मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#IPO
बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणलाई शेयर जारी गर्ने
नेपाल फ्ल्यास
असोज ०३, २०७८
बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असोज ११ गतेबाट सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यको आठ करोड बराबरको प्राथमिक साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । कम्पनीले आठ लाख कित्ता बराबरको...
तेह्रथुम पावरको आइपिओ खुला
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आजबाट बिक्री खुला भएको आइपिओ भदौ १३ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म शेयर निष्काशन...
सानिमा लाइफको आईपीओ साउन २० गते
नेपाल फ्ल्यास
साउन १२, २०७८
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले साउन २० गतेबाट आइपीओबिक्री गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । कुल सार्वजनिक निष्कासनमध्ये ३ लाख कित्ता कर्मचारीलाई र अर्को...
जीवन विकासको आईपीओ असा ११ गते आउने
नेपाल फ्ल्यास
असार ०३, २०७८
जीवन विकास लघुवित्तलले आईपओ निष्कासनको तयारी गरेको छ । कम्पनीको आईपीओ असार ११ गतेबाट निष्कासन हुने आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले बताएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९...
सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँड
नेपाल फ्ल्यास
चैत २७, २०७७
सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँडगरेकाे हाे। सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरमा कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी...
ग्रीनलाइफको आइपिओ भोलि बाँडफाँड हुने
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । ग्रीनलाइफ हाइड्रो पावर कम्पनीको आइपीओ भोलिशुक्रबार बाँडफाँड हुँदैछ । कम्पनीले गत माघ २३ गतेदेखि सर्वसाधारणबाट माग गरिएको कुल ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता आइपीओको परेको आवेदनहरूबाट लक्की ड्रमार्फत शुक्रबार बाँडफाँड हुन लागेकाे हाे । कम्पनीले३२...
ग्रीनलाइफको आइपीओमा करिब साढे १३ लाखको आवेदन
नेपाल फ्ल्यास
माघ २७, २०७७
ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमासर्वसाधारणलेमागभन्दा ७.३० गुणा बढी आवेदन दिएका छन् । बिक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार सोमबार साढे ४ बजेसम्म १३ लाख २६ हजार ७७ जना सर्वसाधारणले २ करोड ३७ लाख ३० हजार १८० कित्ताका लागि आवेदन परेको हाे। कुल २...
चन्द्रागिरि हिल्सको शेयर बाँडफाँड आज
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं । चन्द्रागिरि हिल्सको आईपीओ आज बाँडफाँडहुने कार्यसूची रहेकाे छ ।बिक्री प्रवन्धककाे जिम्मला लिएकाेग्लोबल आईएमई क्यापिटललेआफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहान १० बजे आइपीओ बाँडफाँड गर्नेकार्यक्रम तय भएको छ । चन्द्रागिरी हिल्सको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले शेयर पाउन भने...
आइपीओ आवेदनमा नयाँ रेकर्ड : १५ लाख ३० हजारले भरे निफ्राकाे शेयर
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं ।नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमाआवेदन दिने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । १५ लाख २९ हजार ६६० जनाले आवेदन दिएका छन् । यो संख्याहालसम्मकै उच्च हाे ।सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार१५ लाख २९ हजार ६६० आवेदकबाट १८ करोड...
८ अर्ब बराबरकाे आइपीओ आज सर्वसाधारणका लागि खुला
नेपाल फ्ल्यास
माघ ०२, २०७७
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मकै ठूलो आइपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको हो । यसले निष्कासन गर्न लागेको कुल सेयरमध्ये ०.२०% अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि...
आइपीओ भर्ने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट
नेपाल फ्ल्यास
माघ ०१, २०७७
चन्द्रागिरि हिल्स लिमिटेडले आइपीओ भरेका सबै लगानीकर्तालाई केबलकार यात्रा गर्दा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ । ् यो सुविधा पाउनका लागि स्थानीय तथा सर्वसाधारण सेयरमा आवेदन दिने १२ लाख ५६ हजार ७४६ जना आवेदकले सेयर भरेको कुनै न...
नेपालकै ठूलो आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।बोर्डले अनुमति दिएपछि आइपीओ निष्कासनको थप प्रक्रिया अघि बढ्नेछ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ दरको ८ करोड कित्ता आइपीओ बिक्री गर्न अनुमति...
ज्योति लाइफ इन्सुरेन्सकाे ६६ लाख कित्ता आइपीओ आउने
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं ।ज्योति लाइफ इन्सुरेन्सले ६६ करोड रुपैयाँ बराबरको आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । इन्सुरेन्सले १ सयरुपैयाँ दरका६६ लाख कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमतिमागेको हो । बोर्डले अनुमति दिएपछि आइपीओ निष्कासनको थप प्रक्रिया अघि बढ्नेछ ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय