असोज १९, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#डा. प्रकाशचन्द्र लोहनी
नेपाली राजनीतिमा व्यापारी र डनवाद !
डा. प्रकाशचन्द्र लोहनी
साउन १४, २०७८
समकालीन नेपाली राजनीतिमा बेलाबखत अनेकन् प्रवृत्ति देखिँदै छन् । केही समयअघि डन प्रवृत्तिको बिगबिगी थियो । अहिले खुला व्यापारीले मन्त्री हुन पाउने कि नपाउने खालको बहस भइरहेको छ । के उद्यम-व्यापार गर्ने मानिस राजनीतिमा लाग्न नहुने भन्ने प्रश्नबारे बहस र...
एमालेले देशलाई अन्धकारमा धकेल्यो : डा. लोहनी
नेपाल फ्ल्यास
चैत ०९, २०७७
नुवाकोट । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान राजनीतिक संकटको समाधान संसद् मात्र रहेको बताएका छन्। प्रधानमन्त्री केपी ओलीले संसद्लाई विश्वासमा लिएर अगाडि बढनु पर्ने जनाउँदै उनले यो काममा नेतृत्वको क्षमता मापन हुने टिप्पणीसमेत गरेका छन् । अध्यक्ष लोहनीलेसरकारको काम...
अनि अर्को विद्रोह हुन्छ...
डा. प्रकाशचन्द्र लोहनी
फागुन ०९, २०७७
नेपाली राजनीतिक नेतृत्वमा एउटा दम्भ छ । अहंकार छ । उसले आफूलाई सर्वज्ञानी ठानेको छ । सबै कुरामा जानकार आफैँ हुँ ठान्छ । मेरो जस्तो ज्ञान र बुद्धि कसैको छैन भन्ने भान उसलाई परेको छ ।लाग्छ कि अरू कसैले केही...
सत्ताका लागि पैसा र पैसाका लागि सत्ता भन्ने गलत दृष्टिकोण हावी भयो : डा. लोहनी
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
दाङ । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अहिलेको राजनीतिक नेतृत्वको भनाइ र गराइबीच धेरै अन्तर रहेकोबताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा राप्रपा दाङले घोराहीमा गरेको कार्यक्रममा अध्यक्ष डा. लोहनीले अहिलेको नेतृत्वले जनताको हितको नारा दिने र काम उल्टो गर्ने बताए...
जनता मालिक र सरकार सेवक बनाउने संघर्ष जारी : डा. लोहनी
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रजातन्त्र दिवसलाई नेपालीका लागि सर्वाधिक महत्त्वपूर्ण दिन भनेका छन् । प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष लोहनीले जनता मालिक हुने र सरकार सेवक हुने भन्ने अवधारणाले२००७ फागुन ७ गते जग...
संवैधानिक अङ्गहरूले स्वेच्छाचारिता नियन्त्रण नगरे मुलुक दुर्घटनामा पर्छ : अध्यक्ष लोहनी
नेपाल फ्ल्यास
माघ २८, २०७७
विदुर । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संवैधानिक अङ्गहरूले सरकारका स्वेच्छाचारी निर्णयलाई नियन्त्रण नगरे मुलुक दुर्घटनामा पर्ने बताएका छन् । नुवाकोटको विदुरमा आज बुधबार पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै अध्यक्ष लोहनीले सरकारले पछिल्लो समयमा गरेको राजनीतिक नियुक्तिप्रति आपत्ति जनाएका हुन् । उनले...
अब राजतन्त्र पुनःस्थापनाको विकल्प छैन : प्रकाशचन्द्र लोहनी
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी ओलीका कारण प्रजातन्त्र धरापमा परेको बताएका छन् । उनले अब राजतन्त्र पुनःस्थापनाको विकल्प नभएको समेत बताए । जनताले स्थिर सरकारको निमित्त झन्डै दुई तिहाइ मत नेकपालाइ दिए...
परराष्ट्रमन्त्रीसँग मोदीले नभेट्नु सामान्य शिष्टाचारका हिसाबले पनि अशोभनीय : प्रकाशचन्द्र लोहनी
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेट्नुलाई सामान्य शिष्टाचारका हिसाबले पनि अशोभनीय भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दैलोहनीले नेपालजस्तो मित्र देशको परराष्ट्रमन्त्रीलाई औपचारिक भ्रमणमा बोलाएर...
पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसकाे रुपमा मनाउनुपर्छ : अध्यक्ष लोहनी
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले २९९ औंपृथ्वी जयन्तीको अवशरमा शुभकामना व्यक्त गरेका छन् ।सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत उनले शुभकामना व्यक्त गरेका हुन् । राष्ट्रिय एकताका निर्माता पृथ्वीनारायण शाहले गरेकाेयोगदानको चर्चा गर्दै राष्ट्रनिर्माताशाहले गरेका कार्यलाई सम्मान गर्नुपर्ने...
'मेलमिलापको नीति के र किन थियो ? अब कांग्रेसले सोच्नैपर्छ'
नेपाल फ्ल्यास
पुस १६, २०७७
राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलनमा होमिएको छ । देशभर अहिलेको संविधानको विरोधमा आवाजहरू उठ्न थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश सम्हाल्न नसकी प्रतिनिधिसभा विघटन गरेसँगै नेपाली जनताले खोजेको बलियो र स्थिर सरकारको...
राप्रपालाई आयोगले दियो वैधानिकता, अध्यक्ष लोहनीको यस्तो आह्वान
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं । राप्रपा (संयुक्त) र राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको छ । आयोगले वैधानिकता प्रदान गरेसँगै अबदेखि राप्रपाको चुवान चिन्ह हलो हुनेछ भने गाई अंकित झण्डा कायम रहने छ । यसैबीच, राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आगामी चुनावमा राप्रपालाई...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय