मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#स्वास्थ्य
क्यानडाली सहायता सामग्री हस्तान्तरण
नेपाल फ्ल्यास
असार १४, २०७८
कोभिड१९ को महामारीविरुद्धको नेपाल सरकारको लडाइँमा सघाउन क्यानडा सरकारले प्रदान गरेका स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरिएको छ । काठमाडौंस्थित क्यानडाका अवैतनिक वाणिज्यदूत डा बुद्ध बस्न्यातले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको...
वर्ल्ड भिजनद्धारा एक करोड ६० लाखको स्वास्थ्य सामग्री सहयोग
नेपाल फ्ल्यास
जेठ १७, २०७८
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि वर्ल्ड भिजन इन्टरनेसनल नेपालले सुदूरपश्चिम प्रदेशमा एक करोड ६० लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त संस्थाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि यहाँका कोरोनाले बढी प्रभावित भएका पाँच जिल्ला कैलाली, कञ्चनपुर, अछाम,...
ऊर्जा तथा सिँचाइमन्त्री रायमाझी अस्पताल भर्ना
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना पुष्टि भएको छ ।सोमबार उनमाकोरोना पुष्टि भएको हो । कोरोना संक्रमण देखिएपछि स्वास्थ्य सावधानीका लागि रायमाझीलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको छ । उनी केही दिनअघि मात्रै गृह जिल्ला अर्घाखाँचीमा...
थप १७३६ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १७३६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार उल्लेखित संख्यमा कोरोना संक्रमित पहिचान भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार कुल८०५५ मा गरिएकोपिसिआर परीक्षणमा १६६७ र ६८३ एन्टिजेन परीक्षणमा...
वीर अस्पतालका चिकित्सक धर्नामा
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं ।वीर अस्पतालका आवासीय चिकित्सक धर्नामा बसेका छन् । कोरोना महामारीको समयमा काम गरेवापत सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता उपलब्ध नगराएको भन्दै उनीहरु धर्नामा बसेका हुन् । चिकित्सक धर्नामा बसेका कारणइमर्जेन्सीबाहेक सबै सेवा बन्द भएका छन् ।प्रशासनले समस्या सम्बोधन...
पछिल्लो २४ घन्टामा थप तीन सय ६२ कोरोना संक्रमित पहिचान
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामानेपालमा ३६२ जनामा कोरोना संक्रमित पहिचान भएको जनाएको छ । सोही अविधमा६ सय ९९ जना कोरोना पराजितगरी घर फर्किएका छन्भनेतीन जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार योसँगै नेपालमाकोरोनाका कुल संक्रमितको संख्या दुई...
पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल५२२५ जनामा गरिएको परीक्षणपश्चात् उल्लेखित संख्या पहिचान भएका हुन् । जसमध्ये२७३ पुरुष र १५३ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या दुई...
वर्षेनी सन्तान : दैनिक समस्या पनि, महिलाको स्वास्थ्यमा उच्च जोखिम पनि
रासस
जेठ २५, २०७७
कैलालीको टीकापुर३ शङ्करपुरकी निर्मला भूलको पहिलो सन्तान एक वर्ष नपुग्दै दोस्रो सन्तान गर्भमा रह्यो । पहिलो सन्तान आठ महिनाको हुँदा गर्भ रहेपछि निर्मलालाई समस्या सुरु भयो । बच्चा पेटमा रहेदेखि निर्मलाको दूध आउन छाड्यो । जसोतसो पहिलो बच्चा हुर्काउँदै दोस्रो...
रिस र तनावले बनाउँछ रोगी
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
प्राणी भएपछि रिस, शोक, डर, चिन्ता र तनाव हुने कुरा सामान्य हुन् र यी कुरा हरेक मानिसमा पनि हुने गर्दछ । यी सबै प्रकृतिले नै दिएको मानिसमा हुने कुराहरु हुन् । हामी मानिस हौँ र हामीलाई रिस उठ्ने, डर चिन्ता...
भाडाको भवनमा स्वास्थ्य संस्था
रासस
फागुन ३०, २०७६
दाङका २९ वटा स्वास्थ्य संस्था भाडाको भवनबाट सेवा गरिरहेका छन् । राजपुर गाउँपालिकाका पाँच, दङ्गीशरण गाउँपालिकाका चार, बंगलाचुली गाउँपालिकाका दुई, शान्तिनगर गाउँपालिकाका तीन, तुलसीपुर उपमहानगरपालिकाका सात, घोराही उपहानगरपालिकाका दुई, लमही नगरपालिकाका दुई स्वास्थ्य संस्था भाडाको भवनमा सञ्चालित छन् । त्यस्तै,...
हालसम्म नेपालमा एकजनामा बाहेक अन्यमा कोरोना देखिएको छैन : प्रवक्ता स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
फागुन २९, २०७६
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सरकारले नेपालमा कुनै पनि कोरोनाका बिरामी वा संक्रमित नलुकाइएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले यस्तो बताएका हुन् । उनले हालसम्म ४५०...
प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार
नेपाल फ्ल्यास
फागुन २२, २०७६
काठमाडौं । त्रिवि शिक्षण हस्पिटलले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको बताएको छ । साथै, प्रधानमन्त्रीलाई अंग दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति स्थिर रहेको जनाएको छ । त्रिविले आज एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।...
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री भोलि अस्पताल भर्ना हुने
नेपाल फ्ल्यास
फागुन १८, २०७६
प्रधानमन्त्रीएवं नेकपाअध्यक्ष केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पतालभर्ना हुने भएका छन् । उनी दोस्राे पटक मिर्गौलाप्रत्यारोपणका लागि त्रिवि शिक्षणअस्तपाल, महाराजगञ्जमाभर्नाहुन लागेका हुन् । यससँगै उनले दोस्राे पटक कहाँ मिर्गाैला प्रत्यारोपण गर्छन् भन्ने अनुमानको पनि टुगाे लागेको छ ।...
केही समयभित्र मिर्गौला पुनः प्रत्यारोपण गर्छु : प्रधानमन्त्री
नेपाल फ्ल्यास
फागुन १५, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले केही समयभित्रै मिर्गौलाको पुन प्रत्यारोपण गर्न लागेको जानकारी दिएका छन् । काठमाडौँमा बिहीबार नेकपाको बागमती प्रदेश स्तरीय प्रशिक्षणमा प्रधानमन्त्रीले त्यसबारे जानकारी दिएका हुन् । यसअघि बालुवाटारमा भेट्न जाने कतिपय उच्च नेताहरूसँग पनि ओलीले यसबारे छलफल...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय