असोज ११, २०८०, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#म्यानमार
थाइल्यान्ड र म्यानमारका नेपालीभाषीले उपप्रधानमन्त्री खड्कासँग गरे गैरआवासीय परिचयको माग
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
काठमाडौं ।थाइल्यान्ड र म्यानमारमा रहेका नेपालीभाषीहरुको प्रतिनिधिमण्डल थाई नेपाल एसोसिएसनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गरेका छन् । रक्षा मन्त्रालयमा भएको भेटमा थाई नेपाल एसोसिएसनका पदाधिकारीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का समक्ष आफ्ना पुर्खा पनि नेपाली भएको र धेरै वर्षदेखि...
म्यानमारमा हिंसा बढ्दो, सेनाद्वारा ३५ सर्वसाधारणको हत्या
नेपाल फ्ल्यास
पुस ११, २०७८
बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था 'सेभ दि चिल्ड्रेन' ले म्यानमारमा आफ्नो दुई कर्मचारी पछिल्लो दुई दिनदेखि बेपत्ता भएको जनाएको छ । लन्डनस्थित सेभ दि चिल्ड्रेन मुख्यालयले म्यानमारको सेनाले शुक्रबार काया राज्यबाट ३५ भन्दा धेरैलाई चरमपन्थी भन्दै हत्या गरेको छ...
म्यानमारको सैनिक सरकारले जेलमा रहेका साढे पाँच हजारभन्दा बढीलाई मुक्त गर्ने
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
गत फेबु्अरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी कू गरेको सैनिक सरकारकोे विरोध गर्दैै प्रदर्शन गरेको आरोपमा जेलमा परेका ५ हजारभन्दा बढी व्यक्तिलाई रिहा गरिने यहाँको सैनिक सरकारका प्रमुखले सोमबार बताएका छन्। अक्टोबरको अन्त्यमा थन्डिथयुत पर्वको उपलक्ष्यमा ५ हजार ६३६ कैदीलाई...
म्यान्मारका सैन्य प्रमुख मिनद्वारा आफैँलाई प्रधानमन्त्री घोषणा
नेपाल फ्ल्यास
साउन १८, २०७८
याङ्गुन (एएफपी)- म्यान्मारको सैन्य प्रमुख मिन आङ हलिङले आफैँलाई प्रधानमन्त्री घोषणा गरेका छन् । एक टेलिभिजन च्यानलमार्फत् हलिङले आफैँलाई प्रधानमन्त्री घोषणा गर्दै संकटकाल २ वर्ष लम्ब्याएका पनि छन् । हलिङले सन् २०२३ को अगस्ट सम्ममा आपतकालीन अवस्था हटाई संसदीय निर्वाचन...
म्यानमार दुई वर्षमा नयाँ निर्वाचन गर्ने सैनिक नेता मिनद्वारा घोषणा
नेपाल फ्ल्यास
साउन १७, २०७८
म्यानमारको सैन्य समूहका प्रमुख नेता सन् २०२३ को अगस्टसम्ममा आपतकालीन अवस्था हटाई संसदीय निर्बाचन गर्ने घोषणा आइतबार गरे । यो घाषणासँगै सैनिक नेतृत्वले छ महिनाअघि आङ सान सुकीलाई पदबाट हटाउँदा सार्बजनिक गरेको निर्बाचनको प्रारम्भिक समयसीमा विस्तार गरेको हो । उक्त...
म्यानमारका दुई हजार ३०० बन्दी रिहा
नेपाल फ्ल्यास
असार १७, २०७८
म्यानमारको कारागारमा राखिएका दुई हजार ३०० बन्दीहरूलाई बुधबार रिहा गरिएको छ । सेनाले सत्ता कब्जा गरेको विरोधमा प्रदर्शनमा उत्रिँदा पक्राउ परेर कारागारमा राखिएकामध्ये दुई हजार ३०० जनालाई रिहा गरिएको हो । पक्राउ परेर रिहा हुनेमा केही पत्रकारहरू पनि रहेको जनाइएको...
राष्ट्रसङ्घद्वारा म्यानमार सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव पारित
एजेन्सी
असार ०५, २०७८
संयुक्त राष्ट्रसङ्घले म्यान्मारमा सत्ता हत्याउने सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ। यही वर्ष भएको सैन्य कूको प्रतिक्रियास्वरूप म्यानमारको सेनालाई हतियार आपूर्ति नगर्न अरूलाई आग्रह गरेको हो । त्यस्तो आग्रहलाई विरल मानिन्छ । राष्ट्रसङ्घको महासभाले एउटा प्रस्ताव पारित गर्दै...
नेतृ सुकीको पार्टी खारेज गर्ने म्यान्मारी निर्वाचन आयोगको तयारी
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
नेपिडो । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज हुने संभावना देखिएको छ । सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी) लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो । गत वर्ष भएको निर्वाचनमा जालसाझी गरेको आरोप लगाउँदै...
म्यानमारको सेनाद्वारा थप एक महिना युद्धविराम घोषणा
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
म्यानमारको सेनाले युद्ध विरामको समयावधि एक महिना थप गरेको छ । आगामी मे ३१ सम्म सेनाबाट हुने कारबाही सम्बन्धी कुनै पनि क्रियाकलाप नहुने सेनाले शुक्रबार जानकारी दिएको हो । प्रधान सेनापतिको कार्यालयद्वारा जारी वक्तव्यमा वर्तमान विशेष परिस्थितिलाई मध्यनजर गर्दै युद्धविरामको...
म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरूलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३ हजारभन्दा बढीलाई नयाँ बर्षको अवसर पारेर रिहा गर्ने तयारी भएको हो । लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता...
म्यान्मारमा एकैदिन ८० प्रदर्शनकारी मारिए
नेपाल फ्ल्यास
चैत २९, २०७७
म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरूद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ । अनुगमनमा खटिएका अधिकारकर्मीहरूले सुरक्षाकर्मीको आक्रमणमा परी ८२ जनाको मृत्यु भएको जानकारी दिएका छन् । मृतकहरूको शव सेनाले...
म्यानमारमा सैनिक कारबाहीमा परी शुक्रबार ८० जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत २९, २०७७
फेब्रुवरी १ माम्यान्मारमा सैनिकले कु गरी शासन सत्ता आफ्नो हातमा लिएसँगै नरसंहार बढ्दो क्रममा छ । यसै क्रममा शुक्रबार बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमाथिदमन गर्दा ८० भन्दा बढी मानिसको मृत्यु भएको छ । म्यानमारको एक समाचार आउटलेट र असिस्टेन्स...
म्यानमारमा सुनाइयो १९ जनालाई मृत्युदण्डको सजाय
नेपाल फ्ल्यास
चैत २८, २०७७
म्यानमारमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सेनाको स्वामित्वमा रहेको म्यावाडी टेलिभिजनका अनुसार सेनाका क्याप्टेनको सहयोगीलाई हत्या गरेको आरोपमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो । गत फेब्रुअरी १ मा भएको सैन्य कूपछि सो सजाय सुनाइएको हो । समाचारमा...
म्यान्मारमा सेनाद्वारा १२० भन्दा बढी कलाकार पक्राउ
नेपाल फ्ल्यास
चैत २६, २०७७
म्यान्मारको जुन्ता सरकारले यहाँको सैनिक विद्रोहको विरोध गरिरहेका १२० जना भन्दा बढी कलाकारलाई नियन्त्रणमा लिएको छ । यहाँको सरकारले पछिल्लो समयमा सैनिक विद्रोहका विरुद्धमा विभिन्न कलाकारिता प्रस्तुत गरको भन्दै उनीहरुलाई पक्राउ गरेको बिहीबार बताइएको छ । ती कलाकारहरु मध्येका प्रमुख...
म्यानमारमा भएको नरसंहारको विरोधमा नेपालस्थित युएन कार्यालयअगाडि प्रदर्शन
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । म्यानमारमा भएको नरसंहारको विरोधमानेपालस्थितललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (युएन)को कार्यालय अगाडि प्रदर्शन भएको छ । प्रजातान्त्रिक विचार समाज नेपाल, मानवअधिकार संगठन र न्यायका लागि मानवअधिकारसञ्जालले शुक्रबार संयुक्त रुपमानेपालस्थितललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (युएन)को कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुलेम्यानमारमा...
म्यान्मारसँगको अमेरिकी व्यापार सम्झौता स्थगित
नेपाल फ्ल्यास
चैत १७, २०७७
संयुक्तराज्य अमेरिकाले सोमबार म्यान्मारमा लोकतान्त्रिक सरकार पुनर्वहाली नहुँदासम्म म्यान्मारसँगको व्यापार सम्झौता स्थगित गरेको छ । गत फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ताविद्रोह गरी शासनसत्ता आफ्नो हातमा लिनुका साथै लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि निर्ममतापूर्वक बल प्रयोग गरेको छ । सेनाले निर्वाचित सरकारलाई...
म्यानमारको हवाई हमलापछि हजारौं मानिसहरू थाईल्याण्डतर्फ पलायन
नेपाल फ्ल्यास
चैत १६, २०७७
म्यानमार सेनाको हवाई हमलाबाट जोगिन हजारौँ सर्वसाधारण भागेर थाइल्याण्डकोे उत्तरपश्चिमी सिमानामा पुगेका थाई अधिकारीहरूले बताएका छन् । करेन समुदायको मुक्तिको लागि म्यानमारमा वर्षौंदेखि सङ्घर्षरत जातीय समूहमाथि म्यानमारको सेनाले निशाना बनाएपछि उनीहरू भागेर थाइल्याण्डको सीमातर्फ पलायन भएका हुन् । करेन जातीय...
म्यानमार आन्दोलन : शनिवारको सैनिक दमनको राष्ट्रसंघ, अमेरिकालगायत विश्वसमुदायद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
चैत १५, २०७७
म्यानमारमा निर्वाचित सरकारमाथि धाँधली गरी निर्वाचन आफ्नो पकडमा पारेको आरोप लगाउँदै सेनाले सत्ता सम्हालेपछि देशभर प्रदर्शन भइरहेका छन् । यसै शिलशिलामा शनिबार भएका प्रदर्शनहरूमा सैनिक सरकारद्वारा निर्मम रूपमा बल प्रयोग गरेको र दर्जनौँ व्यक्तिको मृत्यु भएको छ । उक्त घटनाप्रति...
म्यानमारमा के भएको हो ?
नारायण निरौला
चैत १५, २०७७
शनिबारम्यानमारमा सैनिकलेप्रदर्शनकारीमाथि दमन गर्दा११४ भन्दा बढीले जनाले ज्यन गुमाएका छन् । फेब्रुवरी १ मा सैनिकले शासनसत्ता आफ्नो कब्जामा लिई जननिर्वाचित नेतृ आङसाङ सुकीसहित उनको दल नेस्नल लिग फर डेमोक्रेसीका नेता र अन्य सयौँलाई गिरफ्तार गरेयताम्यानमारमा देशभर आमविरोध तथाप्रदर्शन हुँदै आएको...
म्यानमारमा थप १६ प्रदर्शनकारीको मृत्यु
नेपाल फ्ल्यास
चैत १४, २०७७
शनिबारम्यानमारमा सुरक्षाकर्मीले गोली चलाउँदा थप १६ प्रदर्शनकारीको मृत्यु भएको छ। सैनिक शासकविरुद्ध जारी प्रदर्शनमा सुरक्षा फौजले अन्धाधुन्ध गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो ।म्यानमारमा फेब्रुअरी१ मा भएको सैन्य कुपछि विभिन्न सहरमा प्रदर्शन हुँदै आएका छन् । अपदस्थ सांसदहरुले बनाएको सीआरपीएच...
«
1
2
»
सिफारिस
जीप दुर्घटना हुँदा ताप्लेजुङमा १३ जना घाइते
१ दिन अघि
वीरगञ्जमा बृहत सद्भाव र्याली
२ दिन अघि
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
२ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
२ दिन अघि
आज विश्वकर्मा पूजा
असोज ०१, २०८०
विदेशमा रहेका नेपालीलाई पनि मतदानमा समेट्ने ब्यवस्था गरिने छ : प्रधानमन्त्री दाहाल
असोज ०१, २०८०
आज हरितालिका तीज, महादेवको पूजा गरी मनाइँदै
असोज ०१, २०८०