मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#तालिबान
काबुलको सैनिक अस्पतालम आक्रमण, कम्तिमा २० जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौ ।अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोट र आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ । बन्दूकधारीहरुले काबुस्थित एउटा सैनिक अस्पतालमा गराएको बिस्फोट र आक्रमणमा अन्य १६ जना घाइते भएका छन् । काबुलको सर्दार दाउद खान अस्पतालबाहिर बिस्फोट गराएपछि बन्दूकधारीहरू अस्पताल...
अमेरिकाले युद्ध अपराध गरेको तालिबानको आरोप
एजेन्सी
असोज १३, २०७८
अमेरिकाले अफगानिस्तानमा २० बर्षसम्म आफ्नो सैन्य उपस्थिति कायम राख्दा देशमा युद्ध अपराध गरेको तालिबानले आरोप लगाएको छ । तालिबानको सांस्कृतिक आयोगका सदस्य जावाद सरगरले अफगान समाचार च्यानल टोलो न्यूजसँग भने, अमेरिका यी अपराधहरुका लागि जिम्मेवार छ । किनकि उसको सेनाले...
तालिबानद्वारा सरकार घोषणा, मुल्लाह मोहम्मद हसन अखुन्द नयाँ प्रधानमन्त्री
एजेन्सी
भदौ २२, २०७८
तालिबानले मोहम्मद हसन अखुण्डको नेतृत्वमा अफगानिस्तानमा सरकार घोषणा गरेको छ । अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि मंगलबार साँझ तालिबान समूहले सरकार बनाएको घोषणा गरेको हो । सरकारमा अब्दुल घानी बरदार उपप्रधानमन्त्री, सिराजुद्दिन हक्कानी गृहमन्त्रीमा नियुक्त भएको तालिबानका प्रवक्ता जाबिल्लाह...
पञ्जशिरमा तालिबानले फहरायो झण्डा, कब्जा गरेको दाबी
एजेन्सी
भदौ २२, २०७८
तालिबानले अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा रहेको पन्जशिर उपत्यकामा भएको भएको युद्धमा आफू विजयी भएको घोषणा गरेको छ । तालिबानको प्रतिरोध हुँदै आएको उक्त प्रान्त तालिबानको शासनभन्दा बाहिर थियो । उक्त समूहले सोमवार एउटा भिडिओ फुटेज सार्वजनिक गरेको छ जसमा लडाकुहरूले तालिबानको...
तालिबानले अमेरिकी हेलिकप्टरबाट झुण्ड्यायो मान्छेको शरीर (भिडियो)
एजेन्सी
भदौ १५, २०७८
अफगानिस्तानको कन्दहारमा अमेरिकी ब्ल्याक हक हेलिकप्टर उडिरहेको अनि त्यसमा गाँसिएको डोरीमा एउटा मानिसको शरीर झुण्डिरहेको भिडियो सार्वजनिक भएको छ । ट्विटरमा कैयौं पत्रकारले उक्त भिडियो क्लिप शेयर गर्दै तालिबान लडाकूहरूले मान्छे मारेर अमेरिकी सैन्य हेलिकप्टरमा लाश झुण्ड्याएको दाबी गरिरहेका छन्...
सरकार गठनबारे तालिबानी नेता छलफलमा
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
तालिबान समूहले अफगानिस्तानको शासन सत्ता हातमा लिएपछि नयाँ सरकार गठनका बारेमा छलफल गरिरहेका बताइएको छ । तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि गत शनिबार नै राजधानी काबुल पुगेका बताइएको छ । अफगानिस्तानका अधिकारीलाई...
आइतबारयता काबुल विमानस्थलमा २० जनाको मृत्यु
एजेन्सी
भदौ ०६, २०७८
काठमाडौं ।तालिबानले गत आइतवार अफगानिस्तानकाे राजधानी काबुल नियन्त्रणमा लिएपछि विमानस्थल र त्यस आसपास कम्तीमा २० जनाकाे ज्यान गएकाे छ । विमानस्थल रआसपास कम्तीमा २० जनाकाे मृत्यु भएकोनेटाेका एक अधिकारीले बताएको खबरराेयटर्सले उल्लेख गरेको छ । ती अधिकारीका अनुसार, काबुल विमानस्थलबाहिरकाे...
अफगानिस्तानमा बैंकहरु बन्द, खानाको अभाव !
एजेन्सी
भदौ ०५, २०७८
अफगानिस्तानमा सबै बैंकहरु विगत सात दिनदेखि बन्द छन् । तालिबानले केन्द्रीय राजधानी काबुल कब्जा गरेसँगै बैंकहरु खुल्न नसकेका हुन् । तालिबानको डरले बैंकमा कोही कर्मचारी नजाँदा त्यहाँका एटीएम मेसिनहरु खाली भएका छन् । जसका कारण त्यहाँका जनतालेसमस्या भोग्नु परेको बिबिसीले...
काबुल नजिकै आइपुगे तालिबान, देशै कब्जा हुने त्रास
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं । तालिबान विद्रोहीले शुक्रबार अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दहार कब्जा गरेको छ । लडाकुहरुले काबुलको सीमा नजिकैको प्रान्तीय राजधानी फुलएआलम पनि नियन्त्रणमा लिएको छ । प्रमुख शहर तथा राजधानीमा कब्जा जमाउनुलाई तालिबानको ठूलो जित मानिएको छ । बीबीसीका अनुसार...
तालिबानले अफगानिस्तानको तीन शहर कब्जा गर्न खोजेपछि...
एजेन्सी
साउन १७, २०७८
अफगानिस्तानको विद्रोही समूह तालिबानले देशका प्रमुख मानिएका तीन शहरमा घेराबन्दीगरेपछि तालिबान लडाकु र सरकारी सेनाबीच हिंसात्मक द्वन्द्व सुरु भएको छ । हेरात, लस्कर गह र कान्दहर शहरमा तालिबानका लडाकुहरु प्रवेश गरेका छन् रलडाकुहरुले सरकारी सेनाबाट सो क्षेत्र कब्जा गर्ने प्रयास...
तालिवानको आक्रमणपछि झण्डै एक हजार अफगान सेना ताजिकिस्तानमा पलायन
नेपाल फ्ल्यास
असार २२, २०७८
एजेन्सी । तालिवानी लडाकूहरुसँगको झडपपछि आफगानिस्तानका एक हजार भन्दा बढी सेना छिमेकी ताजिकिस्तान पुगेका छन् ।ताजिकिस्तानको सीमा क्षेत्रमा सशस्त्र विद्रोहीसँग भएको झडपपछि ती सैनिक पलायत भएर ताजिकिस्तान पुगेका हुन् । तालिवानीहरुले आफ्नो देशतर्फका सडक सञ्जाल विच्छेद गरेपछि ज्यान जोगाउन ती...
अफगान सेनाको हवाई कारबाहीमा २७ तालिवानी मारिए
नेपाल फ्ल्यास
माघ २९, २०७७
अफगान सेनाले हेल्मन्ड प्रान्तमा बुधबार गरेको हवाई कारबाहीमा तालिबान समूहका कम्तीमा २७ जना लडाकू मारिएका छन् । सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा तालिबान लडाकूहरूलुकेर बसेको भन्ने सूचनाका आधारमा हवाई कारबाही गरिएको उल्लेख छ । सेनाले हवाई कारबाही मुख्यतः नावा, नहरएसेराज र...
अफगानी सेनाको कारबाहीमा ७४ तालिवान लडाकूको मृत्यु
नेपाल फ्ल्यास
पुस ०६, २०७७
एजेन्सी ।अफगानिस्तानमा सेनाको कारबाहीमा ७४ सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । अफगानिस्तानको सुरक्षाकर्मीले तालिवान विद्रोहीको आधार क्षेत्र मानिने कान्दाहारमा गरेको सुरक्षा कारबाहीमा कम्तीमा ७४ विद्रोहीको मृत्यु भएको त्यहाँकोरक्षा मन्त्रालयले जानकारी गराएको छ । रक्षामन्त्रालयले ट्वीटरमार्फत् जारी सूचनामा भनिएको छ, कान्दाहारको झेरिया,...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय