बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कर्णाली प्रदेश
मख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा कुर्मराज शाहीलाई सचेतकमा नियुक्त
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं । नेकपा कर्णाली प्रदेशसंसदीय दलका नेता महेन्द्रबहादुर शाहीले कुर्मराज शाहीलाई सचेतक नियुक्त गरेका छन् । मख्यमन्त्री शाहीले कालीकोट प्रदेशसभा सदस्य शाहीलाईदलका नेता तथा सचेतक नियुक्त गरेका हुन् । मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव आएपछि उनले माधव नेपालसमूहसँग सहमति भएसँगैसचेतकमा...
कर्णाली विवाद सुल्झाउन नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमारबीच छलफल हुँदै
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्रीको विषयलाई लिएर संघको राजनीति नै तातिरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार छलफलमा जुटेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्ताव रोक्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ...
कर्णालीमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असोज ०६, २०७७
सुर्खेत ।कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा कर्णालीमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपक्षी रोग...
कर्णाली प्रदेशमा थप चार जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा चारजना कोरोना (कोभिड१९) संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल,पशुपक्षीरोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा आइतबारसो प्रदेशमा थप चारजनासंक्रमितथप भएका हुन् । आइतबार थपिएका संक्रमितमध्ये सुर्खेत र...
कर्णाली प्रदेशमा थप ६२ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं ।कर्णाली प्रदेशमा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा जुम्लाको हिमा गाउँपालिकाका ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी सुर्खेतस्थित प्रदेश अस्पताल/पशुपक्षीरोग अन्वेषण प्रयोगशालामा भएको...
कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या दुई हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।कर्णाली प्रदेशमा कोरोना भाइरससंक्रमितकोसंख्यादुई हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार प्रदेशमा संक्रमितको संख्या २००३ पुगेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपक्षीरोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमासोमबार थप २४ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये...
कर्णाली प्रदेशमा ३१ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं ।पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ३१ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमाथप ३१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै...
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं ।कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा गरिएकोपरीक्षण गर्दाबुधबार थप २२ जनामाकोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये१६ जना दैलेख र ६ जना कालीकोटका रहेका खुलेको छ ।...
कर्णालीको बजेट खर्च १६ अर्ब
रासस
साउन ०३, २०७७
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा १६ अर्ब ३६ करोडरुपैयाँ बजेट खर्च गरेको छ । ३४ अर्ब ३५ करोड बजेट ल्याएको प्रदेश सरकारले अघिल्ला आर्थिक वर्षझैं गत वर्ष पनि लक्ष्य अनुसार खर्च गर्न सकेन । आर्थिक मामिला...
यस्तो छ, कर्णाली प्रदेशमा कोरोना संक्रमणको पछिल्लो अवस्था
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडाैं ।कर्णाली प्रदेशमा मंगलबार १४ जना कोरोना संक्रमित भएका छन् भने २८ जना कोरोनामुक्त भई घर फर्केका छन् ।योसँगै कर्णाली प्रदेशमा निको भई घर फर्किनेको संख्याएक हजार २७५ पुगेको छ । त्यसैगरी,पछिल्लो २४ घन्टामाकर्णाली प्रदेशमा १४ जना कोरोना भाइरस संक्रमित...
कर्णालीका चिकित्सक आन्दोलनमा
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । कर्णालीका चिकित्किसक आन्दोलनमा उत्रेका छन् । कर्णाली प्रदेश अस्पतालमा करार सेवामा कार्यरत ८ औँ तहका चिकित्सकले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै बिहीबारदेखि आन्दोलन थालेका हुन् । आन्दोलनमा उत्रेका उनीहरुले अस्पतालको आकस्मिक सेवाबाहेकका अन्य सेवा ठप्प...
‘कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण नियमावली स्वीकृत’
नेपाल फ्ल्यास
जेठ २१, २०७७
कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारबाट स्वीकृत कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (पहिलो संशोधन) नियमावली २०७७ स्वीकृत गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले सो नियमावली संशोधन गरेको हो । बैठकले कोभिड१९ को रोकथाम, नियन्त्रण र...
सोती घटना योजनाबद्ध भएको सांसदहरुको निष्कर्ष
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । पीडित परिवारसँगको भेटघाट, घटनास्थल र सोतीगाउँको स्थलगत अध्ययनसँगै कर्णाली प्रदेशसभाका सांसदले सोती घटना योजनाबद्ध भएको निष्कर्ष निकालेका छन् । घटनास्थल पुगी स्थानीयबासी र प्रत्यक्षदर्शीलाई भेटेर कर्णाली प्रदेश फर्किएका सांसदहरुले यस्तो निष्कर्ष निकालेका हुन् । निष्कर्षसँगै उनीहरुले घटनाको न्यायिक...
कर्णाली प्रदेश सरकारको सार्वजनिक बिदाबारे निर्णय
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०७७ सालमा दिने सार्वजनिक बिदाबारे निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशस्तरीय बैठकले सो निर्णय गरेसँगै विभिन्न सामाजिक तथा सांस्कृतिक पर्वमा दिने सार्वजनिक...
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित १६४को स्वाब परीक्षण
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित मातहतका कर्मचारीको जनाको नोजल स्वाब सङ्कलन गरिएको हो । प्रदेशसभाको बैठकमा कोरोना भाइरसको जोखिम हुन नदिन स्वाब सङ्कलन गरिएको जनाइएको छ । बैठक...
विशेषज्ञसहितको स्वास्थ्यकर्मी हेलिकप्टरबाट पठाइने
नेपाल फ्ल्यास
चैत २२, २०७६
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कोरोनाको सङ्क्रमण देखिन साथ सोही स्थानमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी पठाउन हेलिकप्टरको व्यवस्था गरिएको बताएका छन्। सल्यानको सदरमुकाम खलङ्गामा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री रावलले कोरोना भाइरस रोकथामका लागि कर्णाली प्रदेश सरकारले कुनै कसर बाँकी...
'अधिकार बिनाको प्रदेश सरकारले कोरोनाविरुद्ध कसरी लड्ने ?'
नेपाल फ्ल्यास
चैत ०६, २०७६
मुलुकले सङ्घीयताको अभ्यास गर्न थालेको धेरै भएको छैन । दुई वर्षको अभ्यास पूरा भयो । यसबीचमा सङ्घीयताबारे अनेक प्रश्न पनि उठेका छन् । विकास बजेट खर्चमासङ्घीयता योगदान पुर्याएको देखिएन । तीन तहको सरकार हुँदा कर बढेको छ । करको दायरा...
«
1
2
3
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय