असोज २६, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#स्वास्थ्यकर्मी
स्वास्थ्यकर्मी पनि आन्दोलनमा
नेपाल फ्ल्यास
असोज ०९, २०८०
काठमाडौं । डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले आन्दोलन थालेका छन् । सुरक्षाको माग गर्दै उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । अहिले विभिन्न ठाउँबाट र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली माइतीघर मण्डलामा भेला भइरहेका छन् भने केहीले बिहानैदेखि प्रदर्शन...
डोटीका १२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
डोटी । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा अहिलेसम्म कम्तीमा पनि १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार...
एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई सास्ती
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका८ मा रहेको स्याँडा स्वास्थ्य चैकीमा एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई समस्या भएको छ । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा स्थानीयवासीहरु सेवा पाउन सकेका छैनन् । उक्त स्वास्थ्यचौकीमा एक एचए, तीन अहेब, दुई अनमी र एक जना कार्यालय...
उपत्यकाका ४५ प्रतिशत स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको खुलासा
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं ।काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत ४५ प्रतिशत स्वास्थ्यकर्मी कोरोना संक्रमित भइसकेको खुलेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मंसिरमा गरेको एक अध्ययनका अनुसार काठमाडौं उपत्यकाका ४५ दशमलव तीन प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको खुलेको हो । परिषद्ले स्वास्थ्यकर्मीहरुमा भएको...
हुम्लाको विमानस्थलबाट दुई स्वास्थ्यकर्मी प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
सिमकोट । जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लामा कोरोनाको संक्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी सिमकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो । कालिकोट र जाजरकोट स्थायी घर भएका उनीहरु पिसीआर परीक्षण...
स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द
नेपाल फ्ल्यास
असोज १५, २०७७
तनहुँको शुक्लागण्डकी नगरपालिका५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ । उपचार केन्द्रको प्रयोगशालामा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि आजदेखि सेवा बन्द गरिएको हो । उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार...
स्वास्थ्यकर्मीका लागि नि:शुल्क बससेवा
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बससेवा सुरु गरिएको छ । नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौं हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) को सहकार्यमा...
उच्च ज्वरोबाट ६ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन
नेपाल फ्ल्यास
भदौ १४, २०७७
कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानको लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना संकलन गरी जाँचको लागि काठमाडौंस्थित...
राप्ती प्रादेशिक अस्पतालका नौ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ १३, २०७७
दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरतनौजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका दुई चिकित्सकसहित नौजना संक्रमण पुष्टि भएको हो । तुलसीपुर उपमहानरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसारराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरूमा...
स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई आउजाउमा अवरोध गर्नेलाई कारबाही हुने
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढालेनोबेल कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई डेरा/घरमा आउजाउमा अवरोध गर्नेलाई कारबाही गर्ने बताएका छन् । मन्त्रालयका अनुसार स्थानीयवासीको नाममा उच्छृंखल गुण्डाहरूले काठमाडौं, मोरङ र चितवनमा कोभिड१९ को नियन्त्रणमा खटेकाहरूलाई दुव्र्यवहार...
स्वास्थ्यकर्मीलाई निरुत्साहित नगर्न देउवाको आग्रह
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकासभापित शेरबहादुर देउवाले कोरोना संक्रमण नियन्त्रणमाखटिएका स्वास्थ्यकर्मी र स्थानीय नागरिकबीचअसमझदारीको वातावरण नबनाउन आग्रह गरेका छन् । सभापति देउवाले आइतबार एक वक्तव्य जारी गर्दै सरकारसँग यस्तो आग्रह गरेका हुन् । आफ्नो जीवन जोखिममा राखेर काम गर्ने...
कोरोना रोकथाम तथा नियन्त्रणमा नखटिने ३० स्वास्थ्यकर्मी पक्राउ
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणमा नखटिने स्वास्थ्यकर्मी पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नखटिएपछि उनीहरु बिहीबार पक्राउपरेका हुन् । प्रशासनका अनुसार कोभिड महामारी नियन्त्रणका लागिकर्मचारी माग भएपछि ३० जना...
स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सेवा बन्द
नेपाल फ्ल्यास
जेठ २८, २०७७
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका५ त्रिभुवन बस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मङ्गलबारदेखि बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस संक्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट उपलब्ध हुँदै आएका सबै सेवा बन्द गरिएको हो । कोरोना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्ति...
कञ्चनपुरका एक स्वास्थ्यकर्मीमा भेटियो कोरोना
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । कञ्चनपुरमा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको छ । भारतबाट आएका नेपालीहरुको स्वाब संकलन गर्न कञ्चनपुरको गौरिफन्टा नाकामा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएपछि ती स्वास्थ्यकर्मीलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । उनले आफ्नो...
संक्रमितको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । संक्रमितको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमितको सम्पर्कमा रहेका अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ स्थित छायाँ पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । गुल्मी मदानेका कोरोना संक्रमित शिक्षकले उपचार गराएको खुलेपछि...
सन्तोषजनक काम नगरेकाे भन्दै स्वास्थ्यकर्मीलाई निकालियाे
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले करार सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई म्याद नथपी बिदा दिएको छ । कोरोना भाइरसको महामारीका बीचमा पनि काम गरिरहेका स्वास्थ्यकर्मीलाई कार्य सन्तोषजनक नभएको पत्र थमाउँदै प्रतिष्ठानले बिदाइ गरेको हो । कोरोना संक्रमणको जोखिमबाट मुक्त नहुँदासम्म स्वास्थ्यकर्मीलाई बिदा...
ट्विटबाटै स्वास्थ्यकर्मीलाई बधाई
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडाैं । प्रधानमन्त्री केपी शर्माले उपचारमा संलग्न चिकित्सकलाई बधाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड१९ बाट संक्रमित युवती निको भएर घर फर्केपछि उनको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका हुन् । उनले ट्विटमार्फत युवतीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई बधाई...
देशभर लकडाउन, स्वास्थ्यकर्मी जुवातासमा
रासस
चैत १२, २०७६
दुल्लू । कोराना भाइरसको कारण मंगलबारदेखि देशभर लकडाउन गरिएको छ । यस्तो अवस्थामा कुनैपनि स्थानमा मानिसहरू आवतजावत गर्न रोक लगाइएको छ भने विभिन्न स्थानहरूमा उच्च सतर्कता अपनाइएको छ । तर, दैलेखको महाबु गाउँपालिकाका स्वास्थ्यकर्मी भने जुवातासमा जमेको पाइएको छ ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय