जेठ ०४, २०८१, शुक्रबार
               

नेपाल समूहको कार्यक्रम स्थगित

नेपाल फ्ल्यास
बैशाख ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल समूहद्वारा ९ गतेका लागि आयोजना गरेको कार्यक्रम स्थगित गरेको छ ।

मंगलार सो समूहले एक विज्ञप्ति जारी गर्दै वैशाख ९ मा हुने भनिएको कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।सरकारले २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह गरेको छ। 

सो समूहले मंगलबार जारी विज्ञप्तिमा कम्युनिस्ट पार्टी स्थापनाको दिन (वैशाख ९) नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित कार्यक्रम स्थगित गरिएको उल्लेख गरिएको छ । तर, सो विज्ञप्तिमा कोरोनाको संक्रमण कम भएका जिल्लामा भने कार्यक्रम नरोक्न उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि