बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कर्णाली प्रदेश
कर्णाली प्रदेशका सबै जिल्लामा अक्सिजन प्लान्ट बनाउने घोषणा
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
सुर्खेत ।कर्णाली प्रदेशमा पछिल्लो दुई हप्ताको कोरोना संक्रमणदर हेर्ने हो भने हालसम्मकै उच्च अवस्थामा रहेको छ। शुक्रबारसम्म प्रदेशभर संक्रमितको संख्या एक हजार तीनसय ९३ जना पुगेका स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ। कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्रगतिमा फैलिएसँगै कर्णाली...
कर्णाली प्रदेशसभा बैठक अवरुद्ध
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
सुर्खेत ।कर्णाली प्रदेशसभा बैठक अवरुद्ध भएको छ ।कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको चौथो बैठकमा एमालेका सांसद निषेधाज्ञाका बेला सदन चलाएको भन्दै बैठक अवरुद्ध गर्दाबैठक अवरुद्ध भएको हो । सभामुख राजबहादुर शाहीले संसदको कारबाही प्रारम्भ गर्ने क्रममा एमाले ओली पक्षका सांसदले रोष्टमबाट...
आज कर्णाली विकास परिषद्को दोस्रो बैठक
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारको दोस्रो प्रदेश विकास परिषद् बैठक आज बस्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बैठक आज बिहान ११ः०० बजेबाट सुरु हुँदैछ । कर्णाली प्रदेश सरकार तथा प्रदेश योजना आयोगद्वारा आयोजित बैठकमा प्रथमतः कर्णाली प्रदेश नीति...
चैतेदशैँ : आज कर्णालीमा सार्वजनिक बिदा
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो । कर्णालीमा चैतेदशैँलाई अन्य चाडपर्वझैँ उत्सवका साथ मनाउने गरिन्छ । आन्तरिक मामिला तथा...
कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले आज सपथ लिँदै
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले आज सपथ लिने भएका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गरेका छन् । यही वैशाख ३ गते विश्वासको मत हासिल गरे पश्चात् मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् हेरफेर गरेका हुन्...
कर्णाली प्रदेश संसदीय दल कांग्रेसको बैठक निष्कर्षविहीन
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं । कर्णाली प्रदेश प्रदेश संसदीय दलकांग्रेसको बैठक निष्कर्षविहीन सकिएको छ । प्रदेशसभा बैठकअघि आवश्यक रणनीति बनाउन बनेको नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलको बैठक निष्कर्षबिहीन बनेको हो। बैठक दुई घण्टासम्म चलेको थियो। बैठक पुनः बस्ने बताइएको छ ।आज बस्ने...
कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं ।कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक बस्ने ११ बजे बस्ने भएको छ ।सो बैठकमामुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची छ । प्रदेशसभाको ठुलो दल एमालेले प्रदेश सरकार गठनका लागि दाबी गरेको छ । सो बैठकलेएमाले संसदीय दलका नेताले...
कर्णाली प्रदेशका मुख्यमन्त्री शाही विश्वासको मत लिने तयारीमा
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं ।कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने तयारीमा जुटेकाछन् ।वैशाख ३ बाट सुरु हुने कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनमा मुख्यमन्त्री शाहीले विश्वासकोमत लिने तयारी गरेका हुन् । माओवादीबाट शाही मुख्यमन्त्री बनेकाहुन् । प्रदेश सभामा माओवादी केन्द्रका १२ सांसद...
कर्णाली प्रदेशका सुर्खेतबाहेक सबै जिल्ला कोरोनामुक्त
नेपाल फ्ल्यास
फागुन १८, २०७७
सुर्खेत ।कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड१९ को सङ्क्रमणमुक्त भएका छन् ।सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रिमत छैनन् । मंगलबारसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना सङ्क्रमण...
कर्णालीमा पोषणसम्बन्धी शिक्षा आवश्यक छ : मुख्यमन्त्री शाही
नेपाल फ्ल्यास
माघ २९, २०७७
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पोषणसम्बन्धी शिक्षा आवश्यक भएको बताएका छन् । कर्णाली प्रदेश नीति तथा योजना आयोग सुर्खेतद्वारा बुधबार आयोजित बहुक्षेत्रीय पोषण योजनासम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले यहाँका नागरिकको खाद्यान्नमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । कर्णालीमा कुपोषणलगायतका...
कर्णालीका प्रसारक सञ्चार गृहलाई एक लाख दिइने
नेपाल फ्ल्यास
माघ २८, २०७७
कर्णाली । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेशभर सञ्चालित प्रसारक सञ्चार गृहलाई एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको बताएका छन् । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतद्वारा मङ्गलबार आयोजिक २५औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले प्रसारकका...
जनतालाई हिनताबोध हुने खालका काम गरेका छैनौँ : मुख्यमन्त्री शाही
नेपाल फ्ल्यास
माघ २१, २०७७
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुुर शाहीले जनतालाई हिनताबोध हुने खालकाकाम नगरेको बताएका छन् । कर्णाली प्रदेशमसभाको दोस्रो वार्षिकोत्सवको शुभकामना आदानप्रदान गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । कठिन परिस्थितिका बीचमा पनि हामीले केही आशाका साथ कर्णालीको विकास र...
नेकपा संकट : प्रदेशसभा अधिवेशन अनिश्चित
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा पार्टीमा देखिएको सङ्कटका कारण प्रदेशसभा अधिवेशन अनिश्चित बन्न पुगेको हो । नेकपा विभाजित भएपछि प्रदेश सरकारले अधिवेशन बोलाउने कुनै...
कर्णालीमा ओलीलाई धक्का, यी मन्त्री र सांसद लागे प्रचण्ड-नेपाल समूहमा
नेपाल फ्ल्यास
पुस १९, २०७७
सुर्खेत ।कर्णाली प्रदेशका दुई मन्त्री र एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा छाडेका छन् । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश सांसद पदमबहादुर रोकाय ओली समूह...
गाउँपालिकाद्वारा प्रदेशसँग १८ हजार स्याउका बिरुवा माग
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारको भूमि, सहकारी तथा कृषि मन्त्रालयसँग १८ हजार स्याउका बिरुवा माग गरेको छ । हुम्लामा व्यावसायिक स्याउखेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भएपछि गाउँपालिकाले ठूलो सङ्ख्यामा प्रदेश सरकारसँग स्याउका बिरुवा माग गरेको हो ।...
पहिलो चौमासिक बजेट खर्च ४ प्रतिशत मात्र
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
अघिल्ला वर्षहरु झैँ चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेशको बजेट खर्च निराशाजनक देखिएको छ । चालु आवको साउनदेखि कात्तिक मसान्तसम्म प्रदेश सरकारको करिब चार प्रतिशत बजेट खर्च भएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकार...
कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन स्थगित
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
सुर्खेत ।कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरिरहेका बेलानेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न निर्देश गरेपछि मन्त्रिपरिषद पुनर्गठन रोकिएको हो । आइतबारमन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसहित...
कर्णाली प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन, ओली समूहमा नेपाल समूह रिप्लेस हुने
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
सुर्खेत ।कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सरकारबाट बाहिरिने संकेत गरेका छन् । उनले आइतबार फेसबुकमार्फत ३२ महिने कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सो संकेत गरेका हुन् । उनको संकतसँगैयसअघि अविश्वासको प्रस्ताव दर्ता गरिएका मुख्यमन्त्रीमहेन्द्रबहादुर शाहीले वरिष्ठ नेता माधवकुमार...
कर्णाली विद्रोह भनी चिनएको प्रदेशको विवाद समाधानका दुई अध्यक्षबीचको छलफल विनानिष्कर्ष
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौैं । कर्णाली विद्रोह भनी चिनएको प्रदेशको विवादसमाधानका लागि भनी दुई अध्यक्षबीचको भएको छलफलविनानिष्कर्ष सकिएको छ । सो प्रकरणसँगै कर्णाली प्रदेशका मुख्य नेताहरुसँग भेटेपछि असन्तुष्ट बनेका अर्का अध्यक्ष दाहाल र प्रधानमन्त्रीबीच बालुवाटारमाभएको छलफल विनानिष्कर्ष सकिएको हो । मंगलबार बिहान बालुवाटार...
कर्णाली प्रदेशका मुख्यमन्त्री र उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कँडेल काठमाडौं आउँदै
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललेकर्णाली प्रदेश नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाही र उनीविरुद्धअविश्वासको प्रस्ताव ल्याउने पक्षलाई काठमाडौं बोलाएका छन् । कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा सिंगो पार्टीमै विवादको भुमरीमा परी...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय