बैशाख ०७, २०८१, शुक्रबार
               

नेपाल समूहका संसदले नेपाललाई बुझाए राजीनामा पत्र

नेपाल फ्ल्यास
बैशाख २६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहका सांसदले नेता नेपाललाई राजीनामा बुझाएका छन् । केपी ओली समूह नसच्चिए सामूहिक राजीनामा दिने चेतावनी दिँदै आएको समूहका नेताहरुले राजीनामा नेता नेपाललाई दिएका हुन्। 

नेताहरुको राजीनामा बोकेर सिंहदरबार पुगेका नेता नेपाल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्रीबीच यतिखेर छलफल चलिरहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने बताइरहेका छन्। विश्वासको मत लिने अघिल्लो दिन नेकपा एमालेभित्र विवाद उत्कर्षमा पुगेको छ।

यसअघि दुई समूहबीचको विवाद मिलाउन नेपाल समूहका नेता घनश्याम भुसाललगायत र केपी ओलीबीच पटकपटक छलफल भएको थियो । त्यसैगरी, नेकपा विवाद मिलाउन राष्ट्रपति पनि सक्रिय छिन् । 

यो पनि