असोज ०६, २०८१, आइतबार
               

पोखरीमा भेटियो युवतीको शव

नेपाल फ्ल्यास
फागुन ३०, २०७६

ADVERTISEMENT

जनकपुरधाम । जनकपुरमा शुक्रबार बिहानै एक युवतीको शव फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका – ६ स्थित गोरधोई पोखरीमा युवती मृत अवस्था फेला परेको प्रहरीले जानकारी दिएको छ ।

विहान स्थानीयले पोखरीमा तैरिरहेको अवस्थामा युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

स्थानीयका अनुसार, २६ वर्षीया रोशनी खातुनको शव पोखीमा फेला परेको हो । रोशनीले कपडा पसल सञ्चालन गर्दै आएको स्थानीयले बताएका छन् ।

प्रहरीले भने मृतक युवतीको नाम, ठेगाना,  पेशा र घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि