बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कुटपिट
पत्रकार कुट्नेलाई पक्राउ गर्न महासंघद्वारा प्रशासनलाई अल्टिमेटम
नेपाल फ्ल्यास
भदौ २८, २०७७
धनगढी । कैलालीको धनगढीमा रहेको दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न नेपाल पत्रकार महासंघ कैलाली शाखाले प्रशासनलाई अल्टिमेटम दिएको छ । पत्रकार महासंघ कैलाली शाखाको अगुवाइमा शनिबार भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षणपत्र बुझाइएको...
दिनेश सञ्चारगृहमा भएको आक्रमणको घटनाप्रति भत्सर्ना
नेपाल फ्ल्यास
भदौ २६, २०७७
नेपाल पत्रकार महासङ्ले समाचारको विषयलाई लिएर धनगढीस्थित दिनेश सञ्चारगृहमा केही व्यक्ति प्रवेश गरी गरिएको आक्रमण र पत्रकारमाथि कुटपिटको घटनाप्रति भत्सर्नागरेको छ । प्रकाशित समाचार चित्त नबुझे कानूनी उपचार खोजिनुपर्नेमा गुण्डागर्दी शैलीमा सञ्चारगृहमा प्रवेश गरी भएको आक्रमण र कुटपिट आपत्तिजनक हुनुका...
काठमाडौंमा घरबेटीको कुटाइबाट डेरावालको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा एक व्यक्तिको हत्या भएको छ । कीर्तिपुर नगरपालिका७ का प्रेमलाल महर्जनको कुटाइबाट ४० वर्षीय शम्भु चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, प्रेमलाल महर्जन घरबेटी हुन् भने शम्भु चौधरी उनको घरमा डेरामा बस्दै...
अभिभावक कुटपिट गर्ने प्रिन्सिपलमाथि अंगभंगसम्बन्धी मुद्दा दर्ता
नेपाल फ्ल्यास
भदौ २५, २०७७
बुटवल । निजी विद्यालयका प्रिन्सिपलले बक्यौता शुल्क नतिरेको निहुँमा अभिभावकमाथि कुटपिट गरी अंगभंग बनाउने प्रिन्सिपलमाथिकुटपिट तथा अंगभंगसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार फी नतिरेको निहुँमा अभिभावकमाथि कुटपिट गर्ने प्रिन्सिपल दीपक कुँवरविरुद्ध कुटपिट तथा अंगभंगसम्बन्धी...
प्रहरी जवानलाई पिट्नेहरूको खोजीमा लाग्यो प्रहरी
नेपाल फ्ल्यास
भदौ १८, २०७७
ललितपुर । प्रहरीलेट्राफिक जवानमाथि निर्घात कुटपिट गर्नेहरूकाे खोजी सुरु गरेकाे छ । घटनाको सीसीटिभी फुटेज र सामाजिक सञ्जालमा आएका भिडियोकाे आधारमाघटनामा संलग्नको पहिचान भइरहेको प्रहरीले जनाएकाे छ । मंगलबजार प्रभागमा कार्यरत कुटाइ खाएका प्रहरी जवानकमलप्रसाद घिमिरेको अहिले अल्का अस्पतालमा उपचार...
एसइईमा थोरै नम्बर दिएको भन्दै शिक्षकमाथि कुटपिट
नेपाल फ्ल्यास
भदौ १४, २०७७
सिन्धुली । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कम नम्बर दिएको भन्दै सिन्धुलीको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित दुई शिक्षकमाथि कुटपिट भएको छ । सुनकोसी गाउँपालिका७ मझुवास्थित गणेश माविका विद्यार्थीले एसइईमा नम्बर कम दिएकाले रिजल्ट नराम्रो आएको भन्दै आइतबार प्रधानाध्यापक नेत्रबहादुर सुनुवार...
बोक्सी भन्दै एक समूहले गर्यो महिलामाथि निर्घात कुटपिट
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । महोत्तरी जिल्लामा एक महिलालाई बोक्सी भन्दै निर्घात कुटपिट गरिएको छ । जिल्लाको सम्सी गाउँपालिका७ निवासी ४५ वर्षीया पवनदेवी यादव नाम गरेकी महिलालाई बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गरिएको प्रहरीले जनाएको छ । ती महिलालाई त्यहीँका स्थानीय दिनेश यादव...
बोक्सीकाे आरोपमा एकल महिलामाथि निर्घात कुटपिट
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
महोत्तरीमा एकल महिलामाथि बोक्सीकाेआरोप लगाउँदै निर्घात कुटपिट गरिएको घटना बाहिरिएको छ । सम्सी गाउँपालिका-७ की ४५ वर्षीया महिलामाथिशुक्रबार राति करिब ८ बजे निर्घात कुटपिट भएकाे हाे । कुटपिटबाट घाइते भएकी ती महिलाको टाउको र ढाडमा चोट लागेको छ । प्रहरीका...
कुटपिटबाट महिलाको मृत्यु, चार जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
लहान । सिरहाको अर्नमा गाउँपालिका५ कृष्णपुरमा बाटोको विषयलाई लिएर बिवाद बढ्दै गई कुटपिट हुँदा एक महिलाको मृत्यु भएको छ । बाटोको विषयलाई स्थानीयबीच कुटपिट हुँदा गम्भीर घाइते भएकी कृष्णपुरकी ५० वर्षीया सीतादेवी राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयको...
कपिलवस्तुमा मास्क लगाउन अनुराेध गर्दा उल्टै गाउँले बोलाएर सईसहित ६ प्रहरीलाई कुटे
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
कपिलवस्तु ।कपिलवस्तुको लवनीमा मास्क लगाउन अनुरोध गर्दा ६ प्रहरी कुटिएका छन् । कुटिनेमा प्रहरी चौकी लवनीमा प्रहरी नायव निरीक्षकसहित ६ जना रहेका छन् । तीमध्ये ३ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवलदार विनोद कुमार वरुण, प्रहरी...
मास्क लगाउन अनुराेध गर्ने ६ प्रहरीमाथि कुटपिट
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
कपिलवस्तु । कपिलबस्तुमामास्क लगाउन अनुरोध गर्ने६ प्रहरीमाथि कुटपिट भएकाे छ ।लवनीमा मास्क लगाउन अनुरोध गर्दा प्रहरीहरू कुटिएका हुन् । प्रहरी चौकी लवनीकाप्रहरी नायव निरीक्षकसहित ६ जनामाथि कुटपिट भएकाे हाे । घाइतेमध्ये३ जना गम्भीरछन् । घाइते प्रहरीलाई उपचारको लागि क्रिमसन अस्पताल...
गर्भवती श्रीमतिलाई कुटपिट गर्दा पेटभित्रै ७ महिने शिशुको मृत्यु
नेपाल फ्ल्यास
साउन ३२, २०७७
रोल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिका३ मा श्रीमान्को कुटाइबाट गर्भमा रहेको सातमहिने शिशुको शनिबार मृत्यु भएको छ । कुटाइबाट गम्भीर घाइते महिलाको स्वास्थ्यचौकी मसिनामा उपचारका क्रममा सात महिनाको मृत शिशु जन्मिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी...
स्वास्थ्यचौकीमा कार्यरत अनमी र कार्यालय सहयोगीमाथि कुटपिट गर्ने अभियुक्त फरार
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।बैतडीको पुर्चौडी नगरपालिका३ स्थित न्वादेउ स्वास्थ्यचौकीको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत एकअनमीमाथि कुटपिट भएकव छ । सो नगरस्वास्थ्य केन्द्रमा कार्यरतजानकी भट्टमाथि सोमबार कुटपिट भएको हो । स्वास्थ्य केन्द्रमाबिरामीको उपचार गरिरहेका बेला उनीमाथि कुटपिट भएको हो । कार्यरत सो स्वास्थ्यचौकीमै आइपुर्चौडी...
स्थानीय युवकद्वारा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट
नेपाल फ्ल्यास
साउन २६, २०७७
बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका३ स्थित न्वादेउ स्वास्थ्यचौकी अन्तर्गतको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि कुटपिट भएको हो । स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेको भट्टले...
बोक्सी भगाउन भन्दै एउटी किशोरीलाई दुईजना धामीले गरे कुटपिट
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । पाल्पामा बोक्सीको आरोपमा किशोरीमाथिकुटपिट भएको छ । रामपुर नगरपालिका ८ सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा झारफुकका लागि पुगेकीउनलाई दुईजना धामीले कुटपिट गरेका हुन् । १७ वर्षीय युवती बेलाबेला बेहोस् हुने समस्या देखिएपछि उनलाई पौवामा झारफुकका लागि लगिएको...
मलेसियामा नेपाली सेक्युरिटी गार्डलाई कुटपिट गर्ने पनि अबैधानिक नेपाली श्रमिक
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । मलेसियामा एक नेपाली सेक्युरिटी गार्डलाई कुटपिट गर्ने कामदार पनि नेपाली नै रहेकाे खुलाशा भएकाे छ । मलेसियामा एक नेपाली सेक्युरिटी गार्डलाई कुटपिटगरेका भिडियो सामाजिक सञ्जालमा केहीदिनदेखि भाइरलथियो । उक्त भिडियामा सेक्युरिटी गार्डको रुपमा कार्यरत एक युवकलाई लगातार कुटपिट...
मलेसियामा कुटाइ खाने युवक नवलपरासीका, को थिए कुट्ने व्यक्ति ?
नेपाल फ्ल्यास
साउन १८, २०७७
मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई मलेसियन सुपरभाइजरले कुटपिट गरेको पुष्टि भएको छ । एलाइड सुक्युरिटी कम्पनीमा कार्यरत नेपालीलाई मलेसियन सुपरभाइजरले कुटपिट गरेका हुन् । उक्त कम्पनीमा कार्यरत एक नेपाली श्रमिकले कुटपिट गर्ने व्यक्ति मलेसियन नगरिक भएको पुष्टि गरेका हुन् ।...
रोल्पामा कुटपिटबाट युवकको मृत्यु, १४ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १८, २०७७
रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह...
नेपाली कुटिएको घटनाबारे मलेसियन प्रहरीले थाल्यो अनुसन्धान
नेपाल फ्ल्यास
साउन १७, २०७७
मलेसियामा नेपाली सुरक्षा गार्ड कुटिएको घटनाबारे मलेसियन प्रहरीले अनुसन्धान सुरु गरेको छ । केहीदिन यता एक नेपाली सुरक्षा गार्डलाई कुटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । क्यालालाम्पुरको वाग्सा मजु भन्ने स्थानमा भएको उक्त घटनाबारे स्थानिय प्रहरी अधिकारी राजीव अहमद...
कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल
नेपाल फ्ल्यास
साउन १७, २०७७
विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय