मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#झडप
रूपन्देहीमा रक्सीले मातेका मजदुरहरुबीच झडप, एक जनाको ज्यान गयो
नेपाल फ्ल्यास
असोज ०२, २०८०
काठमाडौं । रूपन्देहीको तिलोत्तमामा दुई समूहबीच गएराति भएको झडपमा एकजनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । विभिन्न जिल्लाबाट रूपन्देही गएका मजदुरहरुबीच गएराति तिलोत्तमा नगरपालिका९ केउलानीमा झडप भएको प्रहरीलाई उदृत गर्दै तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले जानकारी...
रुवी भ्याली गाउँपालिका अध्यक्षले शिक्षकलाई थप्पड हानेपछि...
नेपाल फ्ल्यास
असार १०, २०८०
सामान्यतया गाउँसभामा पालिकाको विकास र समृद्धिका लागि छलफल हुन्छ । तर धादिङको रुवी भ्याली गाउँपालिकामा विकासको मुद्दामा छलफल होइन, दुई पक्षबीच झडप भएको छ । विवाद भए समाधान खोज्नु पर्नेमा गाउँपालिका अध्यक्ष रामसिंह तामाङले नै शिक्षकलाई दुई थप्पड हानेपछि स्थिति...
कारागारभित्र झडपमा २४ को मृत्यु, ४२ घाइते
नेपाल फ्ल्यास
असोज १३, २०७८
इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको बताइएको छ । यहाँको कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन् । त्यस क्रममा अरु ४२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको...
नख्खु कारागारमा कुटाकुट
नेपाल फ्ल्यास
भदौ २१, २०७८
काठमाडौं । कारागारभित्र रहेको होटलको मूल्य सूची बढाएको बिषयमा ललितपुरको नख्खुमा रहेको कारागारमा झडप भएको छ । नख्खु कारागारका नाइके र कैदीबन्दीबीच झगडाले उग्ररूप लिएपछि कुटाकुटसमेत भएको थियो । कारागारभित्रको होटलको मूल्यसूची अत्यधिक बढाइएको, सेवासुविधामा पनि मनोमानी गरेको र राम्रो...
शिक्षक र प्रहरीबीच झडप, १२ जना घाइते
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
कञ्चनपुर । भीमदत्त नगरपालिकामा शिक्षक र सुरक्षाकर्मीबीच झडप भएको छ । झडपमा १२ जना भन्दा बढी घाइते भएका छन् । शिक्षक दरबन्दी मिलानमा असहमति जनाउँदै धर्नामा बसेका नेपाल शिक्षक संघ आबद्ध शिक्षक र सुरक्षाकर्मीबीच झडप भएको हो । प्रहरीमाथि ढुङ्गा...
विद्यार्थी संगठन र प्रहरीबीच झडप, सात विद्यार्थी घाइते
नेपाल फ्ल्यास
साउन २६, २०७८
सुर्खेत । आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र प्रहरीबीच झडप हुँदामध्यपश्चिम विश्वविद्यालय तनावग्रस्त बनेको छ । मंगलबार साँझविद्यार्थीर प्रहरीबीचझडप हुँदा अखिल (क्रान्तिकारी) मध्य पश्चिम विश्वविद्यालयका अध्यक्ष राज पौडेल लगायत सात जना विद्यार्थी नेताहरु घाईते भएका छन् । ९ जनालाई प्रहरीले नियन्त्रणमा...
वीर अस्पतालका स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, ४ जना घाइते
नेपाल फ्ल्यास
साउन १७, २०७८
काठमाडौं । वीर अस्पतालका स्वास्थ्यकर्मी र प्रहरीबीच गर्दा झडप भएको छ । कर्मचारीहरुद्वारा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडक भएको हो । प्रदर्शन सामेल स्वास्थ्यकर्मी र कर्मचारीमाथि प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको एक कर्मचारीले बताए । झडपमा ४ जना घाइते...
झडप हुँदा १३ प्रहरी घाइते
नेपाल फ्ल्यास
साउन ०५, २०७८
धनगढी उपमहानगरपालिका३ को बस्तीमा जमेको पानीको निकास खोल्ने क्रममा आज साँझ स्थानीयवासी र प्रहरीबीच झडप हुँदा १३ प्रहरी घाइते भएका छन् । वडा नं ३ र २ को बीचमा पर्ने छ लेन सडकमा पर्ने पुलेसा हुँदै जमेको पानी निकास गर्ने...
स्थानीय र प्रहरीबीच झडप
नेपाल फ्ल्यास
असार १६, २०७८
उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित नगरपालिकाको परिसर क्षेत्रमा आज बुधबार दिउँसो स्थानीय जनता र प्रहरीबीच झडप भएको छ । झडप हुँदा चार प्रहरी सामान्य घाइते भएका छन् भने प्रहरीले झडप नियन्त्रणको लागि छ राउण्ड हवाई फायर र बीस राउण्ड अश्रुग्यास प्रयोग...
मौलापुरको नगरसभामा झडप, विपक्षीको ढुंगामुढापछि प्रहरीद्वारा अश्रुग्याँस प्रहार
नेपाल फ्ल्यास
असार १०, २०७८
रौतहट । रौतहटको मौलापुर नगरपालिकाको नगरसभा कार्यक्रममाझडप भएको छ । मौलापुर नगरपालिकाको बिहीबारको नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको छ । उक्त नगरसभामा नेकपा एमालेका...
धनगढीमा ओली र नेपाल पक्षबीच झडप
नेपाल फ्ल्यास
फागुन २६, २०७७
धनगढी । धनगढीमा एमाले केपी ओली र माधव नेपाल पक्षबीच झडप भएको छ ।धनगढीस्थित प्रदेश कार्यलयमा बोर्ड राख्ने र हटाउने विषयमा एमाले केपी ओली र माधव नेपाल पक्ष झडप भएको हो । धनगढी उपमहानगरपालिका३ चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यलयको बोर्ड...
दमौली कारागारमा कैदीबन्दीबीच झडप
नेपाल फ्ल्यास
फागुन १६, २०७७
दमौली कारागारमा रहेका कैदीबन्दीबीच आज साँझ झडप हुँदा पाँच जना घाइते भएका छन् । झडपमा परीतीन नाइके र दुई कैदीबन्दी घाइते भएको दमौली कारागार प्रशासनले जनाएको छ । घाइते हुनेमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र ज्ञानबहादुर विक रहेका छन्...
प्रचण्ड-माधव (नेकपा) का कार्यकर्ता र प्रहरीबीच झडप
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता र प्रहरीबीचझडप भएको छ । जनकपुरमा माधव-दाहाल(नेकपा)ले गरेकोएकदिने बन्दका नेकपाका नेता तथा कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोज्दा दुई पक्षबीच झडप भएको हो ।झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर, अश्रुग्यास र लाठीचार्ज...
सिक्किम क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा केही घाइते
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं । लामाे समयदेखि भारत र चीनबीचकाे सीमा तनावले फेरि झडपकाे रुप लिएकाे छ ।भारतको सिक्किमस्थित भारतचीन सीमाक्षेत्रमा दुई मुलुकका सेनाबीच झडप भएको भारतीय समाचारमा उल्लेख छ । तीनदिनअघि सिक्किमको नाकुला पासमा उक्त झडप भएको हो । समाचारमा उल्लेख गरिएअनुसार...
रुकुम पश्चिममा नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूहबीच झडप
नेपाल फ्ल्यास
माघ ०६, २०७७
रुकुम पश्चिम ।नेपाली कांग्रेस र नेकपा प्रचण्डमाधव समूहबीच झडप भएको छ ।रुकुम पश्चिमको आठबीसकोट नगरपालिका९को राडीबजारमा दुई पक्षबीच भएकोसामान्य कुरा बढ्दैझडपमा परिणत भएको हो । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले१७ राउण्ड हवाई फायरिङ गरेको थियो । नेकपा प्रचण्डमाधव समूह निकट...
तस्कर समूहसँग झडप हुँदा १२ राउन्ड हवाइफायर, ४ जना घाइते
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
बारामा प्रहरी र तस्कर समूहबीचझडप हुँदा १४ वर्षीय बालकसहित तीन जना प्रहरी घाइते भएका छन्। सुवर्णपुर गाउँपालिकामा सोमबार राति भएको झडपमा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १२ राउन्ड हवाइफायर गरेको थियो ।हवाइफायर गर्दा बालकलाई टाउकोमा लागेको प्रहरीले जनाएकाे छ । 'तस्करीको...
बैतडी : गाउँपालिकाका अध्यक्षमाथि कुटपीट, १४ जना घाइते
नेपाल फ्ल्यास
असोज २९, २०७७
बैतडी । बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर विष्टमाथि कुटपीट भएको छ । संघर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष विष्टमाथि ढुङ्गा प्रहार भएको र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ । सुर्नया गाउँपालिकाको केन्द्र पबितामा...
बारा र रौतहटको सीमामा झडप
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं ।विवादित पुल निर्माण कार्य सुरु गरिएसँगै बारा र रौतहटको सीमामा झडप भएको छ । अहिलेको ठाउँमा पुल बनाउँदा नदीले धार परिवर्तन गरी गाउँ डुबानमा पार्ने भन्दै बाराको रुपौलियाका बासिन्दाले विरोध गरेपछि सो झडपभएको हो ।हुलाकी राजमार्ग अन्तर्गत अरुवा नदीमा...
अफगानिस्तानमा सेना र तालिवानबीच झडप : ५४ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं ।अफगानिस्तानको पूर्वी नान्गाहर र पश्चिमी बाग्गिस प्रान्तमा बुधबार रातको समयमा भएका झडपमा कम्तीमा २३ सैनिक र ३१ लडाकुको मृत्यु भएको छ । घटनामा दर्जनौं तालिवान लडाकुहरू घाइते भएका छन् । अफगानिस्तानमा शान्ति स्थापनाका लागि सरकारी तथा तालिवान प्रतिनिधिहरूबीच कतारको...
झडप रोक्न जनकपुरधाममा सात राउन्ड अश्रुग्यास प्रहार
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं ।जनकपुरधाममा दुई पक्षबीच भएकोझडप रोक्न प्रहरीलेसात राउन्ड अश्रुग्यास प्रहार गरेको छ । फेसबुकमा फोटो राखेको विषयमा विवाद हुँदादुई पक्षबीच भएको शनिबार झडप रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । झडपमाजनकपुरधाम-२० रुपैठामा शनिबार भएकोझडपमा करिब एक दर्जनलाईचोट लागेको छ ।...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय