कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सीमा विवाद
सुल्झाइँदै दुई जिल्लाको सीमा विवाद
नेपाल फ्ल्यास
फागुन १८, २०७७
गलकोट । बागलुङ जिल्ला र पूर्वी रुकुमको सीमा विवाद सुल्झाउने प्रयास थालिएको छ । बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको भूमे गाउँपालिकाको सीमामा वर्षौँदेखि विवाद छ । भूमे गाउँपालिकाले २०७४ सालमा बागलुङको भूभागमा आएर प्रवेशद्वार निर्माण गर्न थालेपछि विवाद झनै...
सीमा विवाद वार्ताको लागि भारतीय विदेश सचिव शृंगला आज नेपाल आउने
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं । केहि महिना अघिबाट सुरु भएको नेपालभारत सीमा लिपुलेक, लिम्पियाधुरा र कालापानी विवादको विषयमा वार्ताको लागि आज भारतीय विदेश सचिव हर्षबर्धन शृंगला आज नेपाल आउने भएका छन् । उनी आज आएपछि नेपाल र भारतबीच उच्च कूटनीतिक तहमा १५ महिनापछि...
भारत बिडब्लुजीको बैठक गर्न सकारात्मक
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
भारत कालापानी र सुस्ताबाहेक अन्य क्षेत्रका सीमासम्बन्धी प्राविधिक विषयहरु समाधान गर्न बनेको जोइन्ट बाउन्ड्री ग्रुप (बिडब्लुजी) को बैठक गर्नसकारात्मक भएको छ । टाइम्स अफ इन्डियाले उल्लेख गरेअनुसार सुस्ता र कालापानीको विषयमा विदेश सचिवले कुराकानी गर्ने र अन्य ठाउँका प्राविधिक विषय...
भूमि फिर्ताका लागि द्विपक्षीय वार्तालाई महत्व दिएका छौँ : मन्त्री अर्याल
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले हालै नेपाली नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको अतिक्रमित भूमिलाई फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गण्डकी प्रदेश समितिले जुम अनलाइनका माध्यमबाट आयोजना गरेको...
संविधान संशोधन विधेयक स्वीकृत
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं ।प्रतिनिधिसभाको आजको बैठकले नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा हुन्न...
नेपाल औपचारिक वार्ताको प्रतीक्षामा छ : ज्ञवाली
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल औपचारिक वार्ताको प्रतीक्षमा रहेको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा बोल्दै शुक्रबार उनले नेपाल-भारतबीच देखिएका सीमा विवादकाे विषयमा नेपाल भरतसँग औपचारिक वार्ताको प्रतीक्षामा रहेको बताएका हुन् । वार्ताको औपचारिक डेटको प्रतीक्षा गरिरहेका छौँ,...
राष्ट्रियताको मुद्दामा परिपक्व र जिम्मेवार भएर उभिन कांग्रसको आग्रह
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई राष्ट्रियताको मुद्दामा परिपक्व र जिम्मेवार भएर उभिन आग्रह गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसले सरकारलाई राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न चेतावनी दिँदै यस्तो आग्रह गरेको हो । कांग्रेस प्रवक्ता शर्माले...
नेविसंघले मोदीलाई सीमा विवाद समाधानमा सहयोग पुग्ने दस्ताबेज पठाउन सुरु
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । नेपाल विद्यार्थी संघले भारतका उच्च पदस्थहरुलाई नेपालभारत सीमाना विवाद समाधानमा सहयोग पुग्ने दस्ताबेज पठाउने अभियान सुरु गरेको छ । विद्यार्थी संघले सोमबारबाट इमेलमार्फत भारतका प्रधानमन्त्री तथा प्रतिनिधि सभाका सांसद तथा उच्च पदस्थलाई यस्ता दस्ताबेज पठाउने अभियान सुरु गरेको...
सीमा अतिक्रमणविरुद्ध एक हुन आह्वान
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडाैं । प्रध्यापक तथा बौद्धिक वर्गले सीमा अतिक्रमणविरुद्ध एक हुन आह्वान गरेका छन् । काठमाडौंमा रहेका प्रध्यापक तथा बौद्धिक वर्गले भारतद्वारा गरिएको सीमा अतिक्रमणसँगै विभिन्न पक्षबाट हुने हस्तक्षेपविरुद्ध सबै नेपाली एकजुट हुन आह्वान गरेका हुन् । सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा...
राप्रपा अध्यक्ष थापाद्वारा नेपाली भूमिमाथि हस्तक्षेप नगर्न आग्रह
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि भएको बताउँदै यसमाथि हस्तक्षेप नगर्न आग्रह गरेका छन् । थापाले ट्विट गर्दै भारतसँग यस्तो आग्रह गरेका हुन् । नेपालले विगत ६ दशकदेखि सिमा विवाद...
नेपालको संशोधित नक्शा अस्वीकार गर्ने भारतकाे प्रतिक्रिया
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । नेपालद्वाराआज जारी भएकाेराजनीतिक नक्शाभारतले अस्वीकार गर्ने बताएको छ ।नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो । आज विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ति प्रकाशित गरी नेपालले भारतको समेत भूमि...
राजदूतलाई बाेलाएर नेपालको ‘कूटनीतिक नोट’
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि भारतका राजदूत विनयमोहन कोत्रालाई सीमासम्बन्धी नेपालको अडानबारे जानकारी दिँदै कूटनीतिक ( डिप्लोम्याटिक) नोट हस्तान्तरण गरेका छन्। मन्त्री ज्ञवालीले राजदूत कोत्रालाई आज परराष्ट्र मन्त्रालयमा बोलाएर कूटनीतिक नोट हस्तान्तरण गरेका हुन् । नेपाली भूमि लिपुलेकमा...
सीमा विवाद समाधानको लागि सांसदहरुको यस्तो माग
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेको सीमा क्षेत्रमा सुरक्षाका लागि सेना पठाउन सांसदहरुले माग गरेका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद प्रेम प्रसाद तुलाचनले सीमा सुरक्षाका लागि तत्काल नेपाली सेना पठाउन माग गरे...
भारतको नीति अतिक्रमणकारी भएकाे संसदीय समितिको ठहर
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । संघीय संसद्को महत्वपूर्ण समिति राज्य व्यवस्था तथा सुशासन समितिले भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी उद्घाटन गर्नुले भारतको नीति अतिक्रमणकारी भएको ठहर गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले मुलुकको...
सीमा विवादमा अन्तरराष्ट्रिय क्षेत्रको ध्यानाकर्षण गर्न राप्रपाको माग
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वार्ताबाट समस्या समाधान गर्ने तथा नेपाली भूमिबाट आफ्ना सेना फिर्ता लैजानाको सट्टा भारतले लिम्पियाधुरा, कालपानी र लिपुलेक क्षेत्रमा एकपक्षीय ढंगबाट सडक बनाई देखाएको मिचाहा प्रवृत्तिको भर्त्सनागरेको छ । राप्रपाका अध्यक्षत्रय प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा र...
समिति बैठकमा भीम रावलको व्यंग्य : भूमि फिर्ता गराउन ज्योतिषिलाई देखानुपर्ने हो ?
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
भारतीय विदेशसचिव र नेपालका लागि भारतीय राजदूत परिवर्तनको असरले नेपाल भारत सीमा विवादसम्बन्धी वार्ता अनिश्चित बनेको छ । नेपालले दुई पटक कूटनीतिक नोट पठाएर वार्ताका लागि आग्रह गरे पनि भारतले परिस्थिति अनुकूल नभएको जवाफ पठाएको छ । परराष्ट्रमन्त्रालयका सचिव शंकरदास...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय