बैशाख १७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#म्यानमार
म्यानमारमा थप १६ प्रदर्शनकारीको मृत्यु
नेपाल फ्ल्यास
चैत १४, २०७७
शनिबारम्यानमारमा सुरक्षाकर्मीले गोली चलाउँदा थप १६ प्रदर्शनकारीको मृत्यु भएको छ। सैनिक शासकविरुद्ध जारी प्रदर्शनमा सुरक्षा फौजले अन्धाधुन्ध गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो ।म्यानमारमा फेब्रुअरी१ मा भएको सैन्य कुपछि विभिन्न सहरमा प्रदर्शन हुँदै आएका छन् । अपदस्थ सांसदहरुले बनाएको सीआरपीएच...
म्यानमारका सुरक्षाकर्मीले गरे सात वर्षीया बालिकाको हत्या
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं ।म्यानमारका सुरक्षाकर्मीले घरमा बसिरहेकी सात वर्षीया बालिकाको हत्या गरेका छन् । म्यानमारकोदोस्रो ठूलो सहर मान्डलेमाखिम म्यो चिट नामकीबालिकालाई सैनिक आक्रमणमा मारिने कम उमेरको व्यक्ति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मान्डलेमा मंगलबार सेनाले घरहरुमा खानतलासी गर्ने क्रममासेनाले ती...
म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति
नेपाल फ्ल्यास
फागुन २९, २०७७
अमेरिकाले राजनीतिक सङ्कटमा फसेको म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ । म्यान्मारमा गत फेबु्रअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्न अस्थायी अनुमति दिने भएको हो...
म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि ५४ जना मारिए, १७०० भन्दा बढी पक्राउ
नेपाल फ्ल्यास
फागुन २१, २०७७
एजेन्सी । म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेपछि कम्तीमा ५४ मानिस मारिएका छन् भने एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ । बुधबार र बिहीबार मात्र सेनाको गोली लागी दर्जनौँ प्रदर्शनकारी मारिएपछि संयुक्त राष्ट्रसंघका अधिकार प्रमुखले...
म्यान्मारमा सेनाको गोली लागेर एकैदिन ३८ जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन २०, २०७७
म्यान्मारको सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर बुधबार एकैदिन कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । म्यान्मारको सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएयता एकै दिन यति ठूलो संख्यामा प्रदर्शनकारीको मृत्यु भएको यो पहिलो...
म्यानमारमा थप ६ आन्दोलनकारीकाे मृत्यु
नेपाल फ्ल्यास
फागुन १९, २०७७
म्यानमारमा प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागेर थप ६ जनाको मृत्यु भएको छ । बुधबार मध्य म्यानमारको सहरमा ४ र देशको दोस्रो ठूलो सहर मन्डालेमा २ जनाको मृत्यु भएको हो । देशको मिङ्यान शहरको प्रदर्शन पनि निकै हिंसात्मक...
म्यान्मारका विदेशमन्त्री आसिएनका विदेशमन्त्रीहरूको बैठकमा सहभागी
नेपाल फ्ल्यास
फागुन १९, २०७७
म्यान्मारका विदेशमन्त्री यु वाना मुङ एलविन आसिएन (एसोसिएन अफ साउथ इस्ट एसियन नेसन्स) का विदेशमन्त्रीहरूको एक भर्चुअल बैठकमा सहभागी भएको समाचारमा जनाइएको छ । मंगलबार भएको सो बैठकमा उहाँ सहभागी हुनुभएको कुरा म्यानमारका सरकारी सञ्चारमाध्यमहरूले जानकारी दिएका सिन्ह्वाले जनाएको छ...
म्यान्मारमा प्रहरीको गोली प्रहारबाट १८ प्रदर्शनकारीको मृत्यु
नेपाल फ्ल्यास
फागुन १७, २०७७
संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले कम्तीमा १८ जना मारिएको म्यान्मारको घटनालाई 'अहिलेसम्मकै घातक' भनेको छ । प्रहरीले प्रदर्शनकारीमाथि आइतवार गोली चलाउँदा उक्त घटना भएको हो ।प्रहरीले गोली र अश्रुग्यास प्रहार गर्दा याङ्गुन लगायतका सहरमा मानिसहरू मारिएको विवरणहरूमा जनाइएको छ । सुरक्षाकर्मीहरू...
म्यान्मारमा प्रदर्शनकारीमाथि गोली चल्दा १०भन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
फागुन १६, २०७७
म्यान्मारमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १०जनाभन्दा बढीको मृत्यु भएको छ । यांगुन, दावेई र म्यान्डलेमा गरिएका प्रदर्शन दबाउन प्रहरीले आइतबार अत्यधिक बल प्रयोग गर्दा सो घटना भएको हो । सो क्रममा १२ भन्दा बढी घाइते भएका छन् ।...
‘कू’ विरुद्ध प्रदर्शन गर्नेलाई २० वर्षको कैद सजाय म्यानमार सेनाको घोषणा
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
म्यानमारकाे सैनिककू को विरोध गर्नेहरूलाई २० वर्षको कैद सजाय तोकेको छ । अब म्यानमारमा प्रदर्शनकारीले सैनिक बलमाथि अवरोध पुर्याउनेलाई जेल सजाय हुने भएको छ । कू गर्ने नेताको गाली बेइज्जती गरे र उनीहरुविरुद्ध घृणा फैलाउने कार्यमा सहभागी हुनेहरूको सजाय थप...
अमेरिकाद्वारा म्यानमारका सैनिक नेतामाथि प्रतिबन्ध
नेपाल फ्ल्यास
माघ २९, २०७७
अमेरिकी राष्ट्रपति जो बाइडेनले 'कू' गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार-व्यवसायप्रति लक्षित हुनेछ । अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा...
म्यान्मारमा सैन्य 'कू'को विरोधमा प्रदर्शन थप चर्किदै
नेपाल फ्ल्यास
माघ २८, २०७७
म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसहरूले विरोध जारी राखेका छन्। । यसैक्रममा मंगलबार एक महिला गम्भीर घाइते भएकी बताइएको छ । प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो । मानवाधिकारवादी...
प्रदर्शनकारीलाई म्यानमारको सेनाको आह्वान
नेपाल फ्ल्यास
माघ २६, २०७७
शासनसत्ता हातमा लिएको म्यानमारको सेनाले संयमता अपनाउन सबैलाई आह्वान गरेको छ । देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाको ठहर देखिएको छ । सेनाको तर्फबाट सोमबार जारी गरिएको वक्तव्यमा देशभरी भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको...
म्यानमारमा सैनिक ‘कू’विरुद्ध आम नागरिक सडकमा
नेपाल फ्ल्यास
माघ २५, २०७७
म्यान्मारको सेनाले सोमवार गरेको कूको विरोधमा शनिबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो सङ्ख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ । निगरानी समूह नेब्लक्स इन्टरनेट अब्जरभेटरीका...
म्यानमारको सेनालाई सत्ता छाड्न अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी
नेपाल फ्ल्यास
माघ २०, २०७७
एजेन्सी । म्यानमारका सेनालाई तत्काल सत्ता छाड्न अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् । राष्ट्रपति बाइडेनले म्यानमारकी नेतृ आङ सान सूचीसहित अन्य नेतालाई नियन्त्रणमा लिएर सत्ता कब्जा गरेकोमा त्यहाँका सेनाविरुद्ध आपत्ति जनाएका हुन् । उनले म्यानमारका सेनालाई तत्काल सत्ता...
म्यानमारमा भएको सैन्य ‘कू’को सर्वत्र निन्दा
नेपाल फ्ल्यास
माघ १९, २०७७
म्यानमारको प्रजातन्त्रको पुनःस्थापनाको विश्व समुदायले सोमबार आह्वान गरेको छ । म्यानमारको सेनाले नेतृ आङ सान सुकी र अन्य राजनीतिज्ञहरूलाई पक्राउ गरेपछि यस घटनाको निन्दा गर्दै म्यानमारमा प्रजातन्त्र पुनः स्थापनाको लागि आह्वान गरिएको हो । म्यानमारको घटनालाई संयुक्त राज्य अमेरिकाले म्यानमारको...
म्यानमार : सेनाको हातमा सरकार, एक वर्ष संकटकाल घोषणा
नेपाल फ्ल्यास
माघ १९, २०७७
एजेन्सी । म्यानमारमा सेनाले सरकार हातमा लिएर एक वर्ष संकटकाल घोषणा गरेको छ । सेना समर्थित टेलिभिजनबाट भिडिओ सन्देश जारी गर्दै सरकार हातमा लिएर एक वर्षको लागि संकटकाल घोषणा गरेको विभिन्न समाचारमा जनाइएको छ । आज बिहानै मात्र प्रजातन्त्रवादी नेतृ...
प्रधानमन्त्री ओलीद्वारा म्यान्मा र बहराइनका सरकार प्रमुखलाई बधाई
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले म्यान्मा र बहराइनका सरकार प्रमुखलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले गणतन्त्र म्यान्मा सङ्घका सल्लाहकार आङ सान सुची र बहराइन अधिराज्यका अधिराजकुमार सलमान बिन हमाद अल खलिफालाई बुधबार बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर बधाई दिएका हुन्...
म्यानमारको सेना समर्थित पार्टीद्वारा फेरि मतदान गराउन माग
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
याङ्गुन । म्यानमारमा हालै भएको निर्वाचनप्रति सेना समर्थित राजनीतिक दलले असहमति जनाएको छ । सेनाको समर्थन रहेको विपक्षी दल युनियन सोलिडारिटी एण्ड डेभ्लोप्मेन्ट पार्टीले निर्वाचनमा धाँधली भएको भन्दै परिणामप्रति असहमति जनाएको हो । पार्टीले निर्वाचन आयोगमा उजुरी दिदै पूनः निर्वाचन...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय