मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अक्सिजन
अक्सिजन प्लान्ट बनाउन मनमोहन अस्पताललाई् १५ लाख अनुदान
नेपाल फ्ल्यास
असोज २३, २०७८
काठमाडौं महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गर्ने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहबरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालकातर्फबाट कार्यवाहक अध्यक्ष पूर्णबहादुर शाहीले सम्झौतामा हस्ताक्षर...
अक्सिजन प्लान्ट स्थापनामा ढिलाइ
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
बैतडी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको काम सुरु हुनसकेको छैन् । गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्सकाठमाडौँसँग सम्झौता भएको भए पनि कम्पनीले हालसम्म पनि प्लान्ट जडानको काम सुरु गर्न नसकेको हो । यसका लागि सङ्घीय सरकारबाट...
अब नेपालमै लिक्विड अक्सिजन उत्पादन हुने
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
कोभिडको महामारीको समयमा मुलुकले चरम अक्सिजन अभाव झेल्नुपरेको यथार्थबीच नेपालमै पहिलो पटक लिक्विड अक्सिजन प्लान्ट निर्माण सुरु भएको छ । शंकर अक्सिजन ग्यास प्रालिले रुपन्देहीको रोहिणी गाउँपालिका ४, सेमरहवामा प्लान्ट निर्माण सुरु गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै...
रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
कोरोना सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन्। चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका साथै निजी व्यवसायीबाट पनि अक्सिजन सिलिण्डर आयात गर्ने...
अक्सिजन अभावका पोखरामा सात संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
जेठ १४, २०७८
पोखरा : अक्सिजन आवश्यक मात्रामा आपूर्ति नभएपछि पोखरामा सात जना संक्रमितको ज्यान गएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोखरामा अक्सिजन अभावमासात जनाको मृत्यु भएको हो ।अस्पतालमा हाई फ्लोको अक्सिजन आवश्यक रहेपनि सो हुन नसक्दा एक रातमै उनीहरूको मृत्यु भएको हो...
अक्सिजन प्लाण्ट जडानको तयारी अन्तिम चरणमा
नेपाल फ्ल्यास
जेठ १३, २०७८
तनहुँ । दमौली अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । कोरोना सङ्क्रमितको उपचारमा सहयोग पुर्याउन अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न लागिएको हो । शुक्रबारसम्म प्लान्ट जडान गर्ने तयारी गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए...
अछाममा अक्सिजन खरीद गर्न मन्त्री आलेद्वारा एक लाख सहयोग
नेपाल फ्ल्यास
जेठ १२, २०७८
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल अछाममा अक्सिजन खरीद गर्नका लागि आफ्नो व्यक्तिगततर्फबाट रु एक लाख सहयोग गरेका छन् । अक्सिजन नपाउँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी भएपछि उनले अस्पताललाई आफ्नातर्फबाट एक लाख उपलब्ध गराएकाे उनका स्वकीय सचिव...
थप ७ अस्पतालमा अक्सिजन प्लान्ट
नेपाल फ्ल्यास
जेठ १२, २०७८
बागमती प्रदेश सरकारले मातहतका विभिन्न जिल्लाका विभिन्न थप सात अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि काम अघि बढाएको छ । प्रदेशअन्तर्गतका रामेछाप जिल्ला अस्पताल, धादिङ जिल्ला अस्पताल, काठमाडौंको टोखा अस्पताल, ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको...
तातोपानी आइपुग्यो २५ सय अक्सिजन सिलिन्डर
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं । कोरोना संक्रमणका कारण अक्सिजनको अभावमा उपचार प्रभावित भइरहँदा त्यसको जोहो पनि बढ्दै गएको छ । चीनबाट किनेर ल्याइएको दुई हजार पाँच सय थान अक्सिजन सिलिन्डर तातोपानी नाकामा आइपुगेको छ । त्यसलाई आजै काठमाडौं ल्याइँदै छ । नेपाल हिमा...
बेनी अस्पतालमा अक्सिजन बैंक
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकका रूपमा परिणत गरिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले तीव्ररूपमा फैलिएको कोरोना भाइरसका सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन सिलिण्डर सङ्कलन गर्न...
चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल आइपुग्यो
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पुर्याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको...
५८ थान अक्सिजन सिलिन्डर अस्पताललाई
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
दोलखा । कोभिड रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय दोलखाले ५८ थान अक्सिजन सिलिन्डर संकलन गरी चरीकोट अस्पताललाई हस्तान्तरण गरेको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका खाली तथा भरिएको अक्सिजनका सिलिन्डर प्रहरीले संकलन गरेर चरीकोट अस्पताललाई प्रदान गरेको दोलखाका...
सेनाले विराटनगरबाट ४५९ सिलिण्डर अक्सिजन काठमाडौं ल्यायो
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
सेनाले आज गृहमन्त्रालयको संयोजनमा कासा विमानमार्फत ४५९ सिलिण्डर अक्सिजन विराटनगरबाट काठमाडौँ ल्याएको छ । कोभिड१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को संयोजनमा सेनाले बिहीबार पनि विराटनगरबाट ६० सिलिण्डर विमानद्वारा र ३४० सिलिण्डर अक्सिजन ट्रकमार्फत ढुवानी गरी काठमाडौंल्याएको थियो । विराटनगरबाट हिजो...
प्रहरीको सक्रियतामा एकैदिन ६ हजार ६५९ थान अक्सिजन सिलिन्डर संकलन
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ हजार ६५९ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । ती मध्ये १ हजार ८५४ भरिएका र ४ हजार ८०५ खाली सिलिन्डर रहेका छन् । संकलन गरिएका सिलिन्डरमध्ये ५ हजार २९३...
स्वास्थ्य कार्यालयमा अक्सिजन प्लान्ट आएपनि प्रयोग भएन
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
जाजरकोट । स्वास्थ्य सेवा कार्यालयमा दुइ हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ । जिल्लामा कोरोनाका बिरामी आएर समस्या परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए ।...
प्रहरी अस्पतालमा अक्सिजन उत्पादन शुरु
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा अक्सिजन उत्पादन शुरु गरिएको छ । उक्त अस्पतालले दैनिक १४० सिलिण्डर उत्पादन क्षमताको डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम सञ्चालनमा ल्याएको हो । यहाँ प्रतिसिलिण्डर ४६ लिटर अक्सिजन क्षमता रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक...
अक्सिजनको अभाव छैन : अस्पताल र व्यक्तिले स्टक राख्दा समस्या
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
जुन चिजको बढी हल्ला चल्छ, त्यो चिजको अभाव हुने, लुकाउने, काजोबजारी गर्ने, बढी खरिद गरेर अनावश्यक रुपमा भण्डारण गर्ने प्रवृत्ति नयाँ होइन । विगतमा पनि ग्यास, खाद्यान्न तथा अन्य आवश्यकीय वस्तुहरूसाँच्चिकै अभाव भएर नभई कृत्रिम अभाव सिर्जना गर्ने र मानिसले...
उद्योगमा अक्सिजन प्रयोग नगर्न सरकारको आग्रह
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
काठमडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही...
प्लान्ट नहुँदा अक्सिजन बाहिरबाट किन्ने बाध्यता
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
नारायणी अस्पतालमा अक्सिजन प्लान्ट नभएकाले अहिले अर्कै जिल्लाबाट किन्नुपर्ने बाध्यता रहेको छ । दोश्रो चरणको कोरोनाको प्रकोप यहाँ ह्वात्तै बढेपछि अक्सिजन प्लान्ट राख्नुपर्ने आवाज उठिरहेको छ । नारायणी अस्पतालमा अक्सिजनका १०० सिलिन्डर मौज्दात अवस्थामा रहे पनि कुनै पनि बेला अभाव...
घरमै रहेका कोरोना सङ्क्रमितले पाएनन् अक्सिजन
श्यामसुन्दर पुडासैनी
कात्तिक ०२, २०७७
शनिबार काठमाडौं हाँडीगाउँका लक्ष्मण शर्मा मेडिकल अक्सिजन लिनकालागिचाबहिलस्थित ओम अस्पतालपछाडि डिलरमा गए । तर, अभाव भएको भन्दै डिलरवालाले उनलाई सिलिन्डर दिन मानेनन् ।डिलरमा केही थान ठुला र साना मेडिकल अक्सिजन भए पनि डिलरवालाले उनलाई यी तपुराना ग्राहककालागि स्टक भएको भन्दै...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय