असोज ०५, २०८१, शनिबार
               

कञ्चनपुरका एक स्वास्थ्यकर्मीमा भेटियो कोरोना

नेपाल फ्ल्यास
जेठ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । कञ्चनपुरमा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको छ । भारतबाट आएका नेपालीहरुको स्वाब संकलन गर्न कञ्चनपुरको गौरिफन्टा नाकामा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएपछि ती स्वास्थ्यकर्मीलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । उनले आफ्नो स्वास्थ्य सामान्य रहेको र कोरोनाको कुनै लक्षण नदेखिएको बताएका छन् ।
 

यो पनि