मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#शंकर पोखरेल
शंकर पोखरेलको टिप्पणी: नयाँ दल आएपछि विदेशिनेको संख्या झन् बढ्यो
नेपाल फ्ल्यास
साउन ०२, २०८०
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ दल आएपछि विदेशीले नेपालीको संख्या झन् बढेको बताएका छन्। सामाजिक सञ्जालमार्फत मंगलबार बिहान महासचिव पोखरेलले विदेश जान रोक्छु भन्ने दल आएपछि झन् विदेश जानेको संख्या बढेको बताएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ लक्षित गर्दै...
लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
नेपाल फ्ल्यास
साउन २७, २०७८
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । प्रदेशसभामा अल्पमतमा पर्ने देखिएपछि पोखरेलले राजीनामा दिएको श्रोतले बताएको छ । लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिएका हुन् । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज दिउँसो १...
लुम्बिनीको मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
लुम्विनी प्रदेशको मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त भएका छन् ।नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्विनी प्रदेश संसदीय दलका नेता शङ्कर पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि...
लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवलाई आज बिहान राजीनामा बुझाएका हुन् । मुख्यमन्त्रीको राजीनामासँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार निर्माणका लागि बाटो खुल्ला भएकाे छ । माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री...
जनताले सत्य कुरा बुझ्ने मौका पाए : नेता पोखरेल
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं ।नेकपा ओली समूहका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डमाधवगैरकम्युनिस्ट पार्टीको नेतृत्वको सरकारका लागि भीख माग्दै हिँडेको बताउँदै जनताले सत्य कुरा बुझ्ने मौका पाएको बताएका छन् । बुधबार नेकपा ओलीनिकट राष्ट्रिय युवा संघको प्रथम केन्द्रीय कमिटी...
‘प्रचण्डले माधवको ढाडमा चढेर प्रधानमन्त्रीको टाउकोमा हिर्काउन खोजे’
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाहाल-नेपाल नेतृत्वको नेकपालाईरोल्पा र रुकुममा चुनाव जितेर देखाउन चेतावनी दिएका छन् । जनयुद्धको थलोको रुपमा रहेको रोल्पा र रुकुममा विजयको झण्डा फहराएर देखाउनदाहालनेपालनेतृत्व नेकपालाईमुख्यमन्त्री पोखरेलले चेतावनी दिएका हुन् । रोल्पा रुकुमलाई जनयुद्धको थलोका रुपमा...
जनयुद्ध हाेइन, प्रचण्ड कुहिएका कमाण्डर हुन् : शंकर पाेखरेल
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ओली समूहका नेता शंकर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कुहिएको फर्सीको संज्ञा दिएका छन् । बुटवलमा आयोजित पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले जनयुद्ध, जनयुद्धमा लड्ने जनमुक्ति सेनाको बलिदानको अपमान गर्ने नेतृत्व अर्थात...
पदको लोभले नेकपामा बिवाद : शंकर पोखरेल
नेपाल फ्ल्यास
माघ ११, २०७७
पाल्पा । मुख्यमन्त्री शंकर पोखरेलले सत्ता र पद लोभका कारण नेकपामा विभाजनको स्थिति पैदा भएको बताएका छन् । उनले पार्टी एकता प्रक्रिया सम्पन्न नहुँदै नेकपामा संकट देखिनु पदको लोभ प्रमुख कारण भएको तर्क गरे । युवा संघ पाल्पाको भेला तथा...
संविधानले सबै जाति र समुदायलाई जोडेको छ : मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
माघ ०१, २०७७
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संविधानले सबै जाति, समुदायलाई जोडेको बताएका छन् । माघीपर्वको अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले लोकतन्त्रमा नै सबै समुदाय र वर्गका नागरिकको सम्मान स्थापित हुने भएकाले यही मान्यतालाई संवैधानिकरूपमा व्यवस्था गरेर लोकतान्त्रिक प्रणालीको...
पृथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई जिम्मेवारीबाट हटाइयो
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहले गण्डकी प्रदेशका इन्चार्ज पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशइन्चार्ज शंकर पोखरेललाई पदबाट हटाएको छ । नेकपा दाहालनेपाल समूहको सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले उनीहरुलाई जिम्मेवारीबाट हटाएको हो । संसद विघटनसँगै दुई...
शंकर पोखरेल भन्छन् : प्रचण्ड-माधव आफ्नै हर्कतको परिणाम भोगिरहेका छन्
नेपाल फ्ल्यास
पुस २०, २०७७
चितवन ।नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डले आफ्नै हर्कतको परिणाम भोगिरहेको बताएका छन् । ओली समूहको चितवन भेलालाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपमान गर्ने प्रचण्डको प्रयास...
प्रचण्ड-नेपाल पक्ष कार्यकर्ता बिनाको नेताको मात्र झुण्ड : शंकर पोखरेल
नेपाल फ्ल्यास
पुस १९, २०७७
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड-नेपाल पक्षलाई कार्यकर्ता बिनाको नेताहरुको झुण्ड भएको आरोप लगाएका छन् । रुपन्देही जिल्लाका अगुवा कार्यकर्तालाई बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले पार्टी निर्माण गर्ने कार्यकर्ता आफुहरु तीर रहेको दाबी गर्दै नेताहरुको झुण्डमात्र बोकेर पार्टी...
संसद विघटनपछि मुख्यमन्त्री पोखरेलको यस्तो प्रतिक्रिया
नेपाल फ्ल्यास
पुस ०५, २०७७
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णयलाई बाध्यात्मक कदम भएको टिप्प्णी गरेका छन् । आइतबार साँझ सामाजिक सञ्जाल (फेसबुक) मा मुख्यमन्त्री पोखरेलले पार्टी एकताको मर्म विपरितको समिकरण, पार्टी विधानको व्यवस्था विपरित पहिलो वरियताका...
'प्रधानमन्त्रीको राजीनामा माग्नु गुटगत मानसिकता'
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीभित्रको विवादमा अध्यक्ष केपी शर्मा ओलीलाई मात्र दोषी देख्नु गुटगत मानसिकता भएको बताएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीको प्रतिरक्षात्मक...
नेकपा बैठकको पूर्वसन्ध्यामा शंकर पोखेलको यस्तो आग्रह
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
काठमाडौं । निकै चासोका साथ हेरिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज शनिबार बस्दै छ । बैठकको पूर्वसन्ध्यामा नेकपा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एकीकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको बैठक अग्रसर गर्न...
नेतृत्वले विवेक गुमाएपछि...
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेतृत्वको कमजोरीका कारण पार्टी र नेतृत्वमाथि खुइल्याउने क्रम सुरु हुने बताएका छन् । शनिबार चितवनको राप्ती नगर कमिटीको बैठकमा नेकपा स्थायी समिति सदस्य एवं सांसद सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार भएको घटनाप्रति...
नेतृत्वले विवेक गुमाउँदा एकता संकटमा, अब हामी जोड्छौं : शंकर पोखरेल
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टी नेतृत्वले विवेक गुमाएको भन्दै आलोचना गरेका छन् । दाङमा आइतबार पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीता महराको श्रद्धाञ्जली सभामा बोल्दै नेता पोखरेल नेतृत्वले विवेक गुमाएकै कारण पार्टी एकता...
'पार्टी एकता गम्भीर मोडमा पुगेको छ, प्रचण्डले एकल प्रस्ताव फिर्ता लिनुपर्छ'
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)कास्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डले सचिवालयमा प्रस्तुत गरेको एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति भएको' बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको सचिवालयको बैठकमा प्रस्तुत पाँच...
‘कोरोना अस्पतालमा सबै बिरामीको उपचार हुन्छ’
रासस
जेठ ०१, २०७७
दाङ । मुख्यमन्त्री शंकर पोखरेलले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आवश्यकतानुसार स्तरवृद्धि गर्न सकिने बताएका छन् । मुख्यमन्त्रीले बुधबार अस्पतालको निरीक्षण गर्दै त्यहाँ प्रदेशका सबै जिल्लाका संक्रमितको उपचार हुनुपर्ने बताए । उनले आउने दिनमा अस्पतालमा बिरामी भरिएर समस्या आउन नदिनका...
मुख्यमन्त्री पोखरेलले दिए होलीको शुभकामना
रासस
फागुन २६, २०७६
रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले रङहरुको पर्व होलीले एकापसमा सद्भाव, भातृत्व र मेलमिलापको सम्बन्धलाई बलियो बनाउँदै आएको बताएका छन् । आज शुभकामना विज्ञप्ति जारी गरी उनले विविधतायुक्त समाजलाई एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन होलीपर्वको विशेष...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय