असोज ११, २०८०, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#हिन्दु स्वयंसेवक संघ
जनजाति कल्याण आश्रमको आमाको माया छात्रबासले मनायो वार्षिकोत्सव
नेपाल फ्ल्यास
चैत १८, २०७९
गरिब तथा पिछडिएका जनजाति विद्यार्थीहरूलाई शिक्षाको ज्योति पुर्याउने उद्देश्यले जनजातिजनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास, बागमती प्रदेशले १३औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवमा सयौँ जनजाति विद्यार्थीका लागि सहयोगी हातहरूले शिक्षामा सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । काठमाडौंमा भएकोवार्षिकोत्सव...
प्राज्ञिक विद्यार्थीको राष्ट्रिय अधिवेशन सुरु
नेपाल फ्ल्यास
चैत १८, २०७९
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको नवौँ राष्ट्रिय अधिवेशन धनगढीमा सुरु भएको छ । सम्मेलनको उद्घाटन महालेखा परीक्षक टंकमणि शर्माले उद्घाटन गरेका छन् । आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रणका लागि सुदूरपश्चिमको धनगढीमा आयोजना गरिएको विद्यार्थी परिषद्को नवौँ राष्ट्रिय अधिवेशन शनिबार दिउँसो धनगढीको...
हिन्दु स्वयंसेवक संघको प्राथमिक शिक्षा वर्ग सम्पन्न
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
काठमाडौँ । हिन्दु संस्कृति र संस्कार अभिवृद्धि गर्दै सामाजिक एवं परोपकारीसंस्थाहिन्दु स्वयंसेवक संघ काठमाडौं सम्भागको सात दिवसीय प्राथमिक शिक्षा वर्ग पूराभएको छ । कात्तिक ५ गते देखि १२ गतेसम्म काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाभित्र रहेको श्री रामजानकी शिव पञ्चाय मन्दिरमा आयोजना...
रुकुम पश्चिमका विकट गाउँमा हिन्दु स्वयंसेवक संघको सहयोग
नेपाल फ्ल्यास
असार २३, २०७८
हिन्दु स्वयंसेवक संघले हिमाली जिल्ला डोल्पासँग जोडिएका रुकुम पश्चिमको छिमी र मन्का गाउँमा खाद्यान्न सहयोग गरेको छ । संघले १३५ घरलाई खाद्यान्न वितरण गरेको हो । आठविसकोट नगरपालिका वडा नम्बर ६ मा पर्ने छिमीका लागि त्रिवेणी र मन्काका लागि मन्काबगरमा...
हिन्दु स्वयंसेवक संघद्वारा देशैभर सेवामुलक काम जारी
नेपाल फ्ल्यास
असार ०७, २०७८
काठमाडौं । कोरोनाको महामारी र बाढीपहिरोको पीडामा परेका नागरिकका लागि हिन्दु स्वयंसेवक संघ नेपालले देशका विभिन्न जिल्लामा सेवामुलक काम जारी राखेको छ । संघ नेपालकास्कीले पोखरा महानगरपालिका१९ लामाचौरका २३ परिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । त्यहाँका गरिव तथा विपन्न...
हिन्दु स्वयंसेवक संघ र सेवा इन्टरनेशनलद्वारा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
नेपाल फ्ल्यास
जेठ २६, २०७८
हिन्दु स्वयंसेवक संघ नेपाल र सेवा इन्टरनेशनल नेपालले लमजुङकोमध्यनेपाल नगरपालिकाद्वारा सञ्चालित कोभिड अस्पताललाई सहयोग पुर्याएका छन् । उनीहरूले कोभिडविरुद्धको लडाइका लागि२ थान १० लिटर र ३ थान ५ लिटरका गरेर कुल ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका हुन् । सहयोग...
हिन्दु स्वयंसेवक संघद्वारा चेपाङ समुदायमा खाद्यान्न वितरण
नेपाल फ्ल्यास
जेठ २३, २०७८
भरतपुर । हिन्दु स्वयंसेवक संघ नेपाल र मारवाडी सेवा केन्द्रले संयुक्त रूपमा चितवनको विपन्न चेपाङ समुदायलाई खाद्यान्न उपलब्ध गराएका छन् । चितवन राप्ती नगरपालिका -११ का जुमलिङ, किरनटार, जोङग्वाङ, रेपाक, ठकुरी भन्ज्याङ, बेलगाउँ, सिमलडाँडालगायतका आठ गाउँका २३० परिवारलाई खाद्य सामग्री...
हिन्दु स्वयंसेवक संघले आफ्नै भवनलाई बनायो आइसोलेसन सेन्टर
नेपाल फ्ल्यास
जेठ १८, २०७८
काठमाडौं । हिन्दु स्वयंसेवक संघ नेपालले भैरहवामा बनाएको आइसोलेसन सेन्टरको शुभारम्भ गरिएको छ । संघले आफ्नै कार्यालय भवन केशवधामलाई महामारीको अवस्थामा आइसोलेसन सेन्टरमा रूपान्तरित गरेको हो । आइसोलेसन १५ बेडको रहेको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले...
हिन्दु राष्ट्रका लागि समर्पित हुन हिन्दु स्वयंसेवक संघको आग्रह
नेपाल फ्ल्यास
चैत २९, २०७७
पर्सा । हिन्दु स्वयंसेवक संघ पर्साले हिन्दु नव वर्ष ५१२३ तथा राष्ट्रिय स्वयंसेवक संघका संस्थापक आध्यसर संघचालक डा. केशवराव बलिराम हेडगेवारको जन्मजयन्ती धूमधामका साथ मनाएको छ । शनिबार वीरगन्जको श्रीपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा संघले हिन्दु स्वयंसेवक सम्मेलन तथा पथ...
सिफारिस
जीप दुर्घटना हुँदा ताप्लेजुङमा १३ जना घाइते
१ दिन अघि
वीरगञ्जमा बृहत सद्भाव र्याली
२ दिन अघि
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
२ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
२ दिन अघि
आज विश्वकर्मा पूजा
असोज ०१, २०८०
विदेशमा रहेका नेपालीलाई पनि मतदानमा समेट्ने ब्यवस्था गरिने छ : प्रधानमन्त्री दाहाल
असोज ०१, २०८०
आज हरितालिका तीज, महादेवको पूजा गरी मनाइँदै
असोज ०१, २०८०