कात्तिक १५, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पुष्पकमल दाहाल
गृहमा श्रेष्ठ, अर्थमा खड्का!
नेपाल फ्ल्यास
चैत १२, २०७९
मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनबीच घनिभूत छलफल चलिरहेको छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले गृहमन्त्रालय नछाड्ने भएको छ । यता, अर्थमन्त्रालय भने कांग्रेसको भागमा पर्ने पक्कापक्की भएको छ । अहिलेसम्मको छलफलअनुसार गृहमा माओवादीबाट भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्री...
प्रधानमन्त्री कतार भ्रमण कार्यक्रम तय
नेपाल फ्ल्यास
फागुन १४, २०७९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल अति कम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन कतार जाने भएका छन् । आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही फागुन १९ गते शुक्रवार सो...
अर्थतन्त्र खराब अवस्थामा, छलफलमा प्रधानमन्त्री
नेपाल फ्ल्यास
पुस २०, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको आर्थिक अवस्थाबारे जानकारी लिँदै सुधारका विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका हुन् । मुलुकको अर्थतन्त्र र बैङ्किङ क्षेत्रका समस्या तथा समस्या समाधानको उपायबारे...
सुरुमै किन डराए दाहाल!
नेपाल फ्ल्यास
पुस १४, २०७९
धेरैवटा राजनीतिक दलको विश्वास र समर्थन पाएर प्रधानमन्त्री बने पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल सुरुमै भयभीत बनेका छन्। उनले मन्त्रिपरिषद्लाई पूर्णता दिनसमेत सकिरहेका छैनन्। मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिँदा सत्ता गठबन्धन दलहरूबीच किचलो देखिने भएपछि उनले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्...
दाहालले गृहमा किन ल्याए विवादित व्यक्ति!
नेपाल फ्ल्यास
पुस ११, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रालयको बागडोर विवादास्पद व्यक्तिलाई दिएका छन् । सामान्यतया सम्बन्धित मन्त्रालयसँग जोडिएको विवादित व्यक्तिलाई सोही मन्त्रालयको साँचो दिइन्न । दाहाललेराष्ट्रपति विद्या भण्डारीसँग पद तथा गोपनीयताको शपथ सोमबार खाएका छन् ।अघिल्लो दुई पटक सुटटाइ लगाएर शपथ खाएका दाहाल यसपटक...
सत्ता राजनीतिमा उलटपलट, दाहाल बने प्रधानमन्त्री
नेपाल फ्ल्यास
पुस १०, २०७९
राष्ट्रपति विद्या भण्डारीले माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । कांग्रेसले पहिलो चरणमा राष्ट्रपति र प्रधानमन्त्री दुवै पद दिन अस्वीकार गरेपछि दाहाल नेकपा एमालेको सहयोगमा प्रधानमन्त्री बनेका हुन् । दाहाललाई राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको समर्थन रहेको...
सबैलाई पहिलो कार्यकाल नै प्रधानमन्त्री चाहिने !
नेपाल फ्ल्यास
पुस ०९, २०७९
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको पहिलो कार्यकालमा आफूले नछोड्ने भएका छन् । दाहालले नछोड्ने भएपछि सत्ता गठबन्धनमा सरकारको टुंगो लाग्न सकेको छैन । सत्ता गठबन्धनले निरन्तरता पाउने कि नपाउने भन्नेमा प्रश्न उठ्न थालेको छ । कांग्रेसका नेताहरू रामचन्द्र पौडेल...
प्रधानमन्त्रीमा आआफ्नै दाउपेच
नेपाल फ्ल्यास
पुस ०८, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो चरणमा नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउन चाहने र माओवादी अध्यक्ष पुष्पकमल दाहाल पहिलो चरणमा आफू प्रधानमन्त्री बन्ने दाउपेच चलिरहेको छ । राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्म दुई वा दुईभन्दा बढी दलको बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी प्रस्तुत...
माओवादी संसदीय दलको नेतामा दाहाल नै !
नेपाल फ्ल्यास
पुस ०७, २०७९
माओवादी संसदीय दलको नेतामा दाहाल नै ! नेकपा माओवादी केन्द्रले आज बिहीबार संसदीय दलको नेता चयन गर्दै छ। दलको नेता चयनका लागि अपराह्न ४ बजे दलको बैठक बोलाइएको छ । समाचार तयार पार्दासम्म माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टक्कर दिने...
प्रधानमन्त्रीमा च्याँखे थाप्दै दाहाल, देउवा पनि ओली कार्ड खेल्दै
नेपाल फ्ल्यास
पुस ०१, २०७९
कुर्सी बाहिर बस्दाको छटपटीमा बाँचिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीका लागि च्याँखे दाउ जारी छ। उनले कांग्रेसले राष्ट्रपति रपहिलोचरणमै आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखिरहेका छन्। त्यसका लागि दाहालले कांग्रेससँग कुरा नमिले एमालेसँग नयाँ ढंगले अघि बढ्ने बताएका छन्। उता,...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय