मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#जापान
जापानको प्रधानमन्त्रीमा किशिदा फेरि निर्वाचित
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)का अध्यक्ष फुमिओ किशिदा फेरि निर्वाचित भएका छन् । संसदको विषेश अधिवेशनले उनलाई बहुमतका साथ निर्वाचित गरेको समाचारमा जनाइएको छ । गत अक्टोबर ३१ मा भएको पार्टीको अधिवेशनबाट उहाँ फेरि अध्यक्षमा निर्वाचित भएपछि अहिले प्रधानमन्त्रीमा...
जापानमा प्रधानमन्त्री किशिदाको पार्टी एलडीपीलाई प्रष्ट बहुमत
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
टोकियो ।जापानमा भएको आमनिर्वाचनमा सत्तारुढ दल लिब्रल डेमोक्रयाटिक पार्टी (एलडीपी) ले प्रष्ट बहुमत प्राप्त गरेको छ । ४६५ सिट भएको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा एलडीपीले २६१ सिट ल्याएको हो । अब एलडीपीलाई सरकार बनाउन कुनै गठबन्धन आवश्यक पर्दैन ।...
जापानका प्रधानमन्त्री फुमियो किशिदाद्वारा मन्त्रिपरिषद् विस्तार
नेपाल फ्ल्यास
असोज १८, २०७८
जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेता किशिदा विश्वको तेस्रो ठूलो अर्थतन्त्रको नयाँ नेताको रूपमा भरखरै चुनिएका हुन् । हिरोशिमाका प्रतिष्ठित राजनीतिक परिवारका ६४ वर्षीय सदस्य किशिदा मृदुभाषी नेताका रूपमा परिचित छन् जसले सत्ताधारी लिबरल...
जापानको आगामी प्रधानमन्त्री फुमिओ किशिडा बन्ने निश्चित
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौं । जापानका पूर्वविदेशमन्त्री फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिकको बुधबार भएको आन्तरिक निर्वाचनमा जित हात पार्दै उनी पार्टीको प्रमुख नेतामा चुनिएका हुन् । जापानको संसद्को दुवै सदनमा एलडीपी...
जापानमा भारी वर्षा : स्थानीयलाई सुरक्षित स्थानमा जान अपिल (भिडियो)
एजेन्सी
साउन ३१, २०७८
जापानमा भारी वर्षाका कारण जोखिम आउन सक्ने भन्दैझण्डै २० लाख मानिसलाई घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ । फुकुओका र हिरोशिमासहितका क्षेत्रमा भारी वर्षाका कारण जोखिम आउन सक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थानमा जान अपिल गरिएको हो । लगातारको वर्षासँगै...
टोकियोमा रेलमा सवार यात्रुमाथि चक्कु प्रहार
एजेन्सी
साउन २२, २०७८
जापानको राजधानी टोकियोमा एक व्यक्तिले रेलमा सवार १० यात्रुलाई धारिलो चक्कु प्रहार गरी घाइते बनाएका छन् । जापानको राष्ट्रिय प्रशारण एनएचकेका अनुसार शुक्रबार सेजोगाकुएन स्टेशन नजिकै उक्त घटना घटेको हो । चक्कु प्रहारबाट एक यात्रु गम्भीर घाइते भएका छन् भने...
जापानको अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा
नेपाल फ्ल्यास
साउन १८, २०७८
ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा गरिएको छ । यसअघि टोकियो र ओकिनावामा सङ्कटकाल लागू हुँदै आएकामा चिबा, कानागावा, सैतामा र ओसाकामा पनि सङ्कटकाल लगाइएको हो । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले महामारी न्यूनीकरणका...
गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्षमा पौडेल विजयी
नेपाल फ्ल्यास
साउन १७, २०७८
गैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी भएका छन् । दशौँ महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारी उनी निर्वाचित भएका हुन्। जुलाई २५ बाट जारी महाधिवेशननमा नयाँ कार्यसमिति २०२१२३ का लागि सहमति जुटाउने प्रयास असफल भएपछि आज मतदान भएको...
जापान शीर्षस्थानमा उक्लियो
नेपाल फ्ल्यास
साउन ११, २०७८
जारी टोकियो ओलम्पिकको पदक तालिकामा घरेलु टिम शीर्षस्थानमा उक्लिएको छ । प्रतियोगिताको तेस्रो दिनको खेल सकिँदा जापान ८ स्वर्ण दुई रजत र तीन काश्यसहित शीर्षस्थानमा उक्लिएको छ । जापानलाई पक्ष्याइरहेको अमेरीका दोस्रो स्थानमा छ भने यसअघि शीर्षस्थानमा रहेको चीन तेस्रो...
ओलम्पिक भिलजमै कोरोना भेटिएपछि खेलाडीहरू त्रसित
एजेन्सी
साउन ०२, २०७८
टोकियो ओलम्पिक सुरु हुन ६ दिनमात्रै बाँकी रहेको अवस्थामा ओलम्पिक भिलेजमै कोरोना संक्रमणको घटना देखिएको छ । टोकियो २०२० का सीईओ तोसिरो मुटले विदेशबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्ति खेल आयोजनामा संलग्न...
जापानको थप तीन राज्यलाई स्वास्थ्य संकट क्षेत्र घोषणा
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
टोकियो । जापानले कोरोना वृद्धि भएको भन्दै थप तीन राज्यमा स्वास्थ्य संकट क्षेत्र घोषणा गरेको छ । जापानी प्रधानमन्त्री योशीहिदा सुगाले शुक्रबार होक्काइदो, ओकायामा र हिरोशिमा क्षेत्रहरूमा स्वास्थ्य संकट बिस्तार गर्ने घोषणा गरेका हुन् । सरकारले यसअघि टोकियो, ओसाका, ह्योगो...
जापान पनि कोरोनाको चपेटामा
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
टोकियो । जापानमा मङ्गलबार साँझसम्म कोरोना संक्रमित पुष्टि हुनेको सङ्ख्या थप चार हजार ९५० पुगेको यहाँको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । विश्वव्यापी महामारीले पुनः विश्वका अन्य मुलुकहरूमा प्रभाव पारे झैँ जापानमा पनि कोरोना संक्रमित हुने र यसका कारण मृत्यु...
जापानद्वारा फाइजरलाई थप खोप आपूर्तिको लागि आग्रह
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
टोकियो । जापानी प्रधानमन्त्री योशीहिडे सुगाले अमेरिकी औषधि निर्माता फाइजरलाई कोभिड१९ खोपको थप आपूर्तिको लागि अन्य देशहरूभन्दा पछाडि पर्ने खोपको गतिलाई थप आग्रह गरेका छन् । व्हाइट हाउसमा राष्ट्रपति जो बाइडेनसँग कुराकानी गरेपछि सुगाले गत शनिबार आफ्नो वाशिंगटनको भ्रमणलाई फाइजरका...
जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
जापानका प्रधानमन्त्री योशिहिडे सुगा बिहीबार चार दिने संयुक्तराज्य अमेरिका भ्रमणका लागि प्रस्थान गरेका छन् । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनसँग प्रत्यक्ष भेटवार्ता गर्ने सुगा पहिलो विदेशी सरकार प्रमुख छन् । प्रधानमन्त्री सुगाले ट्रम्प कार्यकालमा धरमराएको परम्परागत अमेरिकी गठबन्धनलाई पुनजीर्वित तुल्याउन...
जापानद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध दुई वर्ष थप
नेपाल फ्ल्यास
चैत २४, २०७७
जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिबन्ध अरु दुई वर्ष थप गरेको छ । उत्तर कोरियाले आणविक अस्त्र निर्माणको कार्यलाई निरन्तरता दिएको तथा अपहरणमा परेका जापानी नागरिकको विषय टुङ्ग्याउन ठोस पहल नगरेको भन्दै जापानले प्रतिबन्ध थप गरेको हो । जापानले लगाएको प्रतिबन्धमा...
अस्ट्रेलियन ओपनको च्याम्पियन बनिन् जापानकी ओसाका
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
जापानकी नाओमी ओसाका सन् २०२१ को अस्ट्रेलियन ओपन टेनिसको विजेता बनेकी छिन् । योसँगै उनले चौथो ग्रान्ड स्लाम हात पार्न सफलता हात परिन्। २३ वर्षकी ओसाकाले अमेरिकाकी २२ औँवरियताकी जेनिफर ब्राडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेकी हुन् ।...
जापानमा झण्डै सय उडान रद्ध
नेपाल फ्ल्यास
माघ १६, २०७७
जापानमा शुक्रबार एकैदिनमा झण्डै एक सय उडान रद्ध भएका छन् । अत्यधिक हावा हुरी र हिमपातका कारण यति धेरै उडानहरु रद्ध भएको अधिकारीहरूले जानकारी दिएका छन् । हावा हुरी र हिमपात विषेश गरेर देशको उत्तरी भागमा परेको हो । जापानका...
विदेशी नागरिकलाई जापान प्रवेशमा रोक
नेपाल फ्ल्यास
पुस १२, २०७७
जापानले विदेशी नागरिकहरुलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । जापानमा कोरोना भाइरस (कोभिड१९) को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । जापानको विदेशमन्त्रालयका अनुसार अहिले...
जापानका प्रधानमन्त्री भन्छन्- 'संकटकाल आवश्यक छैन'
नेपाल फ्ल्यास
पुस १०, २०७७
जापानका प्रधानमन्त्री योशिहिडे सुगाले जापानमा संकटकाल लगाउन आवश्यक नभएको बताएका छन् । कोरोनाभाइरसको महामारी फैलिन रोक्न जापानमा संकटकाल लगाउने वा नलगाउने भन्ने चर्चा चलिरहेका समय प्रधानमन्त्री सुगाले शुक्रबार देशव्यापी संकटकालको आवश्यकता नभएको बताएका हुन् । राजधानी टोकियोलगायतका सहरहरूमा कोरोनाभाइरसको महामारी...
जापानको मन्त्रिपरिषदद्वारा १० खर्ब डलरको बजेट प्रस्तुत
नेपाल फ्ल्यास
पुस ०६, २०७७
जापानको मन्त्रिपरिषदले सन् २०२१ का लागि सोमबार १० खर्ब अमेरिकी डलर (१०६० खर्ब येन) को बजेट स्वीकृत गरेको छ । यो पछिल्ला नौ वर्षदेखिको सबैभन्दा ठूलो बजेट हो । कोरोनाभाइरस संक्रमण र स्वास्थ्य सेवा प्रणालीमा चुनौती थपिएको भन्दै सरकारले ५०...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय