असोज २६, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#हवाई उडान
सम्पूर्ण हवाई उडान बन्द गर्न सीसीएमसीले गर्यो सिफारिस
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
काठमाडौं । विश्वव्यापी महामारीको रुपले फैलिएको दोस्रो चरण कोरोना भाइरस संक्रमण रोकथामका लागि अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्न सिफारिस गरिएको छ । शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सम्पूर्ण हवाई उडान बन्द गर्न सरकारलाई सिफारिस...
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नियमित हवाई उडान हुन्छ : मन्त्री भट्टराई
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा अब नियमित हवाई उडान हुने बताएका छन् । शनिबार धनगढी विमानस्थलमासञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पहाडी तीनजिल्लाकोहवाई उडान सेवाको परीक्षण उडानका लागि उनी धनगढी...
नियामक निकायबाटै ग्राउन्ड ह्यान्डिलिङ सेवामा पूर्णविराम लगाउने कामको भयो: प्राधिकरण
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्ससँग रहेको ग्राउन्ड ह्यान्डिलिङ सेवामा पूर्णविराम लगाउने कामको सुरुवात गरेको बताएको छ । सरकारले त्रिभुवन विमानस्थलमा हिमालय एयरलाइन्सलाई दिएको सेल्फ ग्राउन्ड ह्यान्डिलिङ (भूमिस्थ सेवा) सुविधाबारे प्राधिकरणले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको...
‘कतारबाट नेपाली श्रमिकको उद्धारका लागि दैनिक चार उडान आवश्यक पर्छ’
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले अलपत्र नेपाली श्रमिकको उद्धारका लागि दैनिक चार वटा उडान आवश्यक रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले यस्तो बताएका हुन् । प्रविधिको...
यात्रु मारेर व्यवसाय अगाडि बढाउन सक्दैनौँ : हवाई उडान व्यवसायी
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं ।वायुसेवा सञ्चालकहरुले ५० प्रतिशत मात्र यात्रु राखी५० प्रतिशत बढी भाँडा लिएर उडान गर्नुपर्ने सरकारको निर्णयमा असहमति जनाएका छन् । व्यवसायीले भने भर्खरै महामारीका कारण घरभित्रै थुनिएर बसेका यात्रुले मँहगो भाडा तिरेर यात्रा गर्न नसक्ने भन्दै असहमति जनाएका हुन् ।...
काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा आन्तरिक उडानको तयारी
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । सरकारले काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा आन्तरिक उडानको तयारी गरेको छ । सो प्रयोजनका लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् । मन्त्री भट्टराईका अनुसारतराईका जिल्लामा बढ्दो...
भदौ १६ देखि सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान हुने
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं ।भदौ १६ देखि सर्तसहित नियमित उडान भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै सो मितिदेखि नियमित उडान हुनेसरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनलेसरकारले...
हवाई उडान भदौ १६ सम्म बन्द
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । हवाई उडान भदौ १६ सम्म बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मन्त्रिपरिषदको निर्णयअनुसार उडान बन्द गराउने सूचना जारी गरेको छ । यसअघिभदौ १ गतेदेखि उडान खोल्ने निर्णय भएको थियो । कोरोना महामारीका कारण सरकारले फेरि...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय