बैशाख ०५, २०८१, बुधबार
               

पहिरोले मुग्लिन–नौबिसे सडक अवरुद्ध

नेपाल फ्ल्यास
भदौ ३०, २०७८

ADVERTISEMENT

मुग्लिन । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक  दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख  प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि