भदौ २८, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#दाहाल-नेपाल
दाहाल र नेपालबीच भेटवार्ता
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठकआह्वान गरेकै दिन (शनिबार बिहान) दाहाल र नेपालबीच भेतवार्ता भएको हो ।कर्णाली प्रदेशमा भएको राजनीतिक तरंगपश्चात्दाहाल र नेपालबीचको भेटलाई निकै महत्वका...
दाहाल र नेपालबीच गोप्य भेटवार्ता भएको खुलासा
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं । नेकपा एमाले वरिष्ठ नेतानेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य भेटवार्ता भएको खुलेको छ ।शुक्रबार दिउँसो करिब एक घन्टादुई नेताबीचकोभेटवार्ता भएको खुलेको छ । नेपालनिवासनजिकै पूर्वमाओवादी पत्रकार चन्द्रलाल श्रेष्ठ निवासमा भएको भेटवार्ता कुन विषयमा...
केही सांसद आफ्नो समूहमा आउन चाहिरहेका छन्: प्रचण्ड
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओली समूहमा रहेका नेताहरुलाई आफूतर्फ फर्कन आग्रह गरेका छन् । शुक्रबार आफू संसदीय दलको नेताका रुपमा चयन भएसँगै संसदीय दलको बैठकलाई संबोधनका क्रममाअध्यक्ष दाहालले सो आग्रह गरेका हुन् । संबोधनका क्रममा अध्यक्ष...
परिचयपत्र र नागरिकतासहित केन्द्रीय सदस्यलाई उपस्थित हुन दाहाल-नेपाल समूहको निर्देशन
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहले आफूपक्षीय केन्द्रीय सदस्यलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ । सिंहदरबारमा बसेको सचिवालय बैठकले बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामाबस्नेकेन्द्रीय कमिटी बैठकमापरिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको हो । दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक...
सहकार्यका लागि जसपालाई दाहाल-नेपालको प्रस्ताव
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्डमाधव पक्ष र जनता समाजवादीकाअध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच छलफल भएको छ । बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा परिवर्तित राजनीतिक विषयलाई लिएर जसपा र दाहाल-नेपाल नेकपाबीचछलफल भएको हो...
सांसदलाई उपत्यका नछाड्न दाहाल-नेपाल समूहको निर्देशन
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं ।दाहाल-नेपाल नेतृत्व नेकपाले आफूपक्षीय सांसदरुलाई उपत्यका नछाड्न निर्देशन दिएका छन्। सिंहदरबारमा आयोजित बैठकमा बोल्ने क्रममा उनीहरुलेआफूपक्षीय सांसदहरुलाई तत्कालका लागि उपत्यका नछाड्न निर्देशन दिएका हुन् । आजको यो बैठक अनौपचारिक मात्रै हो। बैठकमा नेताहरुले उपत्यकामा बसेका सांसदहरुलाई बाहिर नजान निर्देशन...
केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन अध्यक्षद्वय दाहाल-नेपालको निर्देशन
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्षद्वय दाहाल-नेपालले केन्द्रीय सदस्यलाई जुनसुकै अवस्थामा निर्णय लिनुपर्ने भएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा दाहाल- नेपालले आफूनिकट केन्द्रीय सदस्यलाई सो निर्देशन दिएका हुन् । बैठकमा...
दुइतिहाइ हुँदाहुँदै मान्यता पाएनौँ भने चुप लागेर बस्दैनौँ: अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । दाहाल-नेपाल नेकपा समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाबाट केपी ओली टुक्रेर बाहिरिएपछिकम्युनिस्ट आन्दोलनभित्रको घाँडो समाप्त भएको बताएका छन् । घाँडो पन्छिएपछि सबै नेता कार्यकर्ताले खुसी प्रकट गरेको उनको भनाइ छ । आफ्नो नेतृत्वको पार्टीको पक्षमा दुईतिहाइसदस्य हुँदा पनि निर्वाचन...
अध्यक्षद्वय दाहाल-नेपालले संयुक्त भिडियो जारी गर्दै भने: हामी आत्मालोचित छौँ
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं ।विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललेआत्मआलोचना गरेका छन् । आइतबार एक भिडियो सन्देश जारी गरी उनीहरुले विगतका कमी-कमजोरीप्रति माफी माग्दै आत्मआलोचना गरेका हुन् । माघ २८ गतेको जनप्रदर्शनमा सहभागिताका लागि आह्वान गर्दै उनीहरुले आइतबारविगतका कमी-कमजोरीप्रति माफी...
बिहीबार देशव्यापी आमहड्ताल गर्ने प्रचण्ड–नेपाल (नेकपा) केन्द्रीय संघर्ष समितिको निर्णय
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं ।प्रचण्डनेपाल (नेकपा) को केन्द्रीय संघर्ष समितिलेबिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । सो पक्षीय नेकपाले बुधबारपत्रकारसम्मेलनमार्फत् सो जानकारी दिएको हो । सोपक्षीय नेकपाले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै बिहीबार देशव्यापी आमहड्ताल घोषणा गरेको जनाएको छ। सो...
ओलीलाई साधारण सदस्यबाट हटाउने दाहाल-नेपाल (नेकपा)को निर्णय
नेपाल फ्ल्यास
माघ १९, २०७७
प्रचण्ड-नेपाल समूह (नेकपा)काे केन्द्रीय समिति बैटकलेकेपी ओलीलाई साधारण सदस्य नरहने रविष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको छ । बबरमहलको कार्की व्यांकेटमा भएको केन्द्रीय कमिटी बैठकले ओलीलाई हटाउने स्थायी कमिटीकाेनिर्णयलाई अनुमोदन गरेकोकेन्द्रीय सदस्य हेमकुमार राईले नेपाल फ्ल्यासलाई जानकारी दिए । यसअघि...
दाहाल-नेपाल पक्ष उत्साहित, ओलीलाई आराम गर्न सुझाव
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं । निर्वाचन आयोगले आफूहरुलाई नै आधिकारिक मानेको भन्दै दाहाल-नेपल पक्ष उत्साहित भएको छ । आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ सदस्यीय केन्द्रीय कमिटी र विधानलाई मान्छौँभनेकाले आफूहरु नै आधिकारिक भएको भन्दै उनीहरु उत्साहित भएका हुन् ।...
आइतबार दाहाल-नेपाल पक्षीय नेकपाको स्थायी कमिटी बैठक बस्ने
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डमाधवपक्षको स्थायीकमिटी बैठक आइतबार बस्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको स्थायी कमिटी बैठक आइतबार साढे बाह्र बजे बस्ने बताएका हुन् । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यहरु बीचमा...
दाहाल-नेपाल (नेकपा)ले बालुवाटारमा बुझायो ओलीलाई स्पष्टीकरण सोध्ने पत्र
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं ।दाहाल-नेपालपक्षीय नेकपालेप्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सो निर्णयबमोजिमको पत्र दाहाल-नेपालपक्षीय सुरेन्द्र पाण्डेलगायत नेताले प्रधानमन्त्रीनिवास बालुवाटार पुगीओलीलाई स्पष्टीकरण सोध्ने पत्र बुझाएका छन् । पत्रमा विधानविपरीत गतिविधि गरेकाले थप कारबाही किन नगर्ने भनी स्पष्टीकरण माग गरिएको छ...
कर्णाली विवाद सुल्झाउन नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमारबीच छलफल हुँदै
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्रीको विषयलाई लिएर संघको राजनीति नै तातिरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार छलफलमा जुटेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्ताव रोक्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय