कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#तरकारी
चितवनमा उत्पादित तरकारीमा विषादीको प्रयोग बढ्दो
रासस
साउन २४, २०७८
चितवन । चितवनमा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ । कृषि ज्ञान केन्द्रद्वारा गत वर्षको समीक्षा एवं चालू आर्थिक वर्षको नयाँ कार्यक्रमका बारेमा जानकारी दिन आज आयोजित बैठकमा गत आवमा परीक्षण गरिएका नमूनामध्ये १३ मा विषादीको...
काठमाडौंमा तरकारीको मूल्य दोब्बर
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं ।काठमाडौंमा तरकारीको मूल्य दोब्बर भएको छ । पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुँदा र वर्षातमा उत्पादन घट्दा तरकारी आपूर्ति कम भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । बजारमा अहिले सबैजसो तरकारी किलोमा एक सय रुपैयाँभन्दा बढी...
कालीमाटी तरकारी बजारमा जोरबिजार प्रणाली लागू
नेपाल फ्ल्यास
जेठ १२, २०७८
निषेधाज्ञाका समयमा भिडभाड बढेको भन्दै कालीमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागू गरिएको छ । तरकारी बजार विकास समितिले गत सोमबारदेखि चारपाङ्ग्रे सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको हो । तरकारी बजार हाल बिहान १ बजेदेखि ९ बजेसम्म खुला...
‘तरकारी बारीमै सड्दा रुन मन लाग्छ’
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
कैलालीको घोडाघोडी नगरपालिका ८ मा एक बिगाहामा तरकारी खेती गरेका रामलाल चौधरी आजभोलि बारीमा फलेका तरकारी बिक्री नभएपछि तनावमा छन् । तरकारीले ठिक्क बजार पाउने बेला कोरोना सङक्रमण रोक्न प्रशासनले निषेधाज्ञा जारी गरेपछि तरकारी खपत हुने व्यवसाय बन्द हुँदा तरकारी...
एक सातामै हरियो तरकारीको भाउमा दोब्बर वृद्धि
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं । काठमाडौं उपत्यकाको बजारमा हरियो तरकारीको भाउमा यो साता अस्वभाविक वृद्धि देखिएको छ । खाद्यान्न, मसला, तेलहनको मूल्य स्थिर रहेपनि साता दिनको बजारमा हरियो तरकारी र खसीको मासुको भाउमा बृद्धि भएको व्यवसायीहरुले जनाएका छन् । यो साता कुखुराको मासुको...
तरकारी डुब्यो बाढीमा, किसान डुबे चिन्तामा
नेपाल फ्ल्यास
असोज ०८, २०७७
चितवन लगातारको वर्षाका कारण व्यवसायिक रुपमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका चितवनका किसान मर्कामा परेका छन् । लगातारको झरीले ठूलो क्षेत्रफलमा लगाएको तरकारी खेती डुबानमा पर्दा किसान मर्कामा परेका हुन् । केही तयारी अवस्थामा रहेका तथा केही भर्खर लगाएका...
एउटै गाउँमा सात करोडको तरकारी
नेपाल फ्ल्यास
असोज ०१, २०७७
दैलेखको नारायण नगरपालिका२ जाहरकोटका किसानले व्यावसायिक तरकारीखेती गरेर बर्सेनिकरोडौं रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् । यहाँका प्रायः सबै घरपरिवारले मौसमी तथा बेमौसमी तरकारीखेती गरेर वार्षिक करोडौं रुपैयाँ गाउँमा भित्र्याउन सफल भएका हुन् । व्यावसायिक रुपमा बेमौसमी तरकारी खेती सुरु गरेकाजाहरकोटका...
तीनकुनेका तरकारी थोक पसलको कारोबार रोक्का
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं ।काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले तीनकुनेस्थित कृषि बजारमा सञ्चालन भइरहेको तीनवटा तरकारी होलसेल पसलको कारोबार रोक्का गरिदिएको छ । बिहीबार अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रहरी नायव निरीक्षक विनोद विक्रम बस्नेत, सहकारीका कार्यकारी प्रमुख कोमलचन्द्र...
स्वेदशकै फलफूल र तरकारीलाई प्राथमिकता दिएको आपूर्ति मन्त्री भट्टको स्पष्टीकरण
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडाैं ।उद्योग तथा आपूर्ति मन्त्री लेखराज भट्टले स्वेदशकै फलफूल र तरकारीलाई प्राथमिकता दिएको बताएका छन् । उनले किसानले उत्पादन गरेको फलफूल र तरकारीलाई नै बजारमा ल्याउन प्राथमिकता दिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत उद्योग, वाणिज्य...
बाहिरी जिल्लाको तरकारी आयातमा रोक
रासस
जेठ २५, २०७७
बागलुङ । स्थानीय उत्पादनलाई प्राथमिकता दिने भन्दै बागलुङमा बाहिरी जिल्ला र विदेशबाट आयात गरिने तरकारी तथा फलफूलमा रोक लगाइएको छ । शनिबार बागलुङका फलफूल तथा तरकारी व्यवसायी र बागलुङ नगरपालिकाबीच भएको छलफलमा लकडाउन अवधिभर बाहिरी जिल्लाबाट आउने तरकारी तथा विदेशबाट...
काठमाडौंमै उत्पादित तरकारीले बजार पाएन, बाहिरी जिल्लाको के कुरा ?
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं उपत्यकाभित्रै किसानले उत्पादन गरेको तरकारी बिक्री नहुँदा बारीमै सड्ने स्थितिमा पुगेको छ । कतिपय जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले तरकारी ढुवानीमा समेत रोक लगाउँदा काठमाडौंमै उत्पादन भएको तरकारी बिक्री नभएको हो । काठमाडौंको चन्द्रागिरि नगरपालिका दहचोकमा करिब तीन...
तरकारी नष्ट गर्न जबरजस्ती गरे कारबाही गर्न निर्देशन
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडाैं ।तरकारी नष्ट गर्न जबरजस्ती गरे कारबाही गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ । सोमबार कास्की,चितवन र धादिङबाट लगिएको तरकारी नष्ट भएका समाचार बाहिरिएसँगै गृह मन्त्रालयले स्थानीय प्रशासनलाई तरकारी नष्ट नगर्न र कसैले जबरजस्ती गरे कारबाही गर्न निर्देशन दिएको हो ।...
प्रमाणित तरकारी तथा फलफूल मात्रै बेच्न पाइने
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
प्रमाणित तरकारी तथा फलफूल मात्रै बेच्न पाइने भएको छ । बुटवल उपमहानगरपालिकाले स्थानीय किसानले उत्पादन गरेका ताजा र प्रमाणित गरिएका तरकारी मात्रै बेचबिखन गर्न पाउने नियम बनाएको हो । त्यस्ता ताजा कृषि उपजलाई संक्रमण फैलिन नदिने उपायसहित उपभोक्तासम्म पुर्याउन पाउने...
बारीमा कुहिन थाल्यो तरकारी
रासस
बैशाख २६, २०७७
धनगढी उपमहानगरपालिका२ स्थित दीप टोल नजिकै चार बिघा जमिन लिजमा लिई व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका मुमताज गुप्ता उत्पादन भएको तरकारी बारीमै बिग्रिन थालेपछि चिन्तित भएका छन् । बारीमा उत्पादन भएको तरकारी धनगढीको त्रिनगर कृषि उपज हाटबजार, चौराहाको रामजानकी सब्जीमन्डी...
बारीमै कुहिन थालेपछि घरघरमा तरकारी
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
तानसेन । पाल्पा जिल्ला तानसेन नगरपालिकामा बसोबास गर्ने नागरिकलाई लकडाउनको बेलामा तरकारी अभाव हुन नदिन घरघरै तरकारी पुर्याउने गरिएको छ । नगरपालिकाद्वारा गठित युवा परिषद्ले गाउँमै उत्पादित तरकारी बजारका नागरिकलाई घरघरमै सहुलियत दरमा बिक्रीका लागि पुर्याउन सुरु गरेको परिषद्का अध्यक्ष...
तरकारी उत्पादन गर्ने किसान मर्कामा
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
काठमाडौं ।बाँकेमा उत्पादित तरकारीले बजार नपाउँदा किसान मर्कामा परेका छन् । लकडाउनका कारण उत्पादित तरकारी सस्तो मूल्यमा बिक्री गर्न बाध्य हुँदा किसान मर्कामा परेका हुन् । बाँके कोहलपुरका किसान किसान लक्ष्य खड्काले बजारसम्म आफ्नो पहुँच नभएको, र खेतबारीमै तरकारी लिन...
तरकारी बजार बन्द गर्न आदेश
नेपाल फ्ल्यास
चैत १५, २०७६
कञ्चनपुर । जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका तरकारी बजार(सब्जीमण्डी) बन्द गर्न जिल्ला प्रशासन कार्यालयले आज आदेश जारी गरेको छ । अर्को आदेश जारी नहुँदासम्म तरकारी बजार बन्द गर्न आदेश गरिएको हो । तरकारी बजारमा किनमेल गर्नेहरुको अनावश्यक भिड भएर कोरोना...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय