बैशाख १९, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
चित्रपट
राजेशलाई महानायक स्विकार्छन् अनुपविक्रम
नेपाल फ्ल्यास
साउन १२, २०७७
पछिल्लो समय चलचित्र क्षेत्रमा महानायक उपाधीको विषयमा विभिन्न बहस चलिरहेको छ । राजेश हमाललाई दिइएको उक्त महानायक उपाधि अहिले विवादको मुख्य चुरो बनेको छ । कतिपय कलाकारले राजेशलाई महनायक स्विकारेका छन् । कतिपयले भने राजेशलाई महानायक मान्न तयार छैनन् ।...
हेम प्रभासको निर्देशनमा तिम्रै हातको औंठी चिनो
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं ।हेम प्रभासको निर्देशनमा एक गजलकोडान्सिङबिटको म्युजिक भिडियो सार्वजनिक भएको छ । तिम्रै हातको औंठी चिनोबोलको आधुनिक गजलकोम्यूजिक भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीत गायिका पूर्णिमा लामाले गाएकी हुन् । डा. पूर्ण भण्डारी पंकजको रचना र सन्तोष श्रेष्ठको सङ्गीत...
'प्रेम गीत ४' बन्ने निर्माता सेनको घोषणा
नेपाल फ्ल्यास
साउन ११, २०७७
प्रेम गीत सिरिजका निर्माता सन्तोष सेन प्रेम गीतको चौथो सिरिज निर्माणको तयारीमा जुटेका छन् । कोरोनाका कारण प्रेम गीत ३ रिलिज हुन पाएन । तेस्रो सिरिज रिलिज नहुँदै सेन चौथो सिरिजको तयारीमा जुटेका हुन् । निर्माता सेनका अनुसार अहिले चलचित्रको...
निर्मातालाई शेयर उठाउन मुश्किल
नेपाल फ्ल्यास
साउन ११, २०७७
कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र नराम्रो तरिकाले थलिएको छ । व्यापारिक रुपमा चलचित्र क्षेत्रले ठूलो घाटा बेहोर्नु परेको छ । त्योसँगै अबको चलचित्र क्षेत्रको भविष्य के हुने शो भन्ने प्रश्न खडा भएको छ । कोरोनाका कारण हलबाट उठेको शेयर समेत...
नयाँ हाँस्य टेलीचलचित्र “टेन्सन साफ” लिएर आउँदै छन्दे
नेपाल फ्ल्यास
साउन ११, २०७७
आम दर्शक तथा श्रोताका लागि हाँस्यव्यङ्ग्यको बेजोड मसला मिसिएको धारावाहिक टेलीचलचित्र टेन्सन साफ यही साउन १६ शुक्रबारबाट युट्युब छन्दे च्यानलबाट प्रदर्शन हुँदै छ। साना तथा ठूला दर्जनौँ चलचित्र,टेलीचलचित्र साथै राष्ट्रिय,अन्तर्राष्ट्रिय जगतका फिल्मी मन्चमा १७ बर्ष भन्दा लामो अवधिदेखि योगदान दिँदै...
सुशान्तको अन्तिम फिल्मले रच्यो इतिहास
एजेन्सी
साउन ११, २०७७
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म 'दिल बेचरा'ले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । 'दिल बेचरा' शुक्रबार ओटीटी प्लेटफर्ममा रिलिज भएको थियो । रिलिजलगत्तै फिल्मले थुप्रै रेकर्ड तोडेको छ । फिल्मले इन्टरनेट चलचित्र डाटाबेस (आइएमडिबी) मा १०/१०...
गायक सुगम पोखरेललाई पितृशोक
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । गायक सुगम पोखरेललाई पितृशोक परेको छ । उनका बुवाको एकनाथ पोखरेलको शनिबार राति विराटनगरस्थित आफ्नै निवासमा मृत्यु भएको अर्का सङ्गीतकार अर्जुन पोखरेलले बताए । गायक पोखरेलका बुवा एकनाथ लामो समयदेखि दम र मधुमेह रोगबाट ग्रसित भएको बताइएको छ...
बिना मास्क घरबाट निस्किँदा, नायिकालाई कोरोनाले च्याप्पै
नेपाल फ्ल्यास
साउन १०, २०७७
हलिउड नायिका एना क्याम्पका लागि एकपटक मात्रै बिना मास्क घरबाट निस्कनु भारी परेको छ । उनी कोरोनाद्वारा संक्रमित भएकी छिन् । उनले सोसल मिडियामा यसबारे आफ्नो अनुभव साझा गरेकी छिन् र मानिसहरुलाई मास्क लगाउन अपिलसमेत गरेकी छिन् । उनले लेखेकी...
केशवले ल्याए ‘हाँडीघोप्टे’ गाईजात्रा (भिडियोसहित)
नेपाल फ्ल्यास
साउन १०, २०७७
हाँस्यकलाकार तथा कवि केशवराज अर्याल केराले हाँडीघोप्टे नामकनयाँ गाईजात्रे कोसेली ल्याएका छन् ।उनको यो दोश्रो गाईजात्रा एल्बमहो । मनोरञ्जन नेटवर्क युट्युब च्यानलमार्फत बजारमा आएको यस एल्बममाअर्यालले देशमा बढ्दै गरेको बेथिति, भ्रष्टाचारलाईव्यंग्यमार्फत् हँसाउँदै कसिलो प्रहार गरेका छन् । उनले एल्बममा गीत,...
जम्ने भो अस्मिता र पुरुषोत्तमको मायाको घरबार
नेपाल फ्ल्यास
साउन ०९, २०७७
गायक रियालिटी सो नेपाल आइडलबाट साङ्गीतिक क्षेत्रमा आएकी अस्मिता अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । डिलाइटेड नेपालको प्रस्तुतिमा शुक्रबार सार्वजनिक मायाको घरबार गीतमा अस्मितालाई पुरुषोत्तम सुवेदीले स्वरमा साथ दिएका छन् ।वरिष्ठ गीतकार डीपी दाहाल परिश्रमीको शब्द रहेको मायाको घरबार...
अमिताभ लेख्छन्, 'म कोरोनामुक्त भएको समाचार गलत हो'
नेपाल फ्ल्यास
साउन ०८, २०७७
बलिउड अभिनेता अमिताभ बच्चन अहिले कोरोनाको उपचार गराइरहेका छन् । यस्तैमा बिहिबार अमिताभले कोरोनालाई जितेको समचारहरु सार्वजनिक भए । भारतीय मिडियामा यस समचारले राम्रो स्थान बनायो । तर, अमिताभले आफू कोरोनामुक्त भएको खबर झुठो भएको बताएका छन् । उनले सामाजिक...
दीपेन्द्रको तयारी: सामाजिक विषयमा नै नयाँ फिल्म
नेपाल फ्ल्यास
साउन ०८, २०७७
लकडाउन खुलेसँगै चलचित्रकर्मीहरु पनि केही जुर्मुराएका छन् । चार महिनादेखि रोकिएको चलचित्र क्षेत्रलाई चलायमान बनाउने हिसाबमा चलचित्रकर्मीहरु अब चलचित्र निर्माणमा पनि तम्सिएका छन् । केही निर्माताहरुले भदौबाट छायांकनमा जाने पक्कापक्की गरिसकेका छन् भने केही निर्माताहरु सरकारको अनुमति कुरिरहेका छन् ।...
अमिताभले जिते कोरोना
एजेन्सी
साउन ०८, २०७७
वलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो पटकको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । उनलाई १२ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । मुम्बईको नानावती अस्पताल भर्ना भएका बच्चनको अझै दुई पटक परीक्षण गरिने डाक्टरहरुले जनाएका छन् । ती परीक्षणको रिपोर्टका...
पर्दामा एकसाथ प्रभाष र दीपिका
नेपाल फ्ल्यास
साउन ०७, २०७७
साउथका सुपरस्टार नायक प्रभाष र बलिउड नायिका दीपिका पादुकोण एकसाथ पर्दामा देखिने भएका छन् । नाग अश्विनले निर्देशन गर्न लागेको नयाँ चलचित्रको लागि उनीहरुको जोडी पक्का भएको हो । बलिउडमा राम्रो फ्यान फलोअर्स कमाएकी नायिका दीपिका पादुकोण र साउथका सुपरस्टार...
राजेशको भाइ राकेशको निधन
नेपाल फ्ल्यास
साउन ०७, २०७७
अभिनेता राजेश हमाललाई पारिवारिक शोक परेको छ । राजेशले आफ्नो एक्लो भाइ राकेश हमाललाई गुमाएका छन् । नयाँ दिल्लीमा उपचारको क्रममा राकेशको निधन भएको हो । कलेजोको समस्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर उनलाई दिल्ली पुर्याइएको थियो । उनको...
सोफिया थापाको ‘नो ब्रत, नो प्लिज’ बोलको गीत युट्युवबाट हटाइयो
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं ।सोफिया थापाको नो ब्रत, नो प्लिज बोलको विवादित गीत युट्युबमार्फत हटाइएको छ । हिन्दु जागरण नेपालकाे दबाबर सामाजिक सञ्जालमा आएकाे विवादपछि हाइलाएट्स नेपाललले हटाएकाे हाे । यसअघि हिन्दु जागरण नेपाललेतुरुन्त गीत हटाउन गायिका थापालाई चेतावनीसहितको धम्की दिएकाे थियो ।हिन्दू...
राजेश हमाललाई पारिवारिक शोक
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । अभिनेता राजेश हमाललाई पारिवारिक शोक परेको छ । उनका एक मात्र भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको हो । कलेजोको समस्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर उनलाई दिल्ली पुर्याइएको थियो । त्यहाँको ह्याम्स अस्पतालमा...
‘फोन भूत’ आउँदै
नेपाल फ्ल्यास
साउन ०७, २०७७
बलिउडमा नयाँ चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ पक्का छैन । तर, मेकरहरुले पनि नयाँ नयाँ चलचित्रको निर्माण घोषणा गर्न थालेका छन् । यसैविच, नायिका कट्रिना कैफले दुई यूवा नायकसँग रोमान्स गर्ने भएकी छिन् । कट्रिनाको साथमा नायकद्धय इशान खट्टर र...
गायक यम बराल, रोशन पराजुली र कलाकार ईकुको सहकार्यमा व्लुवर्ड इन्टरनेसनल
नेपाल फ्ल्यास
साउन ०६, २०७७
ईकुको नामले चर्चित कलाकार तथा फिल्म निर्माता सुलेमान शंकरले आफ्नो फिल्म निर्माण कम्पनीलाई थप विस्तार गरेका छन् । यसअघि ३ वटा फिल्म बनाइसकेको एसएमएस फिल्म व्लुवर्ड इन्टरनेसनल लाई मंगलबार एक कार्यक्रम गरी थप विस्तार गरिएको हो । फिल्म निर्माण, ईभेन्ट...
‘प्रसाद'को सिक्वोल बनाउँदै सुवास ?
नेपाल फ्ल्यास
साउन ०५, २०७७
विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र प्रसाद व्यापारिक तथा समिक्षात्मक रुपमा निकै सफल बन्यो । यस चलचित्रले धेरै अवार्डहरु चुम्न सफल रह्यो । कलाकारदेखि लेखक,निर्देशकले पनि अवार्ड उचाले । प्रसाद रिलिज भएको दुई वर्षपछि सोही चलचित्रका निर्माता...
«
1
...
12
...
23
24
25
26
27
28
29
30
31
...
42
...
54
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय