बैशाख २२, २०८१, शनिबार
               

कोरोना रोकथाम तथा नियन्त्रणमा नखटिने ३० स्वास्थ्यकर्मी पक्राउ

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणमा नखटिने स्वास्थ्यकर्मी पक्राउ परेका छन् । 

पर्साको वीरगञ्ज महानगरपालिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नखटिएपछि उनीहरु बिहीबार पक्राउ परेका हुन् । 

प्रशासनका अनुसार कोभिड महामारी नियन्त्रणका लागि कर्मचारी माग भएपछि ३० जना कर्मचारीलाई सो क्षेत्रमा खटाइएको थियो। तर, उनीहरुले फिल्डा खटिनुको सट्टा विभिन्न बाहना बनाइ पन्छिएका थिए ।

यो पनि