मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#वीर अस्पताल
वीर अस्पतालको नयाँ भवन उद्घाटन, ५०० बेड थपिने
नेपाल फ्ल्यास
असार २७, २०७८
वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनमा थप ५०० बेड थपिने भएको छ । कोभिड१९ युनिफाइड केन्द्रीय नव निर्मित भवनको उद्घाटनमा ५०० बेड थपिने अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतम जानकारी दिएका हुन् । एचडियूजनरल ५०० बेड थप्न लागिएको हो ।...
अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न सकेको छैन । सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड१९ का सङ्क्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरे तापनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको छ । अस्पतालका निर्देशक डा शान्ता सापकोटाले सरकारको...
वीर अस्पतालले माग्यो १०३ कर्मचारी
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं । वीर अस्पतालले सय जना स्पटार्फ नर्ससहित १०३ जनाकर्मचारी माग गरेको छ। कर्मचारीले बुधबार एक सूचना जारी गरी उल्लेखित कर्मचारी भर्नाका लागि दर्खास्त आह्वान गरेको हो । वीर असपतालले कोभिड १९ को संक्रमणको कारण जटिल लक्षण सहितका संक्रमितको चाप...
वीर अस्पतालको नयाँ भवन कोभिड–१९ अस्पताल बनाउने तयारी
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको वीर अस्पतालको नवनिर्मित भवनलाई ५०० शैय्याको कोभिड१९ विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन्। कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शङ्करदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव...
वीर अस्पताल बनाउन आर्थिक अभाव हुँदैन : मन्त्री पौडेल
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं ।अर्थमन्त्री विष्णु पौडेलले भक्तपुरको दुवाकोटमा अस्पताल बनाउन आर्थिक अभाव नहुने बताएका छन् । केही वर्षअघिसरकारले काठमाडौंको महाबौद्धको वीर अस्पताल भक्तपुरको दुवाकोटमा सार्ने निर्णय गरेको, तरकाम भइनरहेको अवस्थामा मन्त्री पौडेलले अस्पताल निर्माणस्थलको अवलोकन गर्ने क्रममा उनले सो कुरा बताएका हुन्...
वीर अस्पतालका चिकित्सक धर्नामा
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं ।वीर अस्पतालका आवासीय चिकित्सक धर्नामा बसेका छन् । कोरोना महामारीको समयमा काम गरेवापत सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता उपलब्ध नगराएको भन्दै उनीहरु धर्नामा बसेका हुन् । चिकित्सक धर्नामा बसेका कारणइमर्जेन्सीबाहेक सबै सेवा बन्द भएका छन् ।प्रशासनले समस्या सम्बोधन...
स्वास्थ्यकर्मीद्वारा वीर अस्पतालमा तालाबन्दी
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
काठमाडौं । नियमित तलब र जोखिम भत्ताको माग गर्दै गत कार्तिक २ गतेदेखि आन्दोलनरत वीर अस्पतालका स्वास्थ्यकर्मी एवं कर्मचारीले अस्पतालमा तालाबन्दी गर्ने निर्णय गरेका छन् । आन्दोलन सुरु गरेको ४२ दिन पुग्दा पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले स्वास्थ्यकर्मचारीको...
वीरमा न्याम्सका पदाधिकारी प्रवेशमा रोक
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
काठमाडौं । आन्दोलनरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीर अस्पतालका पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका छन् । ३६ औँ दिनसम्म पनि माग पूरा नगरेको भन्दै आन्दोलनरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले अस्पताल परिसरमा पदाधिकारीलाई निषेध लेखिएको...
वीर अस्पताल अब ‘टेलिमेडिसन हब’
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टेलिमेडिसन को केन्द्रीय हब अस्पतालको रुपमा वीर अस्पताललाई तोकेको छ । कोरोना भाइरस (कोभिड१९) को रोकथाम र उपचारको व्यवस्थापनसहित दुर्गम क्षेत्रका चिकित्सकलाई सहजिकरण गर्न केन्द्रमा वीर र प्रदेशमा प्रदेशस्तरीय ७ अस्पताललाई टेलिमेडिसिनका लागि तोकिएको मन्त्रालयका सहप्रवक्ता...
वीर अस्पतालका चिकित्सकहरु द्वारा सामूहिक राजीनामा
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं । वीर अस्पतालको आकस्मिक कक्षका १६ जना चिकित्सकले आज (बुधबार) सामूहिक राजीनामा दिएका छन् । कोरोना भाइरस (कोभिड १९) महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफूहरुको माग र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै १६ जना मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका...
‘कैदीबन्दीको मृत्यु शङ्कास्पद भएको भन्नेमा कुनै सत्यता छैन’
नेपाल फ्ल्यास
असोज ०७, २०७७
केन्द्रीय कारागार कार्यालय र वीर अस्पतालले कैदीबन्दी रामलखन जैसवालको मृत्यु शङ्कास्पद भएको भन्नेमा कुनै सत्यता नभएको जनाएका छन् । कारागार र अस्पतालले संयुक्त रुपमा आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यही असोज ३ गते राति उपचारका क्रममा ६३ वर्षीय जैसवालको...
वीर अस्पतालको ओपिडी सेवा बन्द
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौै ।वीर अस्पतालका ११ जना चिकित्सकसहित थप ३९ जनामा कोरोना संक्रमण देखिएकाे छ । साथै ७५ जना आइशाेलेसनमा छन् । अस्पतालमा संक्रमण फैलिएपछि वीर अस्पतालले मगंलबार एक सूचनाजारी गर्दै अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द गर्ने जानकारी दिएको छ।...
वीर अस्पतालका ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । वीर अस्पतालमा कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मी तथा चिकित्सकको संख्या ३० पुगेको छ । बुधबार चिकित्सक तथा नर्ससहित थप पाँच जनालाई कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए । नाक, कान, घाँटी विभागका एक डाक्टर, महिला...
वीरलाई स्वास्थ्य सेवामा अहिलेको समयको नेतृत्व गर्न निर्देशन
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वीर अस्पताललाई स्वास्थ्य सेवामा अहिलेको समयको नेतृत्व गर्न निर्देशन दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १३१औंवार्षिकोत्सवको उद्घाटन समारोहमा उनले वीर अस्पतालको सेवा, गुणस्तरलाई अझ विस्तार गरी अहिलेको स्वास्थ्य सेवाको नेतृत्व...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय