जेठ ०६, २०८१, आइतबार
               

हवाई उडान भदौ १६ सम्म बन्द

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

काठमाडौं । हवाई उडान भदौ १६ सम्म बन्द हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मन्त्रिपरिषदको निर्णयअनुसार उडान बन्द गराउने सूचना जारी गरेको छ ।

यसअघि भदौ १ गतेदेखि उडान खोल्ने निर्णय भएको थियो । कोरोना महामारीका कारण सरकारले फेरि निर्णय परिर्वतन गरेको हो ।

सरकारले भदौ मसान्तससम्म अन्तर्राष्ट्रिय नाका नखोल्ने निर्णय गरेपनि प्राधिकरणले भदौ १६ सम्मको लागि सूचना जारी गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि