कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#गृहमन्त्रालय
पाँच प्रजिअसहित सह र उपसचिवको सरुवा
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
काठमाडौं । गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णय अनुसार मन्त्रालय अन्तरगतका प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो । निर्णय अनुसार कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालयमा, डोल्पाका प्रजिअ माधवप्रसाद...
आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं । गृहमन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा तथा पदस्थापन गरिएको हो । सहसचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्रलाई पठाइएको छ भने...
सुरक्षा कार्यविधि पुनर्विचारका लागि सरकारलाई पूर्वराजाका स्वकीय सचिवको पत्र
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं ।पूर्वराजा ज्ञानेन्द शाहका स्वकीयसचिव सागरप्रसाद तिमिल्सिनाले सरकारलाई सुरक्षा कार्यविधिबारेपुनर्विचार गर्न आग्रह गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव सागरप्रसाद तिमिल्सिनालेगृहमन्त्रालयलाई पत्र लेख्दै नयाँ सुरक्षा कार्यविधिबारे पुनर्विचारका लागिआग्रह गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहकोसुरक्षाका लागि कुल ९९ सुरक्षाकर्मी खटाइएको...
भारतसँग जोडिएका नाका खुलाउन गृहको पत्राचार
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं ।गृहमन्त्रालयले भारतसँग जोडिएका सबै नाका खुलाउन सम्बन्धित सबै जिल्लालाई पत्राचार गरेको छ । मन्त्रालयलेसुदूरपश्चिमको दार्चुलाको खलंगा, बैतडी झुलाघाट, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका पूर्ण रुपमा सुचारुका लागि पत्राचार गरेको हो । शुक्रबारदेखि नाका खुलाउने निर्णय भएको बताइएको छ...
डिआइजीमा बढुवाका लागि नौ जना सिफारिस
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं ।गृह मन्त्रालयको बढुवा समितिले नौ जनालाई डिआइजीमाबढुवाका लागि सिफारिस गरेको छ । सोमबारनेपाल प्रहरीका ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस भएका हुन् । डिआइजीबढुवाका लागि सिफारिस हुनेमा सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा...
चीनले नेपालको भूभाग मिच्यो भनी अभिव्यक्ति दिने सहायक प्रमुखले मागे माफी
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं । हुम्लाका सहायक प्रमुख दत्तराज हमालले माफी मागेका छन् ।चीनले नेपाली भूभाग अतिक्रमण गरेको भनी विवादास्पद अभिव्यक्ति दिएका उनले गृहले स्पष्टीकरण मागेसँगै माफी मागेका हुन् । गृहले२४ घन्टाभित्र सो कुराकोस्पष्टीकरण दिनु भनी माग गरेको जवाफमा उनलेस्थानीयले भनेको कुरामा विश्वास...
स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई आउजाउमा अवरोध गर्नेलाई कारबाही हुने
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढालेनोबेल कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई डेरा/घरमा आउजाउमा अवरोध गर्नेलाई कारबाही गर्ने बताएका छन् । मन्त्रालयका अनुसार स्थानीयवासीको नाममा उच्छृंखल गुण्डाहरूले काठमाडौं, मोरङ र चितवनमा कोभिड१९ को नियन्त्रणमा खटेकाहरूलाई दुव्र्यवहार...
तरकारी नष्ट गर्न जबरजस्ती गरे कारबाही गर्न निर्देशन
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडाैं ।तरकारी नष्ट गर्न जबरजस्ती गरे कारबाही गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ । सोमबार कास्की,चितवन र धादिङबाट लगिएको तरकारी नष्ट भएका समाचार बाहिरिएसँगै गृह मन्त्रालयले स्थानीय प्रशासनलाई तरकारी नष्ट नगर्न र कसैले जबरजस्ती गरे कारबाही गर्न निर्देशन दिएको हो ।...
सामाजिक सुरक्षा ऐन, २०७५ संशोधन गर्ने विधेयक ल्याउन ध्यानाकर्षण
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । यसै अधिवेशनमा सामाजिक सुरक्षा ऐन,२०७५ संशोधन गर्ने विधेयक ल्याउन ध्यानाकर्षण भएको छ । प्रतिनिधिसभा कानुन न्याय तथा मावअधिकार समितिले सो विधेयक ल्याउन गृह मन्त्रालयको ध्यानाकर्षण गराएको हो । दुई वर्षअघि संसदबाट पारित भएको ऐनमा एक महिला भत्ता ६०...
चालचलन ‘राम्रो’ भएका कैदीलाई लट्री
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । सरकारले जेल तथा हिरासतमा भिडभाड हुन नदिन कसुरको गम्भीरता हेरेर कैदी छाड्ने तयारी गरेपछि चालचलन राम्रो उल्लेख भएकालाई लट्री पर्ने भएको छ । बूढा बूढी तथा ५० प्रतिशत कैद भुक्तान गरिसकेका र चालचलन राम्रा भएका कैदीको विवरण लिएर...
गृहमन्त्रालयका सबै संयन्त्र २४ सै घण्टा तैनाथ
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । गृहमन्त्रालयले आफ्ना मातहतका सबैनिकायलाई २४ सै घण्टा तैनाथमा राखेको जनाएको छ । कोरोना भाइरस नियन्त्रणको पूर्व तयारीको लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले आज सो निर्णय गरेको हो । सरकारले बुधबार घोषणा गरेका कार्यहरूको कार्यान्वयनका...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय