बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#आत्महत्या
क्वारेन्टाइनमा बस्दा विक्षिप्त, घर फर्किएपछि गरे आत्महत्या
नेपाल फ्ल्यास
असार २८, २०७७
वीरगञ्ज । बारामा एक व्यक्तिले आत्महत्या गरेका छन् । परवानीपुर गाउँपालिका५ बहुअरीका ७० वर्षीय महादेव ठाकुरले धोतीको पासोमा झुण्डिएर आत्महत्या गरेका हुन् । क्वारेन्टाइनबाट घर फर्किएको एक सातापछि उनले आत्महत्या गरेका हुन् । राति खाना खाएर सुतेका उनी बिहान मृत...
आत्महत्या गरेको फेसबुक लाइभ शेयर नगर्न स्वास्थ्य मन्त्रालयकाे अनुरोध
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । स्वास्थ तथा जनसंख्या मन्त्रालयले आत्महत्या गरेको फेसबुक लाइभ शेयर नगर्न अनुरोध गरेको छ । पछिल्लो तीन दिनमा दाङ र चितवनका दुई युवतीले फेसुबकमा लाइभ गर्दै आत्महत्या गरेका थिए । ती भिडयो सामाजिक सञ्जालमा भाइरल भएको छ । धेरैपेज...
नेपालमा फेसबुक लाइभ : आत्महत्याका लहरदेखि प्रहरीले बचाउन सकेकाे घटनासम्म
श्यामसुन्दर पुडासैनी
असार २२, २०७७
घटना शनिबार रातिपौने ९ बजेको हो । भरतपुर महानगरपालिका स्याउली बजारकी एक युवतीफेसबुकमा लाइभ आइन्। १९ वर्षीया विद्या पाण्डेले लाइभमा भनिन्-'कृपया मेरो लाइभ रेकर्ड गर्नुहोला ।' यति भनेर उनले खाटमाथिप्लाष्टिकको चियर राखिन् । हातमा सल लिइन् । चियरमाथिचढिन । सिलिड...
फेसबुक लाइभ गर्दै एलिसाद्वारा आत्महत्या
नेपाल फ्ल्यास
असार १८, २०७७
तुलसीपुर । दाङमा एक युवतीले आत्महत्या गरेकी छिन् । उनले सामाजिक सञ्जाल (फेसबुक) मा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी हुन् । तुलसीपुर उपमहानगरपालिका५ रानीजरुवाकी अन्दाजी २३२४ वर्षकी एलिसा गौतमले गएराति फेसबुकमा लाइभ गरेर आत्महत्या गरेको दाङ प्रहरीले जानकारी दिएको छ...
आत्महत्या न्यूनीकरण गर्न सरकारलाई निर्देशन
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले बन्दाबन्दीका समयमा आत्महत्या रोकथाम गर्न सरकारलाई चारबुँदे निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले नेपालमा औसतमा दैनिक १६ जनाका दरले आत्महत्या गर्ने गरेको र आत्महत्या गर्नेमा बालबालिका र आर्थिकरुपमा सक्रिय...
प्रहरीले गरे आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या
नेपाल फ्ल्यास
असार १६, २०७७
इनरुवा । सुनसरी जिल्ला अदालतमा कार्यरत एक प्रहरी हवल्दारले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर सोमबार आत्महत्या गरेका छन् । जिल्ला अदालत सुनसरीमा कार्यरत उर्लावारी नगरपालिका घर भएका ओमप्रकाश खतिवडाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला अदालत...
क्वारेन्टाइनमै युवकले गरे आत्महत्या
नेपाल फ्ल्यास
असार ०९, २०७७
बझाङ । बझाङमा एकजना युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । छबिस पाथिभेरा गाउँपालिका७ स्थित विद्यालयको क्वारेन्टाइनमा बसेका सोही ठाउँका ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् । भारतबाट फर्किएका युवक असार ६ गतेदेखि क्वारेन्टाइनमा बसेका थिए । विद्यालयको अलग्गै कोठामा बसेका...
इन्गेजमेन्टको अघिल्लो दिन श्वेताले गरिन् आत्महत्या, पूर्वप्रेमी पक्राउ
नेपाल फ्ल्यास
असार ०९, २०७७
विराटनगर । इन्गेजमेन्ट हुने अघिल्लो दिन विराटनगरमा २४ वर्षीया युवतीले आत्महत्या गरेकी छिन् । उदयपुर बेलका नगरपालिका२ निवासी २४ वर्षीया श्वेता पोखरेलले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेकी हुन् । बाबुआमाको सहमति अनुसार विराटनगर३ का २८ वर्षीय युवकसँग उनको विवाह हुने...
लकडाउन अवधिमा १ हजार १०५ जनाले गरे आत्महत्या
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । नेपालभर लकडाउनकाे अवधिमा ११ सय बढीले आत्महत्या गरेका छन् । नेपाल प्रहरीकाे तथ्यांकअनुसार चैत ११ गतेदेखिजेठ १७ गतेसम्मको अवधिमा १हजार १०५ जनाले आत्महत्या गरेका हुन् । नेपाल प्रहरीका अनुसार प्रदेश १ मा १८६ जना, प्रदेश २ मा १५२...
प्रेमीले धोका दिएको भन्दै भारतमा एक नायीकाले गरिन् आत्महत्या
नेपाल फ्ल्यास
जेठ २१, २०७७
एजेन्सी । भारतमा फेरि अर्की मनोरञ्जन जगतकी अर्की एक नायीकाले आत्महत्या गरेकी छन् । कन्नड नायिका चन्दनाले २८ मे मा विष सेवन गरेर आत्महत्या गरेकी हुन् । २९ वर्षकी चन्दनाले बेंगलुरुस्थित आफ्नो घरमा आत्महत्या गरेकी छन् । भारतीय सञ्चार माध्यम...
लालबाबु पण्डित भन्छन्, ‘कोरोनाले भन्दा आत्महत्याले धैरैको ज्यान लियो’
नेपाल फ्ल्यास
जेठ १८, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता लालबाबु पण्डितले कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउनका बेला आत्महत्याका घटना बढेको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै पण्डितले भने, कोरोनाले भन्दा दशौँ गुणा बढी ज्यान आत्महत्याले लिएको छ, यो विषयमा संघीय...
आमाको हत्यापछि आफूले पनि गरे आत्महत्या
नेपाल फ्ल्यास
जेठ १५, २०७७
मोरङको बेलबारी नगरपालिका ४ काकुम बुधबारेमा एक युवाले आफ्नी आमाको हत्या गरीआफूले पनि आत्महत्या गरेका छन् । बिहीबार ३१ वर्षीय जीवन लिम्बूले चुलोबाट इँटा निकाली प्रहार गर्दा ६१ वर्षीया आमा देवीकुमारी लिम्बूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी...
बुटवलमा महिला र पुरुषले गरे आत्महत्या
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा उदयपुरका २४ वर्षीय हीराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्का छन् । हीराकुमारका श्रीमती र छोरा...
प्रहरीकै नाममा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
गलकोट । सलको पासो लगाएर मङ्गलबार आत्महत्या गरेकी बागलुङ नगरपालिका३ निवासी ३० वर्षीया सम्झना किसानका परिवारले प्रहरीकै नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन् । बागलुङ नगरपालिका२ माझकोटमा डेरा गरी बस्दै आएकी सम्झनाले प्रहरीकै नाममा सुसाइड नोट लेखेर आत्महत्या गरेकी...
विष सेवन गराई छोराको हत्या गर्ने आमा गम्भीर
नेपाल फ्ल्यास
चैत २६, २०७६
घरायसी विवादका कारण विष सेवन गराई छोराको हत्या गर्ने आमाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् मङ्गलबार दिउँसो सोनमा गाउँपालिका२ की २६ वर्षीया ममतादेवी रामले घरायसी विवादका कारण छोरासहित आफूले विष सेवन गरी आत्महत्या गर्ने प्रयास गरेकी थिइन्...
जब प्रहरीले नै गरे आत्महत्या
एजेन्सी
चैत ०२, २०७६
एजेन्सी । भारतको छत्तीसगढस्थित जशपुर जिल्लामा एक प्रहरी अधिकारीले आत्महत्या गरेका छन् । खबरअनुसार, ४० वर्षीय कन्स्टेबल रितेश प्रधानको शव शनिबमर बिहान फेला परेको थियो । भागपुर इलाकामा बिहान लगभग ११ः३० बजे उनकी श्रीमतीले छरको छतमा झुण्डिएको अवस्थामा देखेकी थिइन्...
नमस्ते गर्दै रेलको लिकमा हामफालेर आत्महत्या
एजेन्सी
फागुन २४, २०७६
एजेन्सी । भारतमा नमस्ते गरेर एक महिलाले आत्महत्या गरेकी छन् । शुक्रबार झारखण्डस्थित रेलको लिकमा हामफालेर महिलाले आत्महत्या गरेकी हुन् । शुक्रबार जामताडा रेलवे स्टेशनस्थित दुई नम्बर प्लेटफर्ममा तीव्र गतिमा आइरहेको जनशताब्दी एक्सप्रेस रेलको अगाडि हामफालेर ४५ वर्षीया मीनाक्षी सिंहले...
विद्यालयकाे हाेस्टलमा विद्यार्थीद्वारा आत्महत्या
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
सर्लाहीकाेलालबन्दी नगरपालिका२ स्थित लर्ड ब्राइट विज्डम इङ्लिस स्कुल नवलपुरको निर्माणाधीन होस्टल भवनमा एक विद्यार्थीले आत्महत्या गरेका छन् ।साेही विद्यालयमा अध्ययनरतअमन चौधरी झुण्डिएकाे अवस्थामा फेला परेपछियातना सहन नसकेर आत्महत्या गरेको परिवारजनले दाबी गरेका छन् । चौधरीका बुबा अस्मिनकुमारका अनुसार यातना सहन...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय