न गएका व्यक्तिले नदीको बीच भागमा शव अड्किएर रहेको देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । इलाका प्रहरी कार्यालय...
भक्तपुरमा बगाएको चालकको शव ललितपुरमा भेटियो
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
भक्तपुरस्थित अरनिको राजमार्गको सर्भिस ट्र्याकमा पानीको बेगले हानेर ढलभित्र छिरेका ट्रक चालकको शव ललितपुरमा भेटिएको छ । भक्तपुर नगरपालिका१ चुनदेवीस्थित सर्भिस ट्र्याकमा पानी जान बनाएको ढलमा पानीको बेगले हानेर चालक ढलभित्र बेपत्ता भएका थिए । बिहीबार वाग्मती गाउँपालिका१ भुजेल भन्ने...
महिलाको शव घाटबाटै प्रहरीद्धारा नियन्त्रण
नेपाल फ्ल्यास
जेठ २१, २०७७
रौतहट । रौतहटको चन्द्रपुरस्थित घाघी खाेलामाजलाउन ठिक्क पारेको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । नगरपालिकाकाेबालचनपुरस्थित घाघी खोलाकाे घाटबाटबुधबार प्रहरीले २६ वर्षीया सीमाकुमारीको शव नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीका अनुसारमहिलाको मृत्यु शंकास्पद देखिएको...
तीन युवाको शव भेटियो, तीनजना अझै बेपत्ता
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडाैं । सोमबार बेलुका जाजरकोटको भेरी नगरपालिकाका गणेश बुढा मगरको शव फेला परेको छ । यसअघि केटी लिन भनी १८ जना युवाका साथ रुकुम पश्चिमको चौरजाहारी नगरपालिका वडा नं. ८ पुगेका नवराज विकको शनिबार राति र टीकाराम सुनारको शव आइतबार...
महोत्तरीमा शव फेला, हत्याको आशंका
रासस
बैशाख २९, २०७७
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेका छन् । बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक ठाकुरको टाउकोमा गम्भीर चोट देखिएको छ...
एनप्याब्सनका उपाध्यक्षको शव फेला, हत्याको आशंका
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
कैलाली । निजी विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृत अवस्थामा फेला परेका छन् । गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० वर्षीय भुसालको शव घोडाघोडी नगरपालिका १० पहलवानपुर बजारबाट करिब एक किलोमिटर पश्चिमम फेला परेको हो । उनको...
हनुमन्ते खोलामा टाउकोबिनाको महिलाको शव फेला
नेपाल फ्ल्यास
चैत १८, २०७६
भक्तपुर । मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको शव भेटिएको छ । करिब एक साताअघि हत्या गरेर खोलामा फ्याँकेको हुनसक्ने प्रहरीको अनुमान छ । शव प्रहरीले...
कन्टेनरभित्र ६४ पुरुषको शव
एजेन्सी
चैत १२, २०७६
एजेन्सी । मोजाम्बिकमा एउटा कन्टेनरभित्र ६४ पुरुषको शव फेला परेको छ । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय नियोग आइओएमले यो खबर सार्वजनिक गरेको हो । बाहिरबाट बन्द गरिएको कन्टेनरलाई टेटेस्थित एक चेकप्वाइन्टमा सुरक्षा जाँचका क्रममा खोलेर हेर्ने क्रममा शवहरु फेला परेको...
पोखरीमा भेटियो युवतीको शव
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
जनकपुरधाम । जनकपुरमा शुक्रबार बिहानै एक युवतीको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका ६ स्थित गोरधोई पोखरीमा युवती मृत अवस्था फेला परेको प्रहरीले जानकारी दिएको छ । विहान स्थानीयले पोखरीमा तैरिरहेको अवस्थामा युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय