कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाल समूह
प्रधानमन्त्रीको प्रस्ताव नै गलत भएको नेपाल समूहको निष्कर्ष
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं ।नेकपा एमालेका माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता नलिने भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकताका निम्ति ६ बुँदे प्रस्ताव अघि सारेपछि बसेको स्थायी कमिटीको भर्चुअल बैठक ले सो निर्णय गरेको हो...
सकियो नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं ।नेकपा एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक सकिएको छ। बिहीबारदेखि दुई दिनसम्म चलेको भर्चुअल बैठक केही बेरअघि मात्रै सकिएको हो । तर, बैठकका निर्णय भने सार्वजनिक गरिएको छैन ।नेपाल स्रोतका अनुसार केन्द्रीय कमिटी बैठकका निर्णय भोलि अर्थात् शनिबार...
नेपाल समूहका संसदले नेपाललाई बुझाए राजीनामा पत्र
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
काठमाडौं ।नेकपा एमाले माधव नेपाल समूहका सांसदलेनेता नेपाललाई राजीनामा बुझाएका छन् । केपी ओली समूह नसच्चिए सामूहिक राजीनामा दिने चेतावनी दिँदै आएको समूहका नेताहरुले राजीनामा नेता नेपाललाई दिएका हुन्। नेताहरुको राजीनामा बोकेर सिंहदरबार पुगेका नेता नेपाल रएमाले संसदीय दलका उपनेता...
नेपाल समूहको कार्यक्रम स्थगित
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल समूहद्वारा ९ गतेका लागिआयोजना गरेकोकार्यक्रम स्थगित गरेको छ । मंगलार सो समूहले एक विज्ञप्ति जारी गर्दै वैशाख ९ मा हुने भनिएको कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।सरकारले२५ जनाभन्दा बढी जम्मा नहुन आग्रह गरेको...
पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही किन नगर्ने ? : ओली
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल समूहका २७ सांसदलाई स्पष्टीकरण सोधेका छन् । मंगलबारअध्यक्ष ओलीले एक पत्रमार्फत् उनीहरुलाई स्पष्टीकरण सोधेका हुन् । नयाँ राजनीतिक दलको स्वरुपमा गतिविधि गरेको गरेको भन्दै उनले पठाएको पत्रमा भनिएको छ, तपाईंलाई संघीय...
कम्युनिस्ट अन्दोलन खाडलमा हाल्न खोजे नेपाललाई कारबाही हुन्छ : ओली
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई कारबाही गर्ने बताएका छन् ।सोमबार पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो बताएका हुन् । सो क्रममा प्रधानमन्त्री ओलीले भने, माधव नेपाल लगायत नेताहरुलाई कारबाही हुन्छ...
माधव समूहले गर्यो काठमाडौंमा समानान्तर कमिटी गठन
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं । विभिन्न जिल्लामा समानान्तर कमिटी गठन गर्दै आएकोनेकपा एमाले माधव समूहले काठमाडौंमा पनि समानान्तर कमिटी गठन गरेको छ । यसै क्रममा आइतबारनेकपा एमाले नेपाल-खनाल समूहको काठमाडौंजिल्ला कमिटी गठन गरेको हो। जसको अध्यक्षमावसन्तप्रसाद मानन्धर चयन भएका छन् ।मानन्धर बागमती प्रदेश...
देशव्यापी रुपमा संगठन विस्तार गर्ने नेपाल समूहको निर्णय
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले संगठन विस्तार तथा सुदृढीकरणका लागि देशव्यापी अभियान चलाउने भएको छ । शुक्रबार नेपाल समूहको स्थायी कमिटी बैठकले संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालनलगायत देशव्यापी अभियान सञ्चालन निर्णय गरेको हो। सो क्रममा नेता...
नेपाल समूहले उदयपुरमा समानान्तर कमिटी विस्तार गर्ने
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं ।नेकपा एमाले नेपाल समूहलेउदयपुरमा समानान्तर कमिटी गठन गर्ने भएको छ। उदयपुर नेपाल समूहका जगन्नाथ खतिवडाका अनुसारशनिबार जिल्ला कमिटी गठन गर्ने तयारी गरिएको छ। बिहीबार नेपाल पक्षले नेता सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको संयोजक बनाएको छ। नेता नेपाल र गण्डकी प्रदेशका...
संसदीय दलको बैठकमा खनाल-नेपाल समूह पनि सहभागी
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा खनाल-नेपाल समूह सहभागी भएका छन् । शुक्रबार बसेको सो समूहको केन्द्रीय कमिटी बैठकले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेसँगै उनीहरु सो बैठकमा सहभागी भएका हुन् । बैठकमानेकपा...
नेपाल समूह किंकर्तव्यविमूढ
नेपाल फ्ल्यास
फागुन २४, २०७७
सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकीकरण बदर गरेसँगै माधवकुमार नेपाल समूह किंकर्तव्यविमूढ अवस्थामा पुगेको छ । नेकपा (एमाले) मारहेर अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लड्ने किपुष्पकल दाहाल (प्रचण्ड) नेतृत्वको साबिकको माओवादी केन्द्रमा जाने भन्ने विषयमा नेपाल समूह...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय