जेठ ०२, २०८१, बुधबार
               

म्यानमारमा थप ६ आन्दोलनकारीकाे मृत्यु

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

म्यानमारमा प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागेर थप ६ जनाको मृत्यु भएको छ । 

बुधबार मध्य म्यानमारको सहरमा ४ र देशको दोस्रो ठूलो सहर मन्डालेमा २ जनाको मृत्यु भएको हो । देशको मिङ्यान शहरको प्रदर्शन पनि निकै हिंसात्मक बनेको थियो । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सु चीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यानमारभित्र विषम परिस्थिति उत्पन्न भएको छ । फौजले पत्रकारहरु र नागरिक समाजका व्यक्तिहरुलाई पनि धरपकड गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि