जेठ ०८, २०८१, मंगलबार
               

राजेशको भाइ राकेशको निधन

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

अभिनेता राजेश हमाललाई पारिवारिक शोक परेको छ । राजेशले आफ्नो एक्लो भाइ राकेश हमाललाई गुमाएका छन् । 

नयाँ दिल्लीमा उपचारको क्रममा राकेशको निधन भएको हो । कलेजोको समस्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर उनलाई दिल्ली पुर्‍याइएको थियो । उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो । 

राजेश र राकेशको परिपार एउटै घरमा बस्दै आइरहेका थिए । राकेशका श्रीमती र दुई छोराछोरी छन् ।


कस्तो लाग्यो ?

यो पनि