कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सुनुवाइ
सर्वोच्चमा जेठभर संवैधानिक र मौलिक हकसँग सम्बन्धित विषयको मात्रै सुनुवाइ हुने
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं ।सर्वोच्च अदालतले जेठभर संवैधानिक व्याख्या र मौलिक हकसँग सम्बन्धित विषयमा मात्रै सुनुवाइ गर्ने भएको छ । शुक्रबार बसेको फुलकोर्टको बैठकले जेठ ३१ गतेसम्म यसअघिकै जसरी नै सुनुवाइलाई निरन्तरता दिने निर्णय गरसँगै सर्वोच्चजेठभर संवैधानिक व्याख्या रमौलिक हकजस्ता संवेदनशील विषयमा केन्द्रित...
संवैधानिक परिषद्सम्बन्धी अध्यादेलाई लिएर परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले भन्यो : कारण देखाउ
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
काठमाडौं । सर्वोच्च अदालतलेलेसंवैधानिक परिषद्सम्बन्धीअध्यादेलाई लिएर परेको रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको छ । केही दिनअघिअधिवक्ता पूण्यप्रसाद खतिवडाले दायर गरेको रिटमान्यायाधीश मीरा खड्काको एकल इजलासले बुधबार विपक्षी राष्ट्रपतिको कार्यालय, संवैधानिक परिषद्लगायतका नाममा कारण देखाउ आदेश जारी गरेको...
प्रतिनिधिसभा ६ महिनाअघि नै विघटन हुनुपर्थ्यो : अधिवक्ता अधिकारी
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं ।अधिवक्ता मुकुन्द अधिकारीले प्रतिनिधिसभा विघटन ६ महिनाअगाडि नै विघटन हुनुपर्ने बताएका छन् । पुस ५मा प्रतिनिधिसभा विघटन भएसँगै परेका रिटमाथि सुनुवाइका क्रममा सोमबार प्रधानमन्त्रीकोतर्फबाट बहस गरेका अधिकारीले सो बताएका हुन् ।उनले भने, यो संसद् ६ महिनाअगाडि नै विघटन हुनुपर्थ्यो...
न्यायाधीश मल्लको प्रश्न: प्रधानमन्त्री ओलीले कहाँनेर बदनियत राखे ?
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं । न्यायाधीश सपना प्रधान मल्लले प्रतिनिधिसभा विघटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कहाँनेर बदनियत राखेको भनी प्रश्न गरेकी छिन् । संवैधानिक इजलासमा जारी प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ गर्ने क्रममा आइतबार न्यायाधीश मल्लले सो आइतबार सो प्रश्न गरेकी हुन्...
सुनुवाइ कछुवा गतिमा : फैसलाभन्दा अघि चुनाव आउने चिन्ता
श्यामसुन्दर पुडासैनी
माघ ०६, २०७७
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ । सुनुवाइ चलिरहँदा प्रतिनिधि सभा ब्युतिएला कि मरेको मर्याै होला ? भन्ने प्रश्न पेचिलो बन्दै गएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको छ ।...
संसद् विघटनलाई राजनीतिक प्रश्न भनी उम्किन मिल्दैन : अधिवक्ता पोखरेल
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं ।अधिवक्ता दिनमणि पोखरेलले संसद विघटन राजनीतिक प्रश्न भनीउम्किन नमिल्ने बताएका छन् । सोमबारसंसद विघटनको मुद्दामा रिट निवेदकको पक्षमा बहस गर्दै अधिवक्ता पोखरेलले सो कुरा बताएका हुन् । संविधानमा नभएको कुरालाई प्रयोग गरेर पार्टी भित्रको इन्ट्रेस्ट म्यानेज गर्न नसकेर संसद...
नेकपा उपाध्यक्ष वामदेव गौतमसँग सम्बन्धित सुनुवाइ स्थगित
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमाथिको सुनुवाइस्थगित भएको छ । यसअघि शक्रबार समय नपुगेको भन्दै हेर्दाहेर्दैमा राखिएको सो सुनुवाइ बुधबार पनि न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको भन्दै स्थगित भएको हो । नेकपा...
वामदेवको सुनुवाइ पुन: बुधबारसम्मका लागि सर्यो
नेपाल फ्ल्यास
असोज १६, २०७७
नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग सम्बन्धित रिटको सुनुवाइ पुन: हेर्दाहेर्दैमा राखिएको छ ।शुक्रबार सुनुवाइनसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत एक स्रोतले जानकारी दियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने निर्णयविरुद्ध सर्वोच्च...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय