मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पुरस्कार
डा मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा सङ्ज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गरी डा मल्ललाई यही कात्तिक २३ गते महासचिव...
नोबेल शान्ति पुरस्कार पत्रकारद्वय मारिया र मुराटोभलाई
नेपाल फ्ल्यास
असोज २२, २०७८
यसवर्षको नोबेल शान्ति पुरस्कार दुई जना पत्रकारले संयुक्त रुपमा पाएका छन् । फिलिपिन्सका पत्रकार मारिया रेस्सा र रसियाका डिमिट्री मुराटोभलाई पुरस्कार प्रदान गरिएको हो । नर्वेजियन नोबेल कमिटीले रेस्सा र मुराटोभलाई संयुक्तरुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । उनीहरूले...
रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा
नेपाल फ्ल्यास
असोज २०, २०७८
यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार बेन्जामिन लिस्ट र डेभिड डब्ल्यूसी म्याकमिलानलाई प्रदान गरिने भएको छ । जर्मनीका बेन्जामिन लिस्ट र बेलायतका डेभिड डब्ल्यूसी म्याकमिलानलाई संयुक्त रूपमा पुरस्कार प्रदान गर्न लागिएको हो । बुधबार रोयल स्विडिस एकेडेमीले लिस्ट र म्याकमिलानलाई संयुक्त...
‘नारायण गोपाल सम्मान पुरस्कार’ एलपी जोशीलाई
नेपाल फ्ल्यास
असोज १९, २०७८
झापा ।गत वर्षको नारायण गोपाल स्मृति सम्मान झापाको दमकमा रहेर लामो समयदेखि लोकगीत/ संगीतमा क्रियाशील लक्ष्मीप्रसाद एलपी जोशीलाई प्रदान गरिएको छ । नारायणगोपाल संगीत कोषले सोमबार दमकमै सम्मान प्रदान गरेको हो । नारायण गोपालको ३० औं स्मृति दिवसका अवसरमा गत...
लक्ष्मण र कुवेरलाई पत्रकारिता पुरस्कार
नेपाल फ्ल्यास
असोज १०, २०७८
काठमाडौं ।तुलसी मिडियाले आयोजना गर्न लागेको नेपाल बेस्ट म्युजिक अवार्ड २०२१मा चलचित्र पत्रकारद्वय लक्ष्मण सुवेदी र कुवेर गिरी पुरस्कृत हुने भएका छन् । आगामी असोज १८ गते काठमाडौंको चन्द्रागिरीमा आयोजना हुने अवार्डमा उनीहरुलाई नगदसहित पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो...
पत्रकार यात्रुसहित चारजना पुरस्कृत
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा विशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रुसहितदुई जना पत्रकार, दुई सञ्चार संस्था र दुई जना अभियानकर्ता गरी आठ जनालाई पुरस्कृत एवं सम्मानगरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ...
नेपाली युवकलाई चिठ्ठा पर्यो १६ हजार डलरको बाइक
नेपाल फ्ल्यास
असार ३१, २०७८
दुबइमा एक नेपाली युवकलेबीएमडब्लु रेसिङ बाइक जितेका छन् । मिलेनियम मिलियनायर सिरिजमा उनले यो पुरस्कार जितेका हुन् । खलीज टाइम्सका अनुसार ३० वर्षका नेपाली रोहित मोटेले उक्तमोटरसाइकल जितेका हुन् । बीएमडब्लु डुकाटीको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार यसको मूल्य अमेरिकामै १६...
उमादेवी वादीलाई १ लाख १० हजार राशिको समाजसेवा पुरस्कार
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार२०७७ उमादेवी वादीलाई प्रदान गरिने भएको छ । मानव अधिकार तथा सामाजिक न्यायका लागिवादीले गरेको उल्लेखनीय योगदानका लागि समाजले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । आगामी मंसिरमा...
त्रिदेशीय फुटबल कपका विजेतालाई जनही चार लाख दिने मन्त्रिपरिषदको निर्णय
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं ।सरकारले त्रिदेशीय कप फुटबलका विजेतालाई जनही चार लाख दिने भएको छ ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसारशुक्रबारबसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार-चार लाख दिने निर्णय गरेको हो । सोमबारत्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित...
महालक्ष्मी साहित्य पुरस्कार डा.नवराज लम्साललाई
नेपाल फ्ल्यास
फागुन २२, २०७७
यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार २०७७ बाट साहित्यकार तथा सञ्चारकर्मी डा नवराज लम्साललाई पुरस्कृत गरिने भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्तरुपमा प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष लम्साललाई प्रदान गरिने भएको हो...
युनेस्को अन्तर्राष्ट्रिय साक्षरता पुरस्कार ‘एजिङ नेपाल’लाई हस्तान्तरण
नेपाल फ्ल्यास
माघ ०५, २०७७
ज्येष्ठ नागरिकको शिक्षाका लागि योगदान दिने एजिङ नेपाल संस्थाले प्राप्त गरेको युनेस्को अन्तरराष्ट्रिय साक्षरता पुरस्कार आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले हस्तान्तरण गरेका छन् । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले पुरस्कारको तक्मा सो संस्थाका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ...
कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार भोजराज पोखरेललाई
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।मानवअधिकार तथा शान्ति समाजद्वारा स्थापित कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार पूर्व प्रमुख निर्वाचन आयुक्त एवं ख्यातिप्राप्त पूर्व प्रशासक भोजराज पोखरेललाई प्रदान गरिएको छ । पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निर्वाह गरेको उल्लेखनीय भूमिका र विशिष्ट योगदानका लागि मानवअधिकार तथा...
साहित्यकार घिमिरेलाई राष्ट्रिय मुक्तक पुरस्कार प्रदान
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
पोखरा ।पोखराका अग्रज साहित्यकार तेजनाथ घिमिरेलाई राष्ट्रिय मुक्तक पुरस्कार प्रदान गरिएको छ । शनिबार घिमिरेकै निवास पोखरा३, नदीपुरमा आयोजना गरिएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति, साहित्यकार सरुभक्तले नगद २२ हजार २२२ रुपैयाँ, दोसल्ला र ताम्रपत्रसहितको पुरस्कार घिमिरेलाई...
गोपालदास पत्रकारिता पुरस्कार शम्भु श्रेष्ठलाई
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकउत्सवको अवसरमा मङ्गलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा वार्षिकोत्सव समारोह गरी पुरस्कार वितरण गर्नेछ। यसवर्षको १ लाख १० हजार राशिको...
शैलेजा आचार्य पत्रकारिता पुरस्कार माधव घिमिरे र तारा आचार्यलाई
नेपाल फ्ल्यास
असोज ०३, २०७७
विराटनगर । शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार भर्चुअल रुपमा कार्यक्रम गरी वितरण गरिएको छ ।कोरोना भाइरसका कारण जुम मार्फत पुरस्कार वितरण गरेको हो । शनिबार नेपाल प्रेस युनियन मोरङ्गले कान्तिपुर दैनिक प्रदेश १ का ब्युरो प्रमुख पत्रकार माधव घिमिरे र...
मानवअधिकार तथा शान्ति समाजले तीन पुरस्कार थप गर्यो
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं ।मानवअधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियानअन्तर्गत थप तीन विधाका पुरस्कार स्थापना गरेको छ । सो समाजले स्व.पवित्रादेवी चौलागाईंमानवअधिकार श्रष्टा सम्मान, चन्द्रकला खनाल अहिंसा श्रष्टा सम्मान र ज्ञानप्रसाद खनाल सहिष्णुता स्रस्टासम्मान गरीथप तीनपुरस्कार स्थापना गरेको हो । यसअन्तर्गत प्रत्येक...
बिपी साहित्य सम्मान नेपाललाई र बिपी सेनानी सम्मान दाहाललाई
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं ।जननायक बिपी कोइराला स्मृति ट्रष्टले यस वर्षको साहित्य सम्मान पुुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी यस वर्षको बिपी सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको सङ्घर्षमा महत्वपूर्ण योगदान पुर्याउनु हुने होमनाथ दाहाललाई प्रदान...
‘अनेसास महिला पुरस्कार’ स्रष्टा पाठकलाई
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार यस वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने भएको छ । राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले एक हजार अमेरिकी डलर राशिको सो...
४० मुरी धान उत्पादन गर्नेलाई एक लाख पुरस्कार
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई रु एक लाख पुरस्कार दिने भएको छ । कोभिड१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय