मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बाढी
बाढी प्रभावित गाउँ अवलोकन गर्न पुगेका गृहमन्त्री आफैं फसे
नेपाल फ्ल्यास
साउन २१, २०७८
दिल्ली।मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रा बुधबार दतियाको बाढी प्रभावित गाउँमा रेस्क्यू अपरेशनको अवलोकन गर्न पुगेका थिए । तर, उनी आफै फस्न पुगेका थिए । पछि एयरफोर्सको टोलीले उनलाई एयरलिफ्ट गरेर बाहिर निकालिएको थियो । नरोत्तम मिश्रा दतियामा एनआरडीएफ को मोटरबोटमा...
उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपिल
नेपाल फ्ल्यास
साउन २०, २०७८
सिन्धुपाल्चोक। मेलम्ची नगरपालिकाले जोखिमयुक्त घरमा नबस्न नगरवासीलाई आग्रह गरेको छ । पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र वर्षाततको समय भएकाले मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीं बस्ने गरी थालिएको तयारी जोखिमका हिसाबले उपयुक्त...
हेलम्बु बाढी : शनिबारयता मात्रै ६० घर-टहरा बगायो
नेपाल फ्ल्यास
साउन १८, २०७८
सिन्धुपाल्चोक ।शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । उनका अनुसार गत...
अफगानिस्तानमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो
नेपाल फ्ल्यास
साउन १७, २०७८
अफगानिस्तानको कमदिश जिल्लामा गत हप्ता भएको व्यापक बर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ११३ पुगेको टोलो समाचार संस्थाले जानकारी गराएको छ । अझै दर्जनौँ व्यक्ति हराइरहेका र अन्य ७० जना घाइते भएको जनाइएको छ । नुरिस्तान प्रान्तको कमदिश...
हेलम्बु बाढी : रातो पुल बगायो, रेडियो मेलम्चीको भवन ढल्यो
नेपाल फ्ल्यास
साउन १७, २०७८
सिन्धुपाल्चोक ।शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुलबगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७:४५ बजे पुल बगाएको हो । मेलम्ची७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल...
भारतमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२४, ९९ जना वेपत्ता
नेपाल फ्ल्यास
साउन १०, २०७८
भारतमा भारी मनसून वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या आइतबार १२४ पुगेको छ भारतीय अधिकारीले पुष्टि गरेका छन् । अरु दर्जनौं हराइरहेकाको खोजीका लागि उद्धारकर्मीहरू जुटिरहेको बताइएको छ । भारतको पश्चिमी क्षेत्रमा बिहीबारदेखि मुसलधारे वर्षा भएको छ...
चीनमा रेल भित्रै बाढी पस्दा १२ को मृत्यु
एजेन्सी
साउन ०६, २०७८
चीनको हेनान प्रान्तमा अविरल वर्षापछि भीषण बाढी आएको छ । बाढीले यात्रुवाहक रेल नै डुबाएको छ । एक्कासी बाढी आउँदारेल भित्रका १२ जनाको डुबेर मृत्यु भएको बिबिसीले उल्लेख गरेकोछ । रेल र त्यसको टनेलबाट पाँच सय मानिसलाई उद्धार गरिएको छ...
जर्मनीमा बाढीले कम्तीमा ८० को मृत्यु
एजेन्सी
साउन ०१, २०७८
जर्मनीमा भीषण बाढीमा परेर कम्तीमा ८० जनाको मृत्यु भएको छ । हजारौं बेपत्ता छन् । युरोपमा अति वर्षापछि नदीहरूमा पानी बहाव बढ्दा बाढीले वितण्डा मच्चाएको हो । बेल्जियममा पनि कम्तीमा १२ जनाको मृत्यु भएको छ । जर्मन चान्सेलर एन्जेला मर्केलले...
गण्डक ब्यारेजमा पानीको सतह खतरा भन्दामाथि, २० गाउँ डुबानको जोखिममा
नेपाल फ्ल्यास
असार ०२, २०७८
नवलपरासी । पश्चिम नवलपरासीको गण्डक ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेको छ । ब्यारेजको क्षमता ५ लाख क्यूसेक हो । अहिले पानीको सतह ४ लाख ८ हजार क्युसेक पुगेको भूआर्जन तथा जनसम्पर्क कार्यालयका भूआर्जन अधिकारी तारासिंह थापाले जानकारी दिए ।...
हेलिकोप्टर चढेर सभामुखले गरे सिन्धुपाल्चोकको बाढीपहिरो निरीक्षण
नेपाल फ्ल्यास
असार ०२, २०७८
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाढी र पहिरोको अवलोकन गरेका छन् । सिन्धुपाल्चोकका निवर्तमान सांसदसमेत रहेका सापकोटाको टोलीले पहिरो गएको ठाउँमा हेलिकोप्टरबाट अवलोकन गरेका हुन् । सभामुखसँगै हेलिकोप्टरबाट निरीक्षण गरेर फर्केका नेकपा माओवादी केन्द्रका नेता युवराज दुलालले भने, हामीले मेलम्चीभन्दा धेरै...
मनाङमा तत्काल उद्धार र राहतमा खट्न मुख्यमन्त्री पोखरेलको निर्देशन
नेपाल फ्ल्यास
असार ०१, २०७८
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललेमर्स्याङ्दी नदीमा आएको बाढीका कारण डुबानमा रहेकातालगाउँका बासिन्दालाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् । लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुःख प्रकट गर्दै पोखरेललेतत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएकाहुन्।...
मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च सुरु
रासस
जेठ ३०, २०७८
जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको...
नवलपुरमा निर्माणाधीन पुल बाढीले बगायो, गुणस्तरमा आशंका
नेपाल फ्ल्यास
जेठ १३, २०७८
काठमाडौं । देशका विभिन्न भागमा पानी परेसँगैसुनकोशी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन पुल बगाएको छ । २३ करोड लागतमा निर्माणाधीन पुलचुँदी कन्ट्रक्सन प्रालि सानेपाले बनाइरहेको छ । पुलले चम्पादेवी गाउँपालिका १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने छ...
बाढीले बाजुराको साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
बाजुरा । केही दिनदेखि लगातार जिल्लाका विभिन्न क्षेत्रमा परेको अविरल वर्षासंँगैको असिनापानीका कारण साँफेमार्तडी सडकखण्ड अवरुद्ध भएको छ । बूढीगंगा नगरपालिका २ स्थित ताप्रीसेरा घट्टे खोलामा आएको बाढीका कारण साँफेमार्तडी सडकखण्ड अवरुद्ध भएको हो । निरन्तरको वर्षात्बाट विभिन्न स्थानमा ठूलो...
भियतनाममा बाढीका कारण ५ लाख चौपायासहित ९० जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
हप्तायताभियतनाममा जारीबाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको ज्यान गएको त्यहाँका प्राकृतिक प्रकोपको उद्धार सम्बन्धी अधिकारीहरूले जनाएका छन् । ती अधिकारीका अनुसार भियतनाममा बाढीका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । भारी वर्षासँगै आएको बाढी पहिरोबाट पछिल्लो एक हप्ताभित्र...
भियतनाममा बाढी : ५५ जनाको मृत्यु, २२ करोड डलर बराबरको क्षति
एजेन्सी
असोज ३०, २०७७
पूर्वी एसियाली मुलुक भियतनामको मध्यक्षेत्रमा आएको भिषण वर्षासँगैको बाढी पहिरोमा परेर कम्तीमा ५५ जनाको मृत्यु भएको छ । भियतनामको केन्द्रीय विपद् समितिले विगत १० दिनको अवधिमा बाढी पहिरोमा परेर अरु केही व्यक्ति बेपत्ता भएको जनाएको छ । भियतनामको मध्य क्षेत्रका...
बागलुङ बाढी-पहिरो पीडितलाई ऋणको चिन्ता
नेपाल फ्ल्यास
भदौ २५, २०७७
बागलुङको ढोरपाटन नगरपालिका-९ बोबाङ्गका बाढीपहिरो पीडितलाई अहिले गाँसबास भन्दा ऋणको समस्याले पिरोलेको छ । यही भदौं १७ गते राति ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा बोबाङ्गका स्थानीयवासीलाई साहुको ऋण अब कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ...
बाढीमा हराएकामध्ये एक जनाको शव भेटियो
नेपाल फ्ल्यास
भदौ २०, २०७७
गत बुधबार रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका९ बोबाङमा हराइरहेका २४ मध्ये एकजना पुरुषको शव फेला परेको छ । प्रहरीले बेपत्ता मानिस खोज्ने क्रममा आज भुजीखोला किनारमा एक पुरुषको शव फेला पारेको हो । बीभत्स शवको उमेर अन्दाज गर्नसमेत...
बागलुङमा बाढीले भौतिक संरचनामा पनि क्षति
नेपाल फ्ल्यास
भदौ २०, २०७७
गलकोट । बुधबार राति अविरल वर्षासँगै बागलुङको ढोरपाटन नगरपालिका भुजिखोलामा आएको बाढीका कारण मानवीय मात्रै होइन ठूलो मात्रमा भौतिक क्षति भएको छ । बाढीले घर, विद्यालय, जलविद्युत्, स्वास्थ्य संस्था, झोलुङ्गे पुललगायत १७१ वटा भौतिक संरचनामा क्षति पुर्याएको छ । बाढीका...
बागलुङको बाढीमा जो केही सेकेण्डले बाँचे
रासस
भदौ १९, २०७७
घरबाट निस्कँदा ढोरपाटन पुग्ने निधो थिएन । घुम्ने रहर न होकृष्ण, दिलु खड्का, इन्द्र र नवीन भण्डारी बुधबार मध्यान्ह मोटरसाइलमा हुँइकिए । गलकोटदेखि मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिबाङ बजार पुगे । खाजा खाइवरी त्यहाँबाट अघि बढ्ने योजना बुने । पहिले ढोरपाटन...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय