मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#फुटबल
चेल्सीका ६ खेलाडीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ११, २०७७
लन्डन क्लब चेल्सीका ६ खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । चेल्सीका ६ जना खेलाडीमा कोरोना देखिएकाे र उनीहरूहाल सेल्फ आइसोलेसनमा छन् । चेल्सीले उनीहरैकाे साम भने गोप्य राखेकाे छ ।खेलाडीहरु सिजन सकिएपछि छुट्टी मनाउन ग्रिक आइल्यान्ड माइकोनोसमा पुगेका...
रियल म्याड्रिडले जित्यो यूईएफए युथ लिगकाे उपाधि
नेपाल फ्ल्यास
भदौ १०, २०७७
यूईएफए युथ लिगकाे उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेकाे छ । मंगलबार राति नियोनमा भएको फाइनलमा बलियो पोर्चुगिज क्लब बेन्फिकामाथि ३२ को जित निकाल्दै म्याड्रिड पहिलोपटक युथ लिग च्याम्पियन बनेको हो । रियलका लागि रोड्रिग्वेज र गुइटिरेजले गोल गर्दा एक...
च्याम्पियन्स लिगकाे उपाधि बायर्न म्युनिखलाई
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
जर्मन क्लब बायर्न म्युनिखले एइएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो । लिस्बनमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा बायर्नका लागि...
च्याम्पियन्स लिगको फाइनल भिडन्त आज
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
युइएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएकापेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिखबीच आजराति प्रतिस्पर्धा हुदैछ । पोर्चुगलको लिस्बोनमा हुने फाईनल खेल नेपाली समय अनुसार राति पौने१ बजे सुरु हुनेछ । बायर्न ११औं पटक तथा पीएसजी पहिलोपटक फाइनलमा पुग्न सफल भएका...
बायर्न म्युनिखद्वारा च्याम्पियन्स लिगको फाइनलमा पीएसजीसँगकाे भेट पक्का
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
यूईएफए च्याम्पियन्स लिगको फाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिख र फ्रान्सेली च्याम्पियन्स पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्ने भएका छन् । बायर्नले बुधबार राति भएको दोस्रो सेमिफाइनलमा लियोनलाई ३-० ले पराजित गरेसँगै उपाधि भिडन्तमा स्थान बनाएको हो ।यता पीएसजीले पनि मंगलबार आरबी...
पीएसजी च्याम्पियन्स लिगको फाइनल प्रवेश
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
यूईएफए च्याम्पियन्स लिगकाे पहिलो सेमिफाइनल खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबले आरबी लाइप्जिगमाथि ३-० को जित दर्ता गर्दैयूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पीएसजीको जितमा मार्किन्हस, एन्जल डी मारिया र जुआन बर्नाटले १/१ गोल गरे ।खेलको १३ औं...
च्याम्पियन्स लिगकाे सेमिफाइनलमा पीएसजी र लाइप्जिग भिड्दै
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
मंगलबार राति जर्मन क्लब आरबी लाइप्जिग र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच यूईएफए च्याम्पियन्स लिगअन्तर्गत पहिलो सेमिफाइनल खेल हुँदैछ । खेल पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि सुरु हुँदैछ । पीएसजी २५ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो...
बार्सिलोनाकाे पोस्टमा बायर्नकाे ८ गोल
नेपाल फ्ल्यास
साउन ३१, २०७७
जर्मन च्याम्पियन बायर्न म्युनिखयूईएफए च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश गरेकाे छ । बायर्नसँगलज्जास्पद हार बेहोर्दै क्याटलान क्लब बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरिएकाे छ । शुक्रबार लिस्बनमा सम्मन्न क्वाटरफाइनलमाबायर्नले उत्कृष्ट प्रदर्शनका साथ ८-२ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनाएकाेहो । पहिलो हाफमाबायर्नका लागि...
नेपालले खेल्ने विश्वकप छनोट खेल स्थगित
नेपाल फ्ल्यास
साउन २८, २०७७
कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप र चीनमा सन् २०२३ मा हुने एएफसी एसियन कपको संयुक्त छनोट प्रतियोगिताअन्तर्गत बाँकी रहेका खेलहरू पुनः स्थगित भएको छ । नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गतका बाँकी खेलहरूपुनः स्थगित...
च्याम्पियन्स लिगमा आज २ खेल हुने
नेपाल फ्ल्यास
साउन २४, २०७७
च्याम्पियन्स लिग फुटबल अन्तर्गत शनिबारराति दुई खेल हुँदैछ । प्रतियोगिता अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोना र सिरि ए क्लब नापोलीबीचनेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । सोही समयमाजर्मन बायर्न म्युनिख र लण्डन क्लब...
क्यासिलासले फुटबलबाट लिए सन्यास
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।रियल मेड्रिड तथा स्पेनका गोलकिपर इकर कासिलासले खेलाडी जीवनबाटसन्यास लिएका छन् । हाल पोर्चुगलको पोर्टो एफसीमा आवद्ध ३९ वर्षका क्यासिलासले मंगलबार फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन्। क्यासिलासलाई एक महान गोलरक्षकको रुपमा पनि लिने गरिन्छ । रियल मड्रिडमा १६...
फुटबल खेलाडीलाई राहत
नेपाल फ्ल्यास
साउन ०८, २०७७
बागलुङ । कोरोनाका कारण प्रतियोगिता गुमेपछि आर्थिक समस्यामा परेका फुटबल खेलाडीलाई राहत रकम बाँडिएको छ । अखिल नेपाल फुटबल संघको सहयोगमा जिल्ला फुटबल संघ बागलुङले १५ व्यावसायिक खेलाडी र चार जना अफिसियललाई रु चार हजारका दरले बुधबार राहत प्रदान गरेको...
कामपाबाट ‘ए’ डिभिजन फुटबल क्लबलाई १० लाख रुपैयाँ सहयोग
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं ।काठमाडौंमहानगरपालिकाले ६वटा ए डिभिजन फुटबल क्लबलाई १० लाखका दरले सहयोग रकम प्रदान गरेको छ । महानगरले आज यहाँ आयोजना गरेका कार्यक्रममा आफ्नो क्षेत्रभित्र रहेका ६वटा ए डिभिजन क्लबलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको हो । उक्त रकम नगरप्रमुख विद्यासुन्दर...
स्पेनिस ला लिगा फुटबलः रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं । स्पेनिस ला लिगा फुटबल खेलमा रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा प्रवेश गरेको छ । आइतबार राति भएको उक्त खेलमा तालिकाको अन्तीममा भएको इस्पानियोलमाथि १० को संघर्षपूर्ण जित निकाल्दै शीर्ष स्थानमा प्रवेश गरेको छ । सो खेलमा निकालेको...
रोकिएको फुटबल सिरी ए आजदेखि हुँदै
नेपाल फ्ल्यास
असार ०६, २०७७
रोकिएको इटालीको शीर्ष डिभिजनको लिग इटालियन सिरी ए फुटबल आजदेखि हुँदैछ । सिरी ए को पहिलो दिन दुई खेल हुँदैछ । टोरिनो र पार्माबीच राति ११ः१५ बजे तथा हेलास भेरोना र काग्लिएरीबीच राति १ः३० बजे प्रतिस्पर्धा हुँदैछ । घरेलु टोली...
सागर थापासहित ६ जनाले पाए सर्वोच्चबाट सफाइ
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । अन्तर्राष्ट्रिय खेलहरुमा म्याच फिक्सिङको आरोपसहित राज्यविरुद्धको अपराधको मुद्दामा खेपिरहेका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ जनालाई सर्वोच्च अदालतले सफाइ दिएको छ। म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय टिमका तत्कालीन कप्तान सागर...
जर्मन बुन्डेसलिगामा बायर्नको सहज जित
नेपाल फ्ल्यास
जेठ २४, २०७७
जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार भएको खेलमा साविक विजेता बायर्न म्युनिखले बायर लेभरकुनसलाई४-२ को सहज जित दर्ता गरेको छ । खेलको सुरुवाती समयमा लेभरकुसनले अर्जेन्टिनी फरवार्ड लुकास अलारियोले अफसाइड ट्रयाप बिट गर्दै १० औं मिनेटमा गोल गर्दै अग्रता लिएकाे थियो। तर खेलकाे...
शनिबार शीर्षस्थानको बायर्न र लेभरकुसनबीच प्रतिष्पर्धा
नेपाल फ्ल्यास
जेठ २४, २०७७
जर्मन बुन्डेसलिगामा शनिबार३०औं चरणका विभिन्न पाँच खेलअन्तर्गत उपाधि नजिक रहेको शीर्षस्थानको बायर्न म्युनिख र लेभरकुसनबीच हुनेछ। खेल साँझ ७ः१५ बजेपछि हुनेछ । घरेलु टोली लिभरकुसनलाई पराजित गर्दै बायर्न उपाधि यात्रालाई थप बलियो बनाउन चहान्छ । लेभरकुसनविरुद्ध जित निकाल्न सके बायर्नलाई...
बुन्डेसलिगाको उपाधि बार्यन म्युनिखलाई लगभग पक्का
नेपाल फ्ल्यास
जेठ १४, २०७७
जर्मन बुन्डेसलिगाको उपाधि बार्यन म्युनिखले लगभग पक्का गरेको छ । गएराति भएको खेलमा उपाधिको होडमा रहेको बोरुसिया डर्टमुण्डलाई एक शून्यले हराउँदै बार्यनले लगातार आठौँ पटक बुन्डेसलिगाको उपाधि लगभग पक्का गरेको हो । बार्यनले डर्टमुण्डलाई उसकै मैदानमा पराजित गर्न सफल भयो...
प्रिमियर लिग क्लवका ६ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
प्रिमियर लिग क्लवका ६ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार र सोमबार गरेको तीन वटा क्लवको परिक्षणमा ६ जनामा संक्रमण देखिएको बीबीसीले जनाएको हो । जुनबाट प्रिमियर लिग सुचारु गर्ने योजनामा रहेको प्रिमियर लिगलाई यो घटनाले थप धक्का पुगेको...
«
1
...
9
...
17
18
19
20
21
22
23
24
25
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय