जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सडक अवरुद्ध
बेमौसमी वर्षाले खोटाङका सडक अवरुद्ध
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
खोटाङ । बेमौसममा परेको वर्षाका कारण खोटाङका कच्ची सडक अवरुद्ध बनेका छन् । ३१ असोजदेखि २ कात्तिकसम्म परेको अविरल वर्षाका कारण जिल्लाको महुरेरसुवाघाट, दिक्तेल हाटडाँडाखानीडाँडापञ्चमी, दिक्तेल अस्पतालचोकमात्तिम लगायतका कच्ची सडक ठप्प बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।...
पहिरोले मुग्लिन–नौबिसे सडक अवरुद्ध
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
मुग्लिन । पहिरोका कारण मुग्लिननौबिसे सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउने काम भइरहेको...
पाँचकिलोमा पहिरो खसेर सडक अवरुद्ध
नेपाल फ्ल्यास
भदौ १८, २०७८
चितवन । नारायणगढमुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बिहान करिब ७ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार...
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
नेपाल फ्ल्यास
भदौ ११, २०७८
चितवन । बिहीबार राति नारायणगढमुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०ः०० बजेसम्म समय लाग्ने भएको छ । सो सडकको सेती दोभानमा राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको थियो । डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालका...
पहिरोले सिलगढी–बझाङ जोड्ने सडक अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०३, २०७८
डोटी । तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो गएर सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि...
पहिराले सिद्धार्थ राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
असार २४, २०७८
अविरल वर्षासँगै आएको पहिराका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका४ गौतमडाँडास्थित सडकभन्दा माथिबाट आएको पहिराका कारण सिद्धार्थ राजमार्गको स्याङ्जापोखरा सडकखण्ड आज दिउँसो सवा दुई बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब...
बाढी र पहिरोका कारण १३ सडक अवरुद्ध
नेपाल फ्ल्यास
असार ०९, २०७८
वर्षाका कारण बाढी र पहिरो आउँदा आजसम्म देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध छन् भने २८ सडक एकातर्फबाट (आशिंक) मात्रै सञ्चालनमा छन् । वर्षाले देशभरका विभिन्न राष्ट्रिय राजमार्गहरु अवरुद्ध भएका हुन । असार यता ५६ सडक अवरुद्ध भएकामा अहिले १५...
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
असार ०५, २०७८
लगातारको वर्षाले सडकमाथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको बैतडीको सतबाँझगोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका३ धरमघर नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए । शनिबार खसेको पहिरोबाट राजमार्ग...
कैलालीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले लम्कीचुहा नगरपालिकाअन्तर्गतको पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै शुक्रबार बिहानैदेखि लम्कीचुहा नगरपालिकाअन्तर्गतको सो राजमार्ग अवरुद्ध गरिएको हो । बिहीबार गौरीगङ्गा नगरपालिकाको राजीपुरमा बसले...
ट्राफिकले चिट काटेपछि सडकमा गाडी तेर्स्याएर अवरोध
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौंको नयाँ बसपार्कमा ट्राफिक प्रहरीले बढी जरिवाना गराएको भन्दै विरोध स्वरूप बस ब्यावसायीले सडक अवरुद्ध गरेका छन् । ट्राफिक नियममै नभएको ५ हजार रुपैयाँ जरिवाना गराइएको भन्दै उनीहरूले भत्काइएको आकाशे पुल मुनी सडकमा बस तेर्स्याएरसडक अवरुद्ध गरेका हुन् । सडकमै...
मध्यपहाडी लोकमार्ग पोखरा–बागलुङ खण्ड अवरुद्ध
नेपाल फ्ल्यास
भदौ २९, २०७७
पोखरा । शनिबार रातिपरेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखराबागलुङ सडक खण्डकाविभिन्न स्थानमा गएको पहिरले सडक अवरुद्ध बनाएको छ । कुश्मा नगरपालिका८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका१ अन्तर्गत पर्ने सहस्रधारासडक खण्ड अवरुद्ध भएको हो । आइतबार...
पहिरोले कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध, आवतजावत ठप्प
नेपाल फ्ल्यास
भदौ २६, २०७७
मुग्लिन । पहिरोका कारण नारायणगढमुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान चितवनको इच्छाकामना६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले...
झापुटार–चालिसे सडक अवरुद्ध
नेपाल फ्ल्यास
साउन २२, २०७७
दमौली । तनहुँको ऋषिङ गाउँपालिका१ झापुटार हुँदै वडा नं ६ सम्म पुग्ने झापुटारचालिसे सडक तीन हप्तादेखि अवरुद्ध भएको छ । गत असार २९ गते र त्यसपछि परेको वर्षापछि आएको पहिराले उक्त सडक अवरुद्ध भएको हो । पहिराले विभिन्न पाँच ठाउँमा...
पृथ्वी राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका४ कुरिनटारमा आज बिहान ८ ५५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो । निरन्तरको वर्षाले पहिरो झर्दा सडक दुईतर्फी आवागमन बन्द...
पहिरो खसेर नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०७, २०७७
चितवन । नारायणगढमुग्लिन सडक खण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको...
१५ घण्टापछि खुल्यो बुटवल–तानसेन सडक
नेपाल फ्ल्यास
साउन ०५, २०७७
बुटवल । पहिरोका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवलतानसेन सडक खण्ड १५ घण्टापछि खुलेको छ । तानसेन नगरपालिका८ मा पर्ने गौडेपुल नजिकै आइतबार राति आठ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सोमबार बिहानदेखि दुईवटा एक्साभेटर र ढोजरले पहिरो...
कर्णाली राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं ।कर्णाली राजमार्गअन्तर्गतको कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यात्रु तथा मालबाहक साधनका अलपत्र परेका छन् । लगातारको वर्षापछि कालिकोटदेखि जुम्लाका विभिन्न स्थानमा पहिरो जानुका साथै खोलामा पानीको बहाव बढ्न थालेपछि सडक यातायात अवरुद्ध बनेको हो ।जिल्लाको टाकुल्ला, चौखोलालगायत ठाउँमा...
भीमफेदी–कुलेखानी सडक अवरुद्ध
नेपाल फ्ल्यास
असार २६, २०७७
हेटौँडा । बिहीबार साँझदेखि परेको अविरल वर्षाले भीमफेदीकुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदीकुलेखानी हुँदै काठमाडौंतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । बिहानैदेखि अविरल वर्षा भइरहेको कारणबाट...
भीमफेदी-कुलेखानी र कान्तिराजपथ अवरुद्ध
रासस
असार ०४, २०७७
मकवानपुर । भीमफेदी कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका६ देउराली र चिसापानीगढीमा आज पहिरो जाँदा हेटौँडा काठमाडौंतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालय जनाएको छ । भीमफेदी देउराली र चिसापानीगढीमा गएको पहिरो हटाई भीमफेदी काठमाडौंतर्फको यातायात...
पुनः पहिरो खसेपछि सडक अवरुद्ध
नेपाल फ्ल्यास
असार ०३, २०७७
चितवन ।नारायणगढ मुग्लिन सडकखण्डको चार किलोमा पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार आज साँझ पहिरो पन्छाएलगत्तै पुनःसोही ठाउँमा पहिरो खसेको हो । इच्छाकामना गाउँपालिका वडा नं ६ मा...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय